रंग-तरङ

‘सेक्स सिम्बोल’ बाट जोगिनी बनेकी ममता लागुऔषधसहित पक्राउ

२०७१ कार्तिक २७ गते ६:५६

एजेन्सी – अभिनेत्रीबाट योगिनी बनेकी ममता कुलकर्णी लागुऔषध तस्करीको आरोपमा पक्राउ परेकी छन् । ममता र श्रीमान विजय गोस्वामी दुबैलाई तस्करीको आरोपमा भारतीय प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनीहरुलाई हिरासतमा लिएर सोधपुछ गरिरहेको जनाएको छ । याद रहोस्, ९० को दशकमा सेक्स सिम्बोलको रुपमा...

१५ वर्षपछि आमिरले ऐश्वर्यासँग रोमान्स गर्ने

२०७१ कार्तिक २४ गते ११:३०

एजेन्सी – बलिउड अभिनेता आमिर खान र अभिनेत्री ऐश्वर्या रोय बच्चन १५ वर्षपछि एउटै चलचित्रमा देखिने भएका छन् । निर्देशक करण जौहरले यी दुई बलिउडका ढुकढुकीलाई मिलाउने भएका हुन् । सन् २००० मा धर्मेश दर्शनको चलचित्र ‘मेला’ मा एकसाथ देखिएका थिए । अब नयाँ...

सलमानसँग रोमान्स गर्ने दीपिकाको रहर

२०७१ कार्तिक २४ गते १:४३

काठमाण्डू, २४ कात्तिक–उनीसँग स्क्रिन सेयर गर्न प्राय: नायिक लालायित हुनु स्वभाविक हो । उनी भने धेरैजसो नयाँ नायिक भित्र्याउन कहलिएका छन् । पुराना वा चल्तिका नायिकालाई खासै वास्ता नगर्ने सलमान खानसँग यतिबेला दीपिका पादुकोणले फिल्म खेल्ने इच्छा देखाएकी छन् । दीपिका अहिलेकी हिट नायिकको रुपमा...

मिस टिन कलेज हुने

२०७१ कार्तिक २३ गते ६:१५

काठमाण्डु, २३ कात्तिक – कलेजमा अध्ययनरत २० वर्षमुनिका युवतीहरुलाई केन्द्रित गरी हुादै आएको मिस टिन कलेज प्रतियोगता यस वर्ष पनि हुने भएको छ । १५ देखि १९ वर्ष उमेर समूहका युवतीहरु सहभागी हुन पाउने आयोजक सिजन मिडियाले जनाएको छ । टिनएज युवतीहरुको व्यक्तित्व विकास...

दीक्षान्त समारोह चलिरहेकै बेला युवतीले स्तनपान गराएपछि…..

२०७१ कार्तिक २२ गते १३:४८

काठमाण्डु– अष्ट्रेलियाको विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी एक युवतीले बच्चालाई स्तनपान गराएको घटनाले हंगामा भएको छ । एक २४ वर्षीया युवतीले आफ्नो दोश्रो बच्चालाई दीक्षान्त समारोह चलिरहेकै बेला स्तानपान गराएकी थिइन् । ब्रिसबेनको सनसाइट कोस्ट विश्वविद्यालयबाट स्नातक उत्तीर्ण ज्याकी शार्केले दीक्षान्त समारोहकै पोषाकम ६ हप्ताका...

अजय देवगण देखेर यमी गौतमको सातो उड्यो

२०७१ कार्तिक २२ गते ६:०३

एजेन्सी – बलिउड नायक अजय देवगणसँग काम गर्दा नवनायिका यमी गौतमको सातो उडेको छ । यमी  चलचित्र ‘एक्सन ज्याक्सन’मा अजयसँग पहिलोपटक चलचित्रको ब्यानरमा देखा पर्दैछिन् । चलचित्र छायाङकनको क्रममा अजयसँग डराएर यमीले राम्रो अभिनयसमेत गर्न नसकेको फिल्म निर्माताले बताए । ‘एउटा गंभिर सिनको छायाङकनका...

रोई रोई बाँचेको रहेछ, एउटा हँसिलो मान्छे

२०७१ कार्तिक २१ गते १०:५१

काठमाण्डु, २१ कात्तिक – म्युजिक भिडियो तथा चलचित्र निर्देशक आलोक नेम्वाङको सार्वजनिक जीवन हँसिलो थियो, उनी मान्छेसँग भद्र व्यवहार गर्थे । तर, उनी भित्रभित्र रोएर बाँचेका रहेछन् भन्ने रहस्य आत्महत्यापछि मात्रै खुलेको छ । बिहीबार आफ्नै अपार्टमेन्टामा झुण्डिएको अवस्थामा फेला परेका नेम्वाङका साथबाट प्रहरीले...

आलोक नेम्वाङको निधनको खबरले नवीन के भट्टराई मुर्छामा

२०७१ कार्तिक २१ गते १०:११

कामाण्डु, २१ भदौ– सात वर्षअघि म इमेज च्यानलमा अन्तर्वार्ताका लागि गएको थिएा । आलोक नेम्वाङ म्युजिक भिडियोसम्बन्धी कार्यक्रम चलाउने रहेछन् । उनैले बेलाएर गएको । पहिलो भेटमै म उनीसाग प्रभावित भएँ । हासिलो स्वभावको खुलेर कुरा गर्ने बानी मन पर्‍यो । मान्छे पनि उत्तिकै...

के आइन्स्टाइन पनि निराश हुन्थे ?

२०७१ कार्तिक १९ गते ७:२२

एजेन्सी– के तपाईंलाई आइन्स्टाइनको जीवनको निराशाको पाटोबारे जान्न इच्छा छ ? छ भने प्रसिद्ध रंगकर्मी नसिरुद्धिन शाह अभिनित नाटक ‘आइन्स्टाइन’ हेर्न सक्नुहुन्छ । नाटक अहिले भारतमा भइरहेको पृथ्वी थिएटर फेस्टिबल २०१४ मा प्रदर्शन हुँदैछ । धेरैलाई लाग्छ, सफल वा प्रख्यात व्यक्तिहरु सधैं आशावादी वा...

विवाहमा नाचेको आठ करोड लिन्छन् शाहरुख खान

२०७१ कार्तिक १८ गते २:५१

एजेन्सी– ६ सय मिलियन डलर कमाइका साथ शाहरुख खान सबैभन्दा धनी भारतीय कलाकारको सूचीमा परेका छन् । यसै वर्ष मेमा उनी संसारका दोस्रो धनी अभिनेता घोषित भएका थिए  । सिंगापुरको वेल्थ एकस कम्पनीले गरेको एक सर्भेमा टप टेनको सूचीमा एकमात्र भारतीय स्टार थिए उनी...

चर्चित भारतीय अभिनेता अमरपुरकरको निधन

२०७१ कार्तिक १७ गते ६:४७

एजेन्सी – ‘अर्धसत्य’, ‘सडक’ जस्ता सिनेमामा खलनायकको भूमिका निर्वाह गरेका चर्चित भारतीय अभिनेता सदाशिव अपरापुरको आइतबार साँझ निधन भएको छ । ६४ वर्षको उमेरमा मुम्बईको एक अस्पतालमा अपरापुरको निधन भएको हो । हिन्दी र मराठी फिल्म उद्योगमा लोकप्रिय अभिनेताका रुपमा स्थापित अमरापुरको निधनमा भारतीय...

सेक्सी बन्न संकोच मान्छिन् ऐश्वर्या

२०७१ कार्तिक १६ गते २:१२

एजेन्सी– बलिउड अभिनेत्री ऐश्वर्या राय हालै ४१ वर्ष प्रवेश गरेकी छन् । उनको जन्मदिनको सेरोफेरोमा भारतीय सञ्चारमाध्यमले उनको स्वभावबारे चर्चा परिचर्चा गरेका छन् । ऐश्वर्यासँग लामो समय काम गरेका सहकर्मीहरुलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले पहिले अलि लजालु स्वभावको भएको उल्लेख गरेका छन् । आफू...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us