रंग-तरङ

बिल गेट्सको सम्पत्ति खर्च गर्न २ सय १८ वर्ष लाग्ने

२०७१ कार्तिक १५ गते १०:१६

एजेन्सी – संसारका धनी बिल गेट्सले दैनिक एक मिलियन डलर खर्च गर्दा कुल सम्पत्ति सिध्याउन २ सय १८ वर्ष लाग्ने तथ्य सार्वजनिक भएको छ । गेट्स ७९ बिलियन अमेरिकी डलरका मालिक हुन् । अक्सफामले गरेको अध्ययन अनुसार गेट्सले प्रत्येक दिन तीनवटा ‘फेरारी कार’ २...

शाहरुखले दिए गौरीलाई बुलेटप्रुफ कार उपहार

२०७१ कार्तिक १५ गते ३:१४

एजेन्सी- बलिउड स्टार शाहरुख खानको  पछिल्लो चलचित्र ह्यापी न्यू इयरले यतिबेला बलिउडमा तहल्का मच्चाएको छ । यसअघि बलिउडमा स्थापित विभिन्न रेकर्ड तोड्दै अघि बढिरहेको यस चलचित्रको सफलताले चर्चा पाइरहेका बेला शाहरुखले पत्नी गौरी खानलाई बुलेटप्रुफ कार उपहार दिएका छन् । तर यो उपहार चलचित्र...

अमिताभ बच्चन सडक बढार्दै

२०७१ कार्तिक १४ गते ८:४६

एजेन्सी – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘स्वच्छ भारत अभियान’ मा महानायक अमिताभ बच्चनले झाडु लगाएर सडक बढार्न सहयोग गरेका छन् । रियालिटी शो ‘कौन बनेगा करोडपति’का समूहका साथमा बुधबार विहानै आफ्नो बासस्थान नजिकै सडक बढार्न पुगेका थिए । सामाजिक सञ्जालमा आफूले सफा गरिरहेको तस्वीर...

बलिउडको सबैभन्दा लामो चुम्बन

२०७१ कार्तिक १२ गते ७:०८

काठमाण्डु – बलिउडमा सबैभन्दा लामो ‘चुम्बन अर्थात किसिङग सिन’ भएको चलचित्र आउने भएको छ । दिवाकर बनर्जीले निर्देशन गरेको ‘डिटेक्टिभ व्योमकेश बख्सी’ नामक चलचित्रमा नायक सुशान्त सिंह राजपुत र नायिका स्वस्तिका मुखर्जीले लामो चुम्बन गरेका हुन् । सन् १९४० को कोलकत्ताको पृष्ठभूमिमा आधारित सो...

बोक्सी आरोपमा जिउँदै जलाइएकी महिलाको कथामा चलचित्र

२०७१ कार्तिक ११ गते १३:२८

काठमाण्डु, ११ कात्तिक– चितवनको माडीमा बोक्सी आरोपमा जिउँदै जलाइएकी महिलाको कथामा आधारित चलचित्र बन्ने भएको छ । दुई अर्षअघि जिउँदै जलाइएकी ढेगनी देवीको जीवनमा आधारित चलचित्र रक्तभोगको छायाङ्कन अन्तिम चरणमा पुगेको छ । माडीमै छायांकन भइरहेको चलचित्रको करिब ८० प्रतिशत छायांकन सकिएको चलचित्रका कार्यकारी...

भ्रमण गर्न परपुरुषसँग रात बिताउन तयार युवती

२०७१ कार्तिक ११ गते ११:४३

एजेन्सी – चीनमा बिदा मनाउँदा केटीसँगै मनाउन पाइने भएको छ । चिनियाँ युवती जु पेङगले सामाजिक सञ्जाल ‘वेइबो’ मार्फत बिदा मनाउन चाहनेले मसँगै मनाउन पाउनुहुन्छ भन्ने विज्ञापन गरेपछि त्यस्तो सुविधा मिल्ने भएको हो । पेङगले विज्ञापनमा मलाई घुमाउन चाहनेले खर्च सबै व्यहोर्नु पर्ने सर्त...

डैनीका छोरा पनि बलिउड छिर्ने तयारीमा

२०७१ कार्तिक ११ गते ३:०४

काठमाण्डु, ११ कात्तिक– बलिउड अभिनेता डैनी डेन्जोङ्पाका छोरा रिन्जिङ पनि चलचित्र क्षेत्रमै लाग्ने भएका छन् । डैनीका एक मात्र पुत्र रिन्जिङ यसअघि बियरको व्यापारमा हात हाल्ने सोचमा रहे पनि उनका निकट मित्र ज्याकी श्राफका छोरा टाइगर श्राफ बलिउड प्रवेश गरेपछि निर्णय परिवर्तन गरेको बताइएको...

‘हैदर’ बन्यो बलिउडमा पहिलो अन्तर्राष्ट्रिय अवार्ड जित्ने चलचित्र

२०७१ कार्तिक १० गते १०:२६

काठमाण्डु – विलियम शेक्सपियरको नाटक ‘हेमलेट’मा आधारित चलचित्र ‘हैदर’ले रोम फिल्म महोत्सवमा ‘पिपल्स च्वाइस अवार्ड’ हात पारेको छ । विशाल भारद्धाज निर्देशित हैदर काश्मिर पृष्ठभूमिमा बनाइएको छ । हैदर सो अन्तराष्ट्रिय पुरस्कार जित्ने पहिलो भारतीय चलचित्र बनेको छ । चलचित्रमा शाहिल कपुर, श्रद्धा कपुर,...

रेखा र शाहरुखको दीपावलीमा भिडन्त

२०७१ कार्तिक ५ गते ८:५८

एजेन्सी – चलचित्र निर्माताहरु दीपावलीमा चलचित्र प्रदर्शन गर्न कुरेर बसेका हुन्छन् । यस वर्षको दीपावलीमा पनि दुई चलचित्रबीच भिडन्त हुने भएको छ । फराह खान निर्देशित ‘ह्याप्पी न्यू इयर’ र अर्को ‘सुपर नानी’ को भिडन्त हुने भएको हो । शाहरुख खानले अभिनय गरेको ‘ह्याप्पी...

मरेकी हजुरआमाको मोवाइल नम्बरबाट सन्देश आएपछि

२०७१ कार्तिक ४ गते ७:३२

काठमाण्डु – बेलायतमा मरेकी हजुरआमाले नातिनीलाई मोवाइलबाट सन्देश पठाएकी छन् । बेलायती २२ वर्षीया शेरीलाई सन् २०११ मा मरेकी हजुरआमाले सन्देश पठाएको बुझिएको छ । ५९ वर्षको उमेरमा परलोक गएकी हजुरआमाको दाहसंस्कार गर्दा मोवाइल पनि सँगै गाडिएको नातिनी शेरीले बताइन् । मोवाइल चलाउँदै गर्दा...

धर्म परिवर्तन गर्न नमान्दा टुट्यो प्रेमसम्बन्ध

२०७१ कार्तिक ३ गते ७:४४

काठमाण्डु – ‘बिग बोस’ सिजन ७ का विजेता गौहर खान र कुशाल टंडनको प्रेमसम्बन्ध टुटेको छ । खबरअनुसार गौहरले कुशाललाई धर्म परिवर्तन गर्न दवाव दिएपछि उनीहरुको सम्बन्धमा फाटो आएको बुझिएको छ । कुशालले एक भारतीय टेलिभिजनको अन्र्तवार्तामा मलाई धर्म परिवर्तन गर्न दवाव आयो ।...

प्रधानमन्त्री मोदीसँग तुलना गर्नु खुशीको खबर : शाहरुख

२०७१ असोज ३१ गते ७:३६

काठमाण्डु – बलिउड अभिनेता शाहरुख खानले जनताले आफ्नो लोकप्रियतालाई प्रधानमन्त्री नरेन्द्र मोदीसँग तुलना गर्नु खुसीको खबर भएको बताएका छन् । प्रदर्शनको तयारीमा रहेको नयाँ चलचित्र ‘ह्याप्पी न्यू इयर’ को प्रमोशनमा व्यस्त रहेका शाहरुखले पत्रकारसँगको कुराकानीको क्रममा प्रधानमन्त्री मोदीजीसँग मेरो लोकप्रियतालाई तुलना गर्नु खुसीकाु बात...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us