शाहरुखले दिए गौरीलाई बुलेटप्रुफ कार उपहार

काठमाण्डु टुडे २०७१ कार्तिक १५ गते ३:१४ मा प्रकाशित

एजेन्सी- बलिउड स्टार शाहरुख खानको  पछिल्लो चलचित्र ह्यापी न्यू इयरले यतिबेला बलिउडमा तहल्का मच्चाएको छ ।

shah-rukh-gauri_071313113518यसअघि बलिउडमा स्थापित विभिन्न रेकर्ड तोड्दै अघि बढिरहेको यस चलचित्रको सफलताले चर्चा पाइरहेका बेला शाहरुखले पत्नी गौरी खानलाई बुलेटप्रुफ कार उपहार दिएका छन् ।

तर यो उपहार चलचित्र सफल भएको खुसीयालीमा भनै गौरीको जन्मदिनको अबसरमा दिइएको बताइएको छ । अन्नपूर्ण पोष्टबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us