काठमाण्डु – भारतीय एक कम्पनीले संसारकै महङ्गो सारी बनाएको छ । चेन्नइ सिल्कबाट निर्मित यो सारीको मूल्य ६४ लाख रुपैयाँ रहेको छ । रवि बर्माले पेन्टिङग गरेको यो सारी गिनिज बुक अफ द वल्र्ड रेकर्डमा संसारकै महङगो सारी शिर्षकमा दरिएको छ । ८ केजी...
काठमाण्डु – हिन्दु देवी – देवताको तस्वीर महिलाले लगाउने पाइन्ट (लेगिङ्स)मा छापेर बेचेको विरुद्ध हिन्दुवादीले विरोध जनाएका छन् । अनलाइन सपिङ जाइन्ट अमेजन डट कम अमेरिकाले लेगिङ्समा तस्वीर छापेर बेचिरहेको विरोधमा हिन्दुवादीले तुरुन्त हटाउन माग गरेको हो । युनिभर्सल सोसाइटी अफ हिन्दुइज्मका अध्यक्ष राजन...
काठमाण्डु, २८ असोज – एमाले युवा नेतृ रामकुमारी झाँक्रीको जीवनमा आधारित चलचित्र बन्ने भएको छ । सूर्य दिप रेग्मीले ‘रामकुमारी’ नाम राखेर फिल्म बनाउने भएका हुन् । फिल्ममा नेपाली राजनीतीमा महत्वकांक्षा पालेकी युवतीको चरित्र प्रस्तुत गर्न खोजिएको छ । झाँक्रीले भनिन्, ‘सूर्य जीहरुले तपाइसँग...
काठमाण्डु – स्पेनिश कलाकार पेनलोप क्रुज संसारकै सेक्सी जीवित महिला बनेकी छन् । ‘स्क्वायर म्यागजिन’ले दिने यो उपाधि जित्ने पेनलोप ११ औं महिला हुन् । ओस्कार विजेता ४० वर्षीया पेनलोप म्यागजिनको आगामी अङकको आवरण पृष्ठमा छाउने भएकी छन् । नयाँ चलचित्र छायाङकनमा व्यस्त पेनलोपले...
एजेन्सी- सन् ७० को दशकबाट बलिउड पर्दामा आफ्नो जादु चलाएर दर्शकको हृदयमा बसेकी अभिनेत्री रेखा ६० वर्षकी भइन् । सन् १९६६ मा उनी पर्दामा देखा परिन् बालकलाकारका रुपमा । फिल्म थियो, रंगुला रत्नम् । तमिल, तेलगु, कन्नड भाषासहितका झन्डै दुई सय फिल्ममा उनले काम...
काठमाण्डु – १७ वर्षको उमेरमा नोबेल शान्ति पुरस्कार जित्ने पाकिस्तानी बालिका मलाला युसुफजाईको नाम लेख्न नजान्नेले सामाजिक सञ्जालमा माफी मागेका छन् । माफी माग्नेमा बलिउड कलाकार जेकी भगनानी र सुपरमोडल नाओमी क्याम्पबेल रहेका छन् । जेकीले मलालाको साटोमा ‘मसला’ र नाओमीले ‘मलेरिया’ लेखेका थिए...
एजेन्सी– भारतीय अभिनेत्री नयना कृष्ण पक्राउ परेकी छन् । सेक्स भिडियोमार्फत ‘ब्ल्याकमेलिङ’ गरेको आरोपमा प्रहरीले उनलाई पक्रेको हो । पछिल्लो पटक एक चिकित्सकसँग नयनाले सेक्स भिडियो देखाउँदै १ करोड मागेको आरोप प्रहरीको छ । प्रहरीका अनुसार नयनाले त्यसरी सेक्स भिडियो देखाएर पैसा असुल्ने समूह...
एजेन्सी– अमेरिकामा एक युवकले आमाको पाशविक हत्या गरेर लासमाथि बलात्कार गरेका छन् । टेक्सास राज्यस्थित नुसेस काउन्टीका १८ वर्षीय केभिन जाजरेल डेभिस नामक युवकले आमालाई हथौडाले हिर्काएर मारेपछि शवमाथि बलात्कार गरेका हुन् । उनलाई उक्त कसुरमा अदालतले जन्मकैदको सजाय सुनाएको छ । अदालतमा बयान...
काठमाण्डु, २४ असोज– ‘तपाईं नेपाली फिल्म हेर्न कत्तिको इच्छुक हुनुहुन्छ ?’ सायद प्रश्न हास्यास्पद पनि थियो । भारतीय अभिनेता अमिर खानले पनि हाँसो थाम्न सकेनन्, हाँसे । अमिरलाई युनिसेफको दक्षिण एसियाली सद्भावना दूत घोषणाका लागि आयोजित औपचारिक कार्यक्रममा उपस्थितलाई पनि विषयान्तर गरेको उक्त प्रश्नले...
काठमाण्डु, २३ असोज- अभिनेत्री,निर्माता तथा निर्देशक रेखा थापालाई चलचित्र निर्माता संघले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । राजधानीमा शुक्रबार मात्रै नयाँ नेपाली फिल्म रिजिल गर्ने सहमति कायम रहँदै आएकोमा रेखाले नियम मिचेर बुधबार नै आफ्नो फिल्म हिम्मतवाली प्रदर्शन गरेकी थिइन् । संघको...
काठमाण्डु, २२ असोज- भारतीय अभिनेता आमिर खान कहिले ‘थ्री इडियट्स’ मार्फत शिक्षा सुधारको कुरा गर्छन्, कहिले ‘तारे जमिन पर’ का केटाकेटीको लेखपढमाथि जागरण ल्याउँछन् त कहिले टेलिभिजन कार्यक्रम ‘सत्वमेव जयते’ मार्फत दबिएका सामाजिक विषयलाई राष्ट्रिय मुद्दा बनाउँछन् । बलिउडमा ‘मिस्टर पर्फेक्सनिस्ट’ उपमा पाएका यी...
एजेन्सी– सुन्दर देखिने रहर कसलाई पो नहोला र ? अझ सेलिब्रेटीका लागि त आवश्यकता पनि बन्ने गर्छ । आफूलाई आकर्षक देखाउन कुनै कसर बाँकी नराख्ने सेलिब्रेटी धेरै छन् । तीमध्ये एक हुन्, विश्वविख्यात पप गायिका रिहाना । उनी आफ्नो सुन्दरताप्रति कति सचेत र लोभी...