काठमाण्डु– केही समयअघि यौनजन्य फिल्मको भैले आएको थियो । विशेष गरी लुट र चपली हाइटपछि छाडा शब्द र दृश्य राखेर फिल्म बनाउनेहरु सलबलाएका थिए । लुट र चपलीहाइटले पैसा कमाएको देखेपछि न्यूनतम ख्यालसमेत नगरी अश्लिललाई बढावा दिएका फिल्म बग्रेल्ती बने । तर कालान्तरमा त्यस्ता...
काठमाण्डु – भारतीय टेलिभिजन च्यानल ‘जि टिभी’ले प्रसारण गर्दै आएको ‘रियलीटी शो’ ‘सिनेस्टारको खोज’मा हजारौं भारतीय प्रतियोगी उछिन्दै अजरवैजानकी ओकसनाले वेस्ट सिनेस्टार महिला –२०१४ को उपाधि जितेकी छन् । १३ हप्तादेखि प्रसारण हँुदै अाएकाे रियलीटी शोमा पुरुषतर्फको उपाधि भारतीय सैयद मामुनले हात पारेका छन् ।...
काठमाण्डु – बलिउड नायिका कैटरीना कैफलाई फेसबुक र ट्वीटर जस्ता सामाजिक सञ्जाल मन नपर्ने बताएकी छिन् । आगामी चलचित्र ब्याङग– ब्याङगको प्रमोशन कार्यक्रममा कैफले यस्तो बताएकी हुन् । मेरो चलचित्र प्रमोशनका लागी फेसबुक/ट्वीटरमा लेखेर बस्ने जरुरत नभएको पत्रकारहरुलाई प्रष्ट्याएकी छिन् । ‘सामाजिक सञ्जालमा हुने...
काठमाण्डु, ८ असोज– पोखरामा वाटर टच बन्जी गर्न गएकी अभिनेत्री सुष्मा कार्की डराएर रुँदै फर्केकी छिन् । जम्प गर्न टावरमा पुगेपछि उनी डराएकी हुन् । जसकारण उनी आधा घण्टासम्म रुँदै त्यही बसिन । बन्जी गर्न जानुअघि तामझामका साथ साहसिक हुँदै विभिन्न पोजमा फोटो खिचाएर...
एजेन्सी– पहिरनका कारण सधैं चर्चामा आइरहने चर्चित अमेरिकी पप स्टार लेडी गागाले पछिल्लो पटक सबैलाई चकित पारेकी छन् । उनी जब आफ्नो प्रस्तुतिका लागि ग्रीसको विमानस्थलमा झरिन् तब उनका समर्थक उनलाई आँखा चिम्मसम्म नगरी हेरेकोहेर्यै भए । उनी अत्यन्तै पारदर्शी स्कर्टमा दिइन् । शरीरका...
एजेन्सी– सेक्सले शारीरिक सुख प्रदान गर्ने र सृष्टिलाई निरन्तरता दिने काम गर्छ । तर, यसले मानिसलाई स्वस्थ र दीर्घायु बनाउन पनि सहयोग गर्छ भन्ने विभिन्न अनुसन्धानले देखाएको छ । यस्ता छन् सेक्सका फाइदा राम्रो एक्सरसाइज: सेक्स शारीरिक क्रिया हो । सेक्सका क्रममा मानिसको शरीरमा...
काठमाण्डु, ७ असोज– पूर्वमिस नेपाल माल्भिका सुब्बाले कुनै पनि सार्वजनिक कार्यक्रममा जाँदा केही देखिन्छ कि भनेर १० पटकसम्म सोच्नुपर्ने अवस्था आएको भन्दै गम्भीर बहसको थालनी गरेकी छन् । पछिल्लो समय ग्लामर क्षेत्रमा संलग्न महिला कलाकारको पहिरनलाई लिएर गरिएको टिकाटिप्पणीप्रति गुनासो गर्दै नायिकासमेत रहेकी माल्भिकाले...
दाङ, ६ असोज – चर्चित हाँस्य कलाकार जितु नेपालले कलाकारिता क्षेत्रमा राजनीति हावी भएको बताएका छन् । रिपोटर्स क्लव नेपाल जिल्ला शाखा दाङले तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै नेपालले राजनीति सबै ठाउँमा हावी हुंदा हरेक क्षेत्र अस्त व्यस्त भएको बताएका हुन् । कलाकारहरु...
एजेन्सी – भारतीय नायिका दीपीका पादुकोणको जीवनमा धेरै ब्याइफेन्ड आए, तर लामो समय टिक्न सकेनन् । प्रायः ब्वाइफेन्ड फेर्नमा चुजी मानिएकी यी नायिकाको सम्बन्ध खेलाडीदेखि फिल्म नायकसम्म रहेको छ । उनको पहिलो लभ अफेयर मुम्बइका निहार पाण्डेसँग भयो । त्यसपछि उनले नायक रणबीर कपुरसँग...
काठमाण्डु – तपाइँ अनुमान गर्न सक्नुहुन्छ , ५ वर्षीय बालकको उचाई ५ फिट ७ इन्च भनेर ? तर, एक भारतीय बालक करण सिंहको उचाई ५ फिट ७ इन्च छ । विद्यालय जान सुरु गरेका करणको उचाइ बाबुआमाको टाउको दुखाइको विषय बनेको छ । विश्वका...
काठमाण्डु, १ असोज– क्लिवेज विवादमा मुछिएकी अभिनेत्री दीपिका पादुकोणलाई आम आदमी पार्टीका संयोजक अरवीन्द केजरीवालले साथ दिने भएका छन् । भारतीय सञ्चार माध्यमहरुका अनुसार केजरिवालले आफू दिपीकाको पक्षमा रहेको बताएका छन् । दिल्लीका पूर्वमुख्यमन्त्री समेत रहेका केजरीवालले उक्त प्रकरणमा दिपीकालाई साथ दिनसमेत सबैमा...
काठमाण्डु – मध्यरातमा घरमा पसेर बलात्कार गर्ने २६ वर्षीया महिला पक्राउ परेकी छन् । अमेरिकाको सियाटल राज्यस्थित बंगलामा छिरेर ३१ वर्षीय पुरुषलाई जबर्जस्ती बलात्कार गरेकी महिलालाई पीडितको उजुरीको आधारमा प्रहरीले पक्राउ गरेको हो । अंग्रेजी पत्रिका डेली मेलले २ बच्चाकी आमा गीलमन नाम गरेकी...