रंग-तरङ

हिटलरले बनाएको चित्र डेढ करोडमा बिक्री

२०७१ मंसिर ८ गते ९:३७

एजेन्सी– जर्मनीका तानाशाहका रुपमा कुख्याती कमाएका अडोल्फ हिटलर राम्रा चित्रकार पनि थिए । चित्रकारका रुपमा उनी राजनीतिक व्यक्तित्व जत्तिकै चर्चामा त रहेनन् तर उनले बनाएको चित्र अहिले पनि करोडौंमा बिक्री भइरहेको छ । सन् १९१४ मा बनेको मानिने यो पेन्टिङलाई दुई जना बूढी दिदीबहिनीले...

५० औं जन्मदिनमा पूर्वपत्नी रेखा थापालाई सम्झिएर भावुक भए छविराज

२०७१ मंसिर ७ गते १३:०२

काठमाण्डु, ७ कात्तिक– चलचित्र निर्माता छविराज ओझाले आफ्नो ५० औं जन्म दिनका अवसरमा पूर्वपत्नी रेखा थापालाई सम्झिएका छन् । जन्म दिनका अवसरमा आइतबार राजधानीमा आयोजित एक भव्य कार्यक्रममा छविले भावुक हुँदै रेखालाई सम्झिएका थिए । उनले व्यक्तिगत जीवन र चलचित्र निर्माणको महत्वपूर्ण क्षणहरुमा आफूलाई...

बाँदरको बिहेमा मानिस जन्ती

२०७१ मंसिर ६ गते १३:०४

काठमाण्डु, ६ मंसिर– बिहारको बेतिया सहरमा एउटा अनौठो घटना घटेको छ । सहरवासी उदेश महतोले आफ्नो पाल्तु बाँदर रामु र बाँदर्नी रामदुलारीको धुमधामका साथ बिहे गराएका छन् । बिहेमा उदेशले इष्टमित्र, छरछिमेकलाई आमन्त्रण गरेका थिए । बिहेको जन्ती उदेशको घरबाट राति निस्किएको थियो ।...

थ्रि इडियट्समा अनुष्का किन निकालिएकी थिइन् ?

२०७१ मंसिर ५ गते १२:२६

एजेन्सी– राजकुमार हिरानीको बहुचर्चित सिनेमा ‘थ्रि इडियट्स’ मा अनुष्काले पनि अडिसन दिएकी थिइन् । तर उनी त्यसमा अन्तिममा उनी छानिइनन् । हिरानीकै नयाँ सिनेमा ‘पिके’मा उनी आमिर खानसँग देखिने भएकी छिन् । आमिरसँग छ वर्षअघि खेल्ने मौका आफूले गुमाएको उनले यसपटक बताएकी हुन् ।...

शाहरुख र सलमानको दोस्तीले आमिर रातभरि अनिँदो

२०७१ मंसिर ४ गते १२:३०

एजेन्सी– हिन्दी सिनेमा उद्योगमा तीन खानको आपसी सम्बन्ध सधैं चर्चाको विषय बन्ने गरेको छ । सलमान खान र शाहरुख खानको प्रतिस्पर्धी छवि र वैरभाव जब फेरि दोस्तीमा बदलियो, त्यसले आमिर खानलाई रातभरि अनिंदो बनाएको सञ्चारमाध्यमहरुले जनाएका छन् । सलमान खानकी बहिनी अर्पिता खानको बिहेमा...

सलमानले बहिनीलाई बेहुली सिंगार्ने जिम्मा पूर्वप्रेमिका कैट्रिनालाई दिए

२०७१ मंसिर ३ गते ३:५५

एजेन्सी– बलिउडका चर्चित नायक सलमान खानले आफ्नी बहिनीको विवाहमा बेहुली सिंगार्ने जिम्मा पूर्वप्रेमिका अभिनेत्री कैट्रिना कैफलाई दिएका छन् । सलमानकी बहिनी अर्पिताको बिहे आगामी मंगलबार हैदरावादमा हुने एक विशेष समारोहबीच आयुस शर्मासँग हुँदैछ । कैट्रिनालाई बेहुदी सिंगार्ने जिम्मा दिए पनि कैट्रिनाका प्रेमीसमेत रहेका नायक...

यस्ता छन् बलिउडका सात सेलिब्रिटीका घर

२०७१ मंसिर २ गते ११:४३

काठमाण्डु – काठमाण्डु – हिन्दी सिनेमा उद्योगका सेलिब्रिटीहरुका रुचि, खानपान र जीवनशैली पनि धेरैका चासोमा पर्छन् । उनीहरुको एक क्षणको हिंडाइ वा बोली पनि सार्वजनिक चासोमा पर्छ । तर, उनीहरु कस्ता घरमा बस्छन् होला त ? हेर्नुस् सात सेलिब्रिटी शाहरुख खान, अभिताभ बच्चन, सलमान...

रणवीरलाई सलमानले किन बोलाएनन् बहिनीको बिहेमा ?

२०७१ मंसिर २ गते ८:०४

एजेन्सी – बलिउडका चर्चित अभिनेता सलमान खानले आफ्नी बहिनीको बिहेमा कटरिना कैफलाई बोलाएका छन् भने कटरिनाको नजिकका साथी मानिएका रणवीर कपुरलाई निम्तै नगरेको खबर सार्वजनिक भएको छ । कटरिना कैफ सलमान खानकी पूर्व गर्लफ्रेन्ड मानिन्छिन् । पछिल्लो समय कटरिनाको सम्बन्ध रणवीर कपुरसँग रहेको बताइएको...

रोल्पामा हुने भयो अन्तर्राष्ट्रिय सिनेमा कार्यशाला

२०७१ कार्तिक ३० गते ८:०३

रोल्पा, ३० कात्तिक–एक समय राजनीतिक चिनारी प्रमुख भएको मध्यपश्चिमको रोल्पा जिल्लाले अहिले पर्यटकीय तथा सांस्कृतिक दृष्टिबाट पनि सबैको ध्यान आकर्षित गरिरहेको छ । नेपाली चलचित्र क्षेत्रले आउँदो माघमा अन्तर्राष्ट्रिय चलचित्र कार्यशाला रोल्पामै गर्ने निर्णय गरेको छ । अन्तर्राष्ट्रिय चलचित्र कार्यशाला–२०१५ शीर्षकमा आगामी माघ २२...

कैट्रिनासँग हिंडेको फोटो खिच्ने फोटोग्राफरलाई किन लखेटे रणवीरले ?

२०७१ कार्तिक ३० गते १:११

काठमाण्डु, ३० कात्तिक–बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री कट्रिना कैफबीच बिहे हुने निश्चित भएको चर्चा उनीहरुनिकट व्यक्तिबाट चुहिन थालेको छ । सँगै बस्न दुवैले मिलेर मुम्बईमा फ्ल्याट भाडामा लिएका छन् । यति सब हुँदा पनि रणवीरले कहिलेकाहीँ देखाउने हर्कतले उनलाई कट्रिनासँगको आफ्नो सम्बन्धलाई सार्वजनिक...

रोहित शर्माले डबल सेन्चुरी मार्दा पूर्वप्रेमिका नाङ्गै

२०७१ कार्तिक २८ गते ८:०२

एजेन्सी – भारतीय क्रिकेटर रोहित शर्माले ‘डबल सेन्चुरी’ बनाउँदा पूर्वप्रेमिकाले नाङगो फोटो ‘डेडिकेट’ गरेकी छन् । ट्वीटमा लेखेकी छन् – ‘ मेरो नाङगो तस्वीर रोहितको ऐतिहासिक रेकर्डका लागि समर्पित छ । यो सारा भारतका लागि गर्व गर्ने दिन बनेको छ । ’ कलाकार, मोडल,...

‘पोइल जान पाम’ शीर्षकमा कोमल ओलीले बनाउने भइन फिल्म

२०७१ कार्तिक २८ गते १:४२

काठमाण्डु, २८ कात्तिक– चर्चित लोकगायिका कोमल ओली कुन–कुन क्षेत्रमा काम गरिन भनेर खोज्नुभन्दा पनि कुन क्षेत्रमा गरिनन् भन्नुपर्ने अवस्था आएको छ । कुनैबेला राष्ट्रिय खेलकुद र राष्ट्रिय लोकदोहरी गायनमा अब्बल सावित हुँदै नेशनल फिगर बनाएकी कोमलले पछि रेडियो नेपालमा समाचारबाचिकाको परिचय बनाइन् । अहिले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us