एजेन्सी– हिन्दी पाश्र्वगायनका बहुचर्चित र ख्यातीप्राप्त गायक उदितनारायणको अहिले जुन लोकप्रियता र ख्याती छ, त्यो आकाशबाट सजिलै झरेको ‘फल’ थिएन । उनले आफ्नो सांगीतिक जीवनको प्रारम्भिक चरणमा अनेक हण्डर ठक्कर खाँदै र संघर्ष गर्दै सफलताको सिंढी चढेका थिए । रेडियो नेपालबाट आफ्नो गायकीको करियर...
एजेन्सी– बलिउडका सुपरस्टार अक्षयकुमारले अब जादू देखाउने भएका छन् । चोरदेखि पुलिससम्म र दुष्टदेखि ‘भगवान्’सम्मको रोलमा अभिनय गरिसकेका अक्षयकुमारले अब सिनेमामै जादु देखाउने भएका हुन् । भारतका बहुचर्चित एवं ख्यातीप्राप्त जादूगर पीसी सरकारको जीवनमा आधारित नयाँ फिल्मको मुख्य भूमिकामा अक्षयकुमारले अभिनय गर्न लागेका हुन्...
एजेन्सी– भारतीय नायिका प्रियंका चोपडाले आफ्नो घरमा चलाइको भनिएको यौन धन्धाबारे केही थाहा नभएको दाबी गरेकी छन् । उनले आफूले घर भाडामा दिएको भन्दै घरमा भएका गतिविधिबारे केही थाहा नभएको बताएकी हुन् । दिल्लीमा भएको एक कार्यक्रममा घर भाडामा दिएदेखि आफू एकपटक पनि नफर्किएको...
काठमाण्डु, १२ कात्तिक– आफ्नो देब्रे छातीमा सूर्य चित्रको टाटु र पछाडि ढाडमा पूर्वप्रेमीको नाम टाटुमार्फत खोपाएकी अभिनेत्री सुष्मा कार्कीलाई आजकाल यी टाटुबाट दिक्क लाग्न थालेको छ । त्यसैले उनी यी टाटु मेट्न चाहन्छिन् । केहीसमय अघिसम्म उनी हरेक जसो कार्यक्रममा उपस्थित हुँदा आफ्नो छातीको...
एजेन्सी– मुम्बई प्रहरीले स्पाको सञ्चालनको आवरणमा देश व्यावपार गराएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना व्यवस्थापक समेत छन् । स्पामा बेश्यावृत्ति हुने गरेको सुराकीका आधारमा ग्राहक बनेर गएका प्रहरीले उक्त कुरा पुष्टि भएपछि छामा मारेको थियो । अचम्मको कुरा...
एजेन्सी–के तपाईंलाई थाहा छ बलिउडका सुपरस्टार शाहरुख खानलाई आफ्नै कुन डाइलग सबैभन्दा बढी मन पर्छ ? शाहरुखले मंगलबार ट्वीट गरेर आफूलाई सबैभन्दा मन पर्ने डाइलगका बारेमा बताएका छन् । यो डाइलग उनको ‘दिलवाले दुल्हनिया ले जाएंगे’ फिल्मको हो । यशराज फिल्मस्ले मंगलबार उक्त फिल्मको...
एजेन्सी, रणवीर कुपर र ऐश्वर्या राय पहिलोपटक एउटै फिल्ममा देखिँदैछन् । बलिउडमा यो खवर तीव्र रुपमा फैलिएको छ कि करण जौहर निर्देशक बन्ने फिल्ममा यि दुई एकसाथ देखिँदैछन् । पछिल्लो साता करणको आगामी फिल्ममा अमीर खान र ऐश्वर्या रायले काम गर्न भन्ने चर्चा थियो ।...
एजेन्सी– बलिउडका बहुचर्चित अभिनेता शाहरुख खान आफ्नो अभिनय क्षमताले मात्रै चर्चित छैनन्, उनको सिनेमाको पर्दाबाहिरको जीवन पनि रमाइलो र चर्चित नै छ । यसै महिना आफ्नो ४९ औं जन्मदिन मनाएका शाहरुख खानको अनौपचारिक जीवन पनि धेरैको चासोमा पर्छ । उनको अनौपचारिक जीवनकै एक पाटो...
एजेन्सी– पाकिस्तानी नायिका बीना मल्लिकलाई २६ वर्षको जेल सजाय सुनाइएको छ । पाकिस्तानको जियो टिभीमा बिहेको प्रत्यक्ष प्रसारण गराएको आरोपमा उनीमाथि उक्त सजाय सुनाइएको हो । बलिउडमा समेत अभिनय गरिसकेकी ती नायिकाको बिहेको प्रत्यक्ष प्रसारण गरिएको थियो । उनीमाथि ईश्वरको निन्दा गरेको आरोप लगाइएको...
एजेन्सी– हलिउडका अभिनेत्री एन्जेलिना जोलीले आफू ब्रान्ड पिटसँग विवाह गरेर अत्यन्तै खुसी प्राप्त गरेको बताएकी छिन् । एन्जेलिनाले हालै ब्रान्ड पिटका साथ विवाह गरेकी थिइन । ‘लामो समयको प्रेम सम्बन्ध रहेपछि विवाहमा बाँएकाले राम्रो लागिरहेको छ’, उनले भनिन । जोली र पिट लगभाग ९...
एजेन्सी – अभिनेता रितेश देशमुख र अभिनेत्री जेनेलिया माता–पिता बनेका छन् । रितेशले ट्वीट गरेर मंगलबार पत्नी जेनेलियाले छोरा जन्माएको जानकारी दिएका हुन् । रितेस र जेनेलिया २०१२ मे मा प्रणयसूत्रमा बाँधिएका थिए । रितेश र जेनेलियाले ‘तुझे मेरी कसम’ र ‘तेरे नाल लभ...
एजेन्सी, ९ मंसिर– अमीर खान, सलमान खान र अमिताभ बच्चनपछि ‘स्वच्छ भारत’को अभियानमा प्रियंका चोपडा पनि जुटेकी छिन् । चोपडाले युट्युबमा यस अभियानमा भाग लिएको एक भिडियो अपलोड गरेकी छिन् । उक्त भिडियोमा वारसोवाको एउटा इलाकामा गएर उनी सफाइ गरेको देखाइएको छ । जहाँ...