पिटसँग विवाह गरेपछि खुसी छिन जोली

काठमाण्डु टुडे २०७१ मंसिर १० गते ६:५८ मा प्रकाशित

एजेन्सी– हलिउडका अभिनेत्री एन्जेलिना जोलीले आफू ब्रान्ड पिटसँग विवाह गरेर अत्यन्तै खुसी प्राप्त गरेको बताएकी छिन् । एन्जेलिनाले हालै ब्रान्ड पिटका साथ विवाह गरेकी थिइन । angelina2

‘लामो समयको प्रेम सम्बन्ध रहेपछि विवाहमा बाँएकाले राम्रो लागिरहेको छ’, उनले भनिन । जोली र पिट लगभाग ९ वर्षसम्म प्रेम सम्बन्धमा बाधिएका थिए ।

एन्जेलिनाले भनिन, ‘विवाह एक फरक महशुस हो । श्रीमान्–श्रीमती हुँदा आनन्द महशुस भइरहेको छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us