रंग-तरङ

साहरुखलाई पछि पार्दै सलमान बने नम्बर एक

२०७१ मंसिर २७ गते २:४९

एजेन्सी– बलिउड स्टार सलमान खान उत्कृष्ट पहिलो सेलिब्रेटीमा छानिएका छन् । फोब्स इण्डियाले सार्वजनिक गरेको सन् २०१४ को उत्कृष्ट १० सेलीब्रेटी सूचीमा सलमान पहिलो नम्बरमा पर्न सफल भएका हुन् । यसअघि पहिलो नम्बरमा रहेका अर्का स्टार साहरुख खान तेश्रो स्थानमा धकेलिएका छन् । सयअघि...

रहेनन् चलचित्र निर्देशक जगन्नाथ

२०७१ मंसिर २६ गते ८:०२

काठमाण्डु, २६ मंसिर– नेपालका सम्भवतः पहिलो पेसेवार चलचित्र निर्देशक जगन्नाथ तिमिल्सिनाको बुधबार बिहान निधन भएको छ । केही दिनदेखि सामान्य बिरामी रहेका हाँडीगाउँ निवासी तिमिल्सिना बिहान शौचालयबाट कोठामा फर्कंदा कोठाको ढोकामा एकाएक लडेपछि अचेत अवस्थामै चाबहिलस्थित मेडिकेयर अस्पताल पु¥याइएको थियो । बिहान करिब ५...

रजनीकांतलाई जन्मदिनमा बधाइको ओइरो

२०७१ मंसिर २६ गते ७:१९

काठमाण्डु, २६ मंसिर– फिल्मी पर्दामा असंभवलाई संभव गरेर देखाउने अनि करौडौको मनमा छाउने रजनीकांतले आज आफ्नो जन्मदिन मनाउदै छन् । रजनीकांतको जन्म बेंगलुुर मा भएको थियो । उनको असलि नाम शिवाजि राव गायकवाड हो । उनको वाल्यकाल निकै गरीविमा बितेको थियो । फिल्म र...

नांगिन दबाब दिएको भन्दै नायिकाले चड्काइन निर्देशकको गाला

२०७१ मंसिर २६ गते ५:२७

एजेन्सी– म्युजिक भिडियो छायांकनका क्रममा नांगिन दबाब दिएको भन्दै एक नायिकाले निर्देशकलाई थप्पड हानेकी छन् । अभिनेत्री मनिषाकुमारीले निर्देशक सचिन्द्र शर्मालाई एक सार्वजनिक कार्यक्रममा थप्पड हानेकी हुन् । मुम्बइमा ‘मुम्बइ कन डान्स साला’ नामको म्युजिक भिडियो लञ्ज भइरहेका बेला मञ्चमै आएर मनिषाले निर्देशकलाई चड्काएपछि...

पत्नि छाडेलगत्तै करणले भने, ‘विपासासँगको रोमान्स राम्रो लाग्यो’

२०७१ मंसिर २६ गते २:३८

एजेन्सी – विपाशा बसु र करण सिंह ग्रोबरको अफेयरको चर्चा त्यतिवेलादेखि नै बलिउड उद्योगमा जारी छ जतिबेला उनीहरुले साथै काम गर्न सुरु गरेका थिए । उनीहरु अहिले आफ्नो आगामी फिल्म ‘एलोन’ को छायांकनमा व्यस्त छन् । फिल्ममा विपाशाको दोहोरो भूमिका छ । फिल्मममा विपासाका...

पियंका भन्छिन्, ‘महिला बलात्कृत हुनुमा छोटा कपडा होइन, पुरुष दोषी’

२०७१ मंसिर २५ गते १२:३३

एजेन्सी– बलिउड नायिक प्रियङ्का चोपडाले महिलाहरूलाई यौन आनन्द प्राप्त गर्ने वस्तुका रुपमा हेरिने गरिएको भन्दै आक्रोश पोखेकी छन् । महिलालाई यौन र मनोरञ्जनको साधन मात्र ठान्ने पुरुषप्रधान आँखा समाज विकासको बाधक भएको उनले बताइन् । महिलाबिना संसारको सृष्टि नुहने भन्दै उनले समाजका हरेक क्षेत्रमा...

ऋतिक बने एसियाकै सेक्सी पुरुष

२०७१ मंसिर २५ गते ३:३८

काठमाण्डु, २५ मंसिर–बलिउडका अभिनेता ऋतिक रोशन चार वर्षमा तेस्रो पटक एसियाका सबैभन्दा सेक्सी पुरुषमा चुनिएका छन् । ‘विश्वभरीमा ५० सेक्सी एसियन पुरुष’को सूची हरेक वर्ष बेलायतको साप्ताहिक पत्रिका ‘इस्टर्न आइ’ प्रकाशित गर्ने गर्दछ । ४० वर्षीय ऋतिक यो सूचिमा ११ औं संस्करणमा फेरी एसियाको...

साहरुखका ‘डुब्लिकेट’ ले मच्चाए तहल्का

२०७१ मंसिर २४ गते ६:४४

एजेन्सी– बलिउड स्टार साहरुख खानसँग आँटीकुँटी अनुहार मिल्ने एक व्यक्तिले भारतमा राम्रो फाइदा लिन सफल भएका छन् । साहरुखसँग अनुहार मिल्ने प्रशान्त वाल्डेको कमाई खाने भाँडो नै अनुहार भएको छ । पछिल्लो समय व्यवस्ततासँगै कमाई पनि बढेपछि वाल्डे दंग छन् । भारतको नागपुरका स्थायी...

श्रीमतिसँग फोटो खिच्न खोज्ने समर्थकलाई चड्कन हाने अक्षय कुमारले

२०७१ मंसिर २४ गते ३:४९

एजेन्सी– बलिउड नायक अक्षय कुमारले आफ्ना एक ‘फ्यान’ लाई थप्पड हानेका छन् । उक्त खबरले बलिउड तातेको छ । जुहुपस्थित एक थिएटरमा हलिउड चलचित्र हेर्न गएका बेला उनले समर्थकको गाला चड्काएका हुन् । समाचारमा जनाइएअनुसार अक्षय श्रीमतीसहति चलचित्र हेर्न गएका थिए । चलचित्र हेरेर...

सोनाम कपुरले भनिन्, ‘मुम्बइभन्दा दिल्लीका महिला असुरक्षित’

२०७१ मंसिर २४ गते ३:४५

काठमाण्डु, २४ मंसिर–अभिनेत्री सोनाम कपुरले हालै दिल्लीमा भएको बलात्कारको घटनाको निन्दा गर्दै महिलाको लागि दिल्लीभन्दा मुम्बइ धेरै सुरक्षित भएको बताएकी छन् । मंगलबार भएको आफ्नो फिल्म ‘खुवसुरत’को डिभिडी सार्वजनिक गर्ने कार्यक्रमम उनले यस्तो बताएकी हुन् । यो एक ज्यादै डरलाग्दो कुरा मुम्बइको तुलनामा दिल्लीका...

देहव्यापारको आरोप लागेकी नायिकाको यस्तो आक्रोश

२०७१ मंसिर २३ गते १४:३०

एजेन्सी– देहव्यापारको आरोपमा मुद्दा खेप्दै आएकी बलिउड अभिनेत्री श्वेता बसु प्रसादले सुफाइ पाएकी छन् । हैदरावादस्थित एक अदालतले उनलाई देश व्यापार गरेको भन्दै अभियोगमा सफाइ दिएको हो । आरोपबारे सफाइ पाएपछि उनले सञ्चार माध्यमप्रति निकै आक्रोशित रुपमा प्रस्तुत भएकी छन् । सञ्चार माध्यमका नाममा...

रणवीर र कैट्रिनाले नयाँ वर्षमा लण्डनमा गर्ने भए मस्ती

२०७१ मंसिर २३ गते १३:४८

एजेन्सी– बलिउड नायक रणवीर कपुर र ‘हटकेक’ नाइके कैट्रिना कैफले सन् २०१५ को नयाँ वर्ष सँगै लण्डनमा मनाउने भएका छन् । उनीहरुले लण्डनमा सँगै नयाँ वर्ष मनाउन लागेको चर्चाले बलिउड बजार ताकिएको छ । यो हल्ला सामाजिक सञ्जालमा भाइरल बनेको छ । यो जोडी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us