रंग-तरङ

जो स्याल्डानालाई प्रवल गुरुङ्गले किन दिए बधाइ ?

२०७१ पुष १ गते १६:१६

एजेन्सी– चर्चित नेपाली फेसन डिजाइनर प्रवल गुरुङ्गले आफ्नो नजिककी साथी जो स्याल्डानालाई बधाई दिएका छन् ।  जो स्याल्डाना र उनका पति मार्को पेरगोलाई प्रवलले जुम्लाया वच्चा जन्मिएका कारण बधाई दिएका हुन । “Congratulations to my dearest darling friend and my muse @zoesaldana (and her...

बिग बोसकी डिआड्रा भन्छिन्, ‘चुम्बन गर्दैमा गर्भवती भइँदैन, सेक्स गर्नुपर्छ’

२०७१ पुष १ गते ५:५६

एजेन्सी– चर्चित टेलिभिजन कार्यक्रम बिग बोसकी प्रतिद्वन्द्वी डिआड्रा सोरेसले आफू गर्भवती भएको भन्ने खबर झुटो भएको बताएकी छन् । उक्त कार्यक्रम छाडेपछि उनले एक अंग्रेजी पत्रिकालाई अन्तर्वार्ता दिँदै ‘किस गर्दैमा कोही पनि गर्भवती नहुने’ बताएकी हुन् । अन्तर्वार्तामा उनले किस गर्दैमा पेटमा बच्चा नआउने...

२० महिलासँग नाइट क्लबमा मस्ती गरेपछि टुट्यो टाइटनिक स्टार लियोनार्दोको प्रेम

२०७१ पुष १ गते ५:३१

एजेन्सी– टाइटनिक स्टार लियोनार्दो डि क्याप्रियोको सातौं प्रेम सम्बन्ध पनि टुटेको छ । उनी पछिल्लो समय आफूभन्दा १८ वर्ष कान्छी जर्मन मोडल टोनी गार्नसँग प्रेममा थिए । लियोनार्दो म्यामीस्थित एक नाइट क्लबमा २० महिलासँग शुक्रबारे पार्टीमा सहभागी भएको खुलासा भएपछि टोनीले उनलाई छाडेकी हुन्...

राजनीतिमा प्रवेश गर्नु भुल थियो : अमिताभ

२०७१ मंसिर २९ गते ८:२६

एजेन्सी– भारतका सुपर स्टार अमिताभ बच्चनले राजनीतिमा प्रवेश गर्नु आफ्नो ठुलो भुल भएको बताएका छन् । ‘एजेण्डा आजतक’ भन्ने एउटा कार्यक्रमका लागि दिल्ली पुगेका अमिताभले सो कुरा बताएका हुन् । उनले भने, ‘राजनीतिमा जानु मेरो जिवनको ठुलो भुल थियो आउने दिनहरुमा म यो भुल...

बिगबोसमा करिस्मा रोएपछि किन छाडे सलमानले मञ्च ?

२०७१ मंसिर २९ गते ७:१८

काठमाण्डु, २९ मंसिर– चर्चित टेलिभिजन कार्यक्रम बिग बोस ८ मा सलमान करिस्मा रोएपछि सलमान खान मञ्च छाडेर हिंडेका छन् । सलमानले गरेको मजाकलाई करिस्माले अस्वभाविक रुपमा लिएपछि उत्पन्न असहज परिस्थितिकै बीच सलमान कार्यक्रम छाडेर हिंडेका हुन् । आफ्नो ठट्टालाई बुझ्न नसकेको भन्दै करिस्मासँग सलमान...

दक्षिण अफ्रिकन युवती भइन् विश्व सुन्दरी

२०७१ मंसिर २९ गते ४:३०

एजेन्सी–दक्षिण अफ्रिकी सुन्दरी रेलेन स्ट्राउस मिस वल्र्ड घोषित भएकी छन् । लण्डनको एक्सेलमा भएको मिस वल्र्ड–२०१४ को अन्तिम प्रतियोगितामा विश्वभरबाट सहभागी १ सय २० प्रतियोगीलाई पछि पार्दै उनले मिस वल्र्डको ताज पहिरिएकी हुन् । २२ वर्षीया लोरेन चिकित्सा शास्त्रकी विद्यार्थी हुन् । हंगेरीकी ईडिना...

खोजेजस्तो अझै भेटिनन् सोनम कपुरले !

२०७१ मंसिर २९ गते १:०७

काठमाण्डु, २९ मंसिर– उनी बलिउडकी सबैभन्दा फेसनेबल अभिनेत्री मानिन्छिन् । उनको फेसनको चर्चा भारतमा मात्र सीमित छैन । विश्वका अनेक मुलुकमा उनको पहिरनको प्रसंग निक्लने गर्छ । यसैले, सोनम कपुरबारे कुरा उनी अनिल कपुरकी छोरी हुन् भनेर मात्रै हुने गर्दैन् । बलिउडको मूलधारमा आएको...

भारतीय कमेडियन कपिल शर्माले भने, ‘पशुपतिनाथको दर्शन गर्न पाउँदा भाग्यशाली छु’

२०७१ मंसिर २८ गते १४:०५

काठमाण्डु, २८ मंसिर– चर्चित भारतीय कमेडियन कपिल शर्माले पशुपतिनाथको शर्दन गरेका छन् । उनले पशुपतिनाथको दर्शन गर्न पाउँदा आफूले भाश्यशाली ठानेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत कपिलले त्यस्तो बताएका हुन् । एनसेलको आयोजनामा शनिबार काठमाण्डुमा हुने भनिएको ‘पर्पल फेष्ट’ नामक शो हुन स्थगित...

यौन व्यवसाय चलाएको आरोपमा पक्राउ परेकी नायिका भन्छिन्, ‘यौन शब्दले उत्तेजित बनाउँछ’

२०७१ मंसिर २८ गते ५:५७

एजेन्सी– बलिउड अभिनेत्री श्वेता बशु प्रसादले ‘सेक्स’ र यौन शब्द प्रयोगमा विशेष ख्याल गर्नुपर्ने आग्रह गरेकी छन् । उनले ती शब्दले मानिसमा उत्तेजना पैदा गराउने भएकाले प्रयोगमा विशेष ख्याल गर्नुपर्ने बताइन् । उनी यौन व्यवसायमा लागेको अरोपमा पक्राउ परेकी थिइन् । उनीमाथि लागेको आरोप...

साहिल खान तेस्रो लिङ्गी भएको आयसाको खुलाशा

२०७१ मंसिर २८ गते ५:५६

एजेन्सि–जैकी श्राँफ कि श्रीमती आयशा श्राँफले आफ्ना बिजनेस पार्टनर एक्टर साहिल खान र आफु बिच रोमान्टिक अफेयर नरहेको खुलाशा गरेकि छन् । आयशाले सेशन कोर्टमा साहिल गे भएकाले आफु र साहिलका बिचमा कुनै रोमान्टिक अफेयर हुनै नसक्ने बताइन् । जब कि साहिलले केहि समय...

छोरालाई सात भाषा सिकाउँदैछिन् साकिरा

२०७१ मंसिर २७ गते १०:३१

एजेन्सी–विश्वकप फुटवलमा ‘वाका वाका ए ए…’ भन्ने गित गाएकी कोलोम्बियन पप स्टार साकिराले आफ्नो २२ महिनाको छोरालाई सात भाषा सिकाइरहेकी अन्तराष्ट्रिय मिडियाले उल्लेख गरेका छन् । उनका पति स्पेनका फुटबलर गेरार्ड पिक पनि छोरा मिलानलाई धेरै भाषा सिकाउन मद्दत गरिरहेका छन्। छोरालाई धेरै भाषाको...

आफूलाई राम्री बनाएको भन्दै ईश्वरलाई गाली गर्ने यी को ह्न् ?

२०७१ मंसिर २७ गते १०:११

एजेन्सी– अमेरिकी टेलिभिजन स्टार किम कार्दसिनले आफू सुन्दर हुनुमा ईश्वरको दोष रहेको बताएकी छन् । एक पत्रिकाका लागि अन्तर्वार्ता दिँदै किमले आफू सुन्दर हुनु ईश्वरको आफूमाथिको सजाय भएको बताएकी हुन् । ‘मलाई लाग्छ ईश्वरले जानिबुझीकनै मेरा लागि यस्तो शरीर दियो होला ।’ किम दोश्रोपटक...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us