
एजेन्सी– अमेरिकी टेलिभिजन स्टार किम कार्दसिनले आफू सुन्दर हुनुमा ईश्वरको दोष रहेको बताएकी छन् ।
एक पत्रिकाका लागि अन्तर्वार्ता दिँदै किमले आफू सुन्दर हुनु ईश्वरको आफूमाथिको सजाय भएको बताएकी हुन् ।
‘मलाई लाग्छ ईश्वरले जानिबुझीकनै मेरा लागि यस्तो शरीर दियो होला ।’
किम दोश्रोपटक आमा बन्दै छिन् । केही समयअघि उनले गर्भावस्थाको नग्न तस्वीर खिचाएकी थिइन् ।