जो स्याल्डानालाई प्रवल गुरुङ्गले किन दिए बधाइ ?

काठमाण्डु टुडे २०७१ पुष १ गते १६:१६ मा प्रकाशित

एजेन्सी– चर्चित नेपाली फेसन डिजाइनर प्रवल गुरुङ्गले आफ्नो नजिककी साथी जो स्याल्डानालाई बधाई दिएका छन् ।

 जो स्याल्डाना र उनका पति मार्को पेरगोलाई प्रवलले जुम्लाया वच्चा जन्मिएका कारण बधाई दिएका हुन ।

“Congratulations to my dearest darling friend and my muse @zoesaldana (and her husband) on the arrival of their twins,” भनेर प्रवले इन्स्ट्रयाग्राममा आफैले डिजाईन गरेको लुगा लगाएको जो को फोटो राखेका थिए ।

जो स्याल्डाना एक चर्चित हलिहुड नायिका हुन जसले अवतार, गार्डियन अफ द ग्यालेक्सी जस्ता हिट चलचित्रमा खेलेकी छिन।

प्रवल एक नेपाली मुलका विश्व प्रख्यात डिजाईनर हुन जस्को डिजाईनमा अमेरिकी फस्ट लेडि मिचेल ओबामा देखि हलिउडका चर्चिक कलाकारहरु सजिएका छन् ।zoe-saldana-with-prabal-gurung

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us