‘एक्सन जैक्सन’को टिमले भेट्यो मोदीलाई

काठमाण्डु टुडे २०७१ मंसिर १७ गते २:५२ मा प्रकाशित

एजेन्सी–प्रमोसनको सिलसिलमा दिल्ली पुगेको ‘एक्सन जैक्सन’ को टिमको प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने मौका मिलेको छ । मंगलबारको व्यस्त कार्यक्रमका बावजुद पनि मोदीले बलिउडका कलाकारलाई समय दिए ।

action-jackson_s-650_120314032456

त्यसो त समय मिलाउन आप्ठ्यारो पनि थिएन् । यो फिल्ममा प्रमुख भूमिका निभाउने अभिनेत्री र मोदी एउटै पार्टीका थिए ।

कलाकारको टिमका साथ मोदीले फोटो पनि खिचाए  । यस टिममा यस फिल्मकी नायिका सोनाक्षीका पिता शत्रुघन सिन्हा पनि थिए ।

अजय  र सोनाक्षीको प्रमुख भूमिका रहेको यो फिल्मको निर्देशन प्रभुदेवाले गरेका छन् । फिल्म आगामी डिसेम्बर ५ मा रिलिज हुँदैछ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us