
काठमाण्डु – काठमाण्डु – हिन्दी सिनेमा उद्योगका सेलिब्रिटीहरुका रुचि, खानपान र जीवनशैली पनि धेरैका चासोमा पर्छन् । उनीहरुको एक क्षणको हिंडाइ वा बोली पनि सार्वजनिक चासोमा पर्छ । तर, उनीहरु कस्ता घरमा बस्छन् होला त ?
हेर्नुस् सात सेलिब्रिटी शाहरुख खान, अभिताभ बच्चन, सलमान खान, आमीर खान, अक्षय कुमार, रणवीर कपुर र जोन अब्राहमका घरहरु :
१. यो शाहरुख खानको घर हो । मुम्बईमा रहेको यस घरको मूल्य २ सय करोड भारु तोकिएको छ ।
२.यो अमिताभ बच्चनको घर होा । उनका पाँच घरमध्येको एक हो । यसको मूल्य एक सय बाह्र करोड भारु तोकिएको छ ।
३. यो सलमान खानको घर हो । यसको मूल्य १६ करोड भारु बताइएको छ ।
४. आमिर खानको यो घर पाली हिलमा छ । यसको मूल्या ६० करोड भारु बताइएको छ ।
५. अक्षय कुमार यो घरमा बस्छन् । उनको घरको मूल्य तोकिएको छैन । उनी लो प्रोफाइलमा बस्ना चाहने अभिनेता मानिन्छन् ।
६. यो घरमा रणवीर कपुर बस्छन् पिता ऋषि र माता नितु कपुर सहित । उनको घरको पनि मूल्य सार्वजनिक भएको छैन ।
७. अनि यो हो जोन अब्राहमको घर । उनको घरको मूल्य पनि सार्वजनिक गरिएको छैन ।