रोहित शर्माले डबल सेन्चुरी मार्दा पूर्वप्रेमिका नाङ्गै

काठमाण्डु टुडे २०७१ कार्तिक २८ गते ८:०२ मा प्रकाशित

एजेन्सी – भारतीय क्रिकेटर रोहित शर्माले ‘डबल सेन्चुरी’ बनाउँदा पूर्वप्रेमिकाले नाङगो फोटो ‘डेडिकेट’ गरेकी छन् ।

sofiaट्वीटमा लेखेकी छन् – ‘ मेरो नाङगो तस्वीर रोहितको ऐतिहासिक रेकर्डका लागि समर्पित छ । यो सारा भारतका लागि गर्व गर्ने दिन बनेको छ । ’

कलाकार, मोडल, गायिका सोफिया हयातले रोहित शर्माले रचेको ऐतिहासिक रेकर्डका लागि आफ्नो नाङगो तस्वीर डेडिकेट गरेकी हुन् ।

बिहिबार कोलकत्तामा भएको भारत र श्रीलंकाबीचको ‘वन डे म्याच’मा रोहितले २६४ रन बनाएका थिए । यसै रेकर्डको खुसीयालीमा सोफियाले ट्वीटरमा नाङगो तीवीर अपलोड गरेकी थिइन् ।

नाङगो तस्वीरले अहिले संसारको ध्यान खिचिरहेको छ । रोहित र सोफियाको डेटिङ दुई वर्ष पहिलेदेखि बन्द भएको थियो ।

हेर्न बाँकी छ कि, रोहितलाई पूर्वप्रेमिकाको उपहारले तान्नेछ या छैन ।

sofia-rohit

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us