दक्षिण कोरिया – चलचित्र ऋतु दक्षिण कोरियामा पनि हेर्न पाइने भएको छ । जापान, चिन, तथा नेपालमा प्रर्दशन भइसकेको चलचित्रलाई कोरियामा चितवन सम्पर्क समितिले प्रर्दशन गर्न लागेको छ । आउदो मे ४ तारिक आइतवारकादिन सउलमा प्रर्दशन गर्न लागिएको उक्त चलचित्रबाट संकलन हुने रकम चितवन घर...
काठमाण्डु, २ वैशाख– मलेसियाको क्वालालम्पुरमा सञ्चालन हुने १४ औं प्रतिरक्षा सेवा एसिया प्रदर्शनी र सम्मेलनमा सहभागी हुन गएका प्रधानसेनापति गौरवशम्शेर राणालाई सोमबार त्यहाँका सुरक्षामन्त्री वाइबी दातो सेरी हिसाम्मुद्दिन तुन हुस्सेनले स्वागत गरेका छन् । सोमबार नै प्रधानसेनापति राणाले मलेसियास्थित नेपाली राजदूत निरञ्जनमानसिंह बस्न्यात, मलेसियाका...
दोहा – नेपाली चलचित्र ६ एकान ६ ले नेपालका तहल्का मच्चाएपछि कतारमा पनी प्रदर्शन हुने भएको छ । बल्क बष्टरको सूचीमा परेको यो फिल्मले दुई दिनमै ७८ लाख कलेक्सन गरेको थियो । नेपालका चर्चित निर्देशक दिनेश डिसीद्धारा निर्मित यो चलचित्रमा सानो प्रर्दाका हास्य कलाकारहरुको...
यूएई – नेपाली नयाँ बर्ष २०७१ को स्वागत स्वरूप एनआरएनए यूएईको दुबई क्षेत्रीय समितिले गत शुक्रबार शुभकामना सहितको मनोरन्जनात्मक बनभोज कार्यक्रम आयोजना गर्यो | दुबईको जाबिल पार्कमा आयोजित उक्त बनभोज कार्यक्रममा आयोजकले सहभागीहरुलाई बिभिन्न स्वादिष्ट नेपाली परिकारहरुले सन्तुष्ट बनाएका थिए | उक्त कार्यक्रमका सहभागीहरुलाई...
नयाँदिल्ली, २३ चैत– चौध वर्षअघि काठमाण्डुबाट भएको इन्डियन एयरलाइन्सको विमान अपहरणमा संलग्न रहेको अभियोगमा भारतीय जेलमा रहेका एक नेपालीेल सफाइ पाएका छन् । जहाज अपहरणको आरोपमा भारत पञ्जावको पटियाला जेलमा रहेका भुपालमान दमाइलाई अदालतले निर्दोष ठहर गरेको हो । उनलाई पञ्जाव र हरियाण उच्च...
क्वालालम्पुर, चैत – मलेसियामा अलपत्र परेका ८५ जना नेपालीको उद्धार गरिएको छ । कम्पनी मालिक पासपोर्ट लिएर भागेपछि करिब एक महिनादेखि अलपत्र बनेका ८५ जनाको उद्धार गरिएको हो । सुरक्षित आप्रवासन परियोजना सामीको पहलमा शनिबार ३० र आइतबार ५५ जनालाई उद्धार गरिएको छ । उद्धार...
काठमाण्डु – नेपालीहरुले आफ्ना माग राखेर बन्द, हड्ताल तथा अनशन बसेको त सबैले देखे/सुनेकै हो । तर नेपालमा रहेका एक कुटनीतिज्ञ आफ्नो सरकारसँग माग राखेर अनशन बसेका छन् । नेपालका लागि इजरायली राजदूत हनान गोडर तलब वृद्धिलगायतका माग राखेर अनशनमा बसेका हुन् । स्रोतका...
तिब्बती ची लुङ जिल्लाको पाङ सिङ गाउँ, निमु जिल्लाको थोन्दा गाउँ, कुङ पु च्याङ दा जिल्लाको छो काउ गाउँलाई चीनको ऐतिहासिक सांस्कृतिक सूचिमा राखिएको छ। तिब्बती गाउँलाई चीनको ऐतिहासिक सांस्कृतिक सूचिमा राखिएको यो पहिलो पटक हो। यी तीनवटा गाउँका सुन्दर प्राकृतिक दृश्य, विशेष निर्माण...
सिड्नी, १२ चैत – गायक रामकृष्ण ढकालले अष्ट्रेलियाको सिड्नीमा एकल साँझ सम्पन्न गरेका छन् । मेलबर्नको एक सांगीतिक कार्यक्रमको क्रममा अष्ट्रेलिया पुगेका ढकालले सिड्नीस्थित एक रेष्टुरेन्टमा एकल साँझ सम्पन्न गरेका हुन् । ‘ढकाल फेयरवेल साँझ’ नाममा आयोजित कार्यक्रममा ढकालले करिब १ दर्जन कर्णप्रिय गित...
काठमाण्डु, ९ चैत– राजनधानीमा गणतन्त्र फिजीको वाणिज्य दूतावास स्थापना भएको छ । दूतावास स्थापनासँगै उक्त मुलुकले अवैतनिक वाणिज्य दूतमा युवा उद्यमी पारस शाक्यलाई नियुक्त गरेको छ । आज यहाा आयोजित कार्यक्रममा नेपालका लागि फिजीका राजदूत योगेश जे करनले फिजीको झन्डा फहराउँदै दूतावासको उद्घाटन गरे...
अस्ट्रेलियाका प्रधानमन्त्री टोबी एबटले भनेका छन्, हराइरहेको मलेसिया एअरलाइन्सको विमानको अवशेष हुनसक्ने टुक्राहरु भूउपग्रह तस्वीरहरु मार्फत फेला परेको जस्तो देखिएको छ। क्यानबेरास्थित संसदमा बोल्दै प्रधानमन्त्री एबटले, क्वालालम्पुरबाट बेइजींग तर्फको उडानमा रहंदा झण्डै दुई हप्तादेखि हराइरहेको विमानका सम्बन्धमा नयां र विश्वसनीय जानकारीहरु प्राप्त भएको बताएका...
साठी वर्षअघि युक्रेनलाई हस्तान्तरण गरिएको क्राइमिया फेरि रूसमैं गाभिने स्पष्ट संभावना देखिएपछि रूसमा उत्सव मनाउन थालिएको छ। आखिर क्राइमियामा त्यस्तो के छ, जसका कारण रुस पुन: अर्को शितयुद्धकालीन वैमनश्यका लागि समेत तयार देखिंदैछ? पहिलो कारण त ऐतिहासिक नै हो। सन् १९२१ मा सोभियत संघको...