प्रवास

चीनको बिकासबाट सिक्न चाहन्छ भारत

२०७१ जेठ १५ गते १६:१०

काठमाण्डु–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफनो मुलुकले चीनले हासिल गरेको उपलब्धीबाट सिक्ने इच्छा लिएको बताएका छन । चिनिया प्रधानमन्त्री ली ख छयाङले दिएको बधाई सन्देश ग्रहण गर्दै भारतीय प्रधानमन्त्री मोदीले त्यस्तो इच्छा व्यक्त गरेका हुन । दुवै प्रधानमन्त्री वीच बिहिवार टेलिफोन वार्ता भएको थियो ।...

गणतन्त्र दिवसमा स्वागत समारोह

२०७१ जेठ १३ गते १५:००

काठमाण्डु, १३ जेठ– सातौं गणतन्त्र दिवसका अवसरमा संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तर्राष्ट्रिय सङ्गठनहरूका लागि जेनेभास्थित स्थायी नेपाली नियोगद्वारा एक स्वागत समारोह आयोजना गरियो । कार्यबाहक राजदूत भृगु ढुङ्गानाको आयोजनामा भएको उक्त समारोहमा संयुक्त राष्ट्रसङ्घका लागि जेनेभास्थित विभिन्न मुलुकका राजदूत/स्थायी प्रतिनिधि, नि:शस्त्रीकरणसम्बन्धी राष्ट्रसङ्घीय निकाय, विश्व...

इजरायलमा बस्ने नेपालीले गरे सहयोग

२०७१ जेठ १३ गते ६:०९

चितवन, १३ जेठ – चितवन समाज इजरायलले आफ्नोजिल्लामा रहेको अनाथ बालबालिका संरक्षण केन्द्र र मृगौला पिडितलाई एक लाख एक हजार बराबरको आर्थिक सहयोग रकम हस्तान्तरण गरेको छ । संस्थाले चितवनको रत्ननगर नगरपालीका बकुल्लहरमा स्थापना गरिएको अनाथ बालबालिका संरक्षण तथा आवाश केन्द्रमा आश्रित अनाथ बालबालिकाहरुको...

लण्डनमा काउन्सलर पदमा नेपाली विजयी

२०७१ जेठ १० गते १५:१७

लन्डन, १० जेठ– बेलायतको लन्डन बरो अफ हङस्लोअन्तर्गत होनवर्थ वडामा एक नेपाली काउन्सिलर पदमा विजयी भएका छन् । लेवोर पार्टीका तर्फबाट उम्मेदवारी दिएका भूपू गोर्खा विष्णु गुरुङ काउन्सिलर निर्वाचित भएका हुन् । गोर्खा सेनामा१९ वर्ष काम गरेर अवकास प्राप्त गरेका उनी गोर्खा सौरपानी– ६...

अमेरिकामा नेपाली नारी लेखन मञ्च स्थापना

२०७१ जेठ ७ गते ३:३१

न्यूयोर्क– साहित्यका विभिन्न विधाहरुको माध्यमवाट महिलाका हकहित र उत्थानमा सहयोग पुर्‍याउने उद्देश्यले अमेरिकामा अन्तर्राष्ट्रिय नेपाली नारी लेखन मञ्च स्थापना भएको छ । केही दिनअघि भएको कार्यक्रममा साहित्यकार नीलम कार्की निहारिकाको अध्यक्षतामा  मञ्च स्थानपना भएको हो । मञ्चको उपाध्यक्षमा सीता पाण्डे ( अमेरिका), सीता पोखरेल...

जनसम्पर्क समितिको साधारणसभा हुने

२०७१ जेठ ६ गते ५:१४

नेदरल्याण्ड, ६ जेठ– काँग्रेस सम्बद्ध नेपाली जनसम्पर्क समितिहरुको युरोपेली क्षेत्रीय सम्मेलन तथा नेपाली जनसम्पर्क समिति नेदरल्याण्डको वार्षिक साधारणसभा आगामी मे २७ मा नेदरल्याण्डमा हुने भएको छ । युरोपेली मुलुकहरुमा रहेका जनसम्पर्क समितिहरुको संस्थागत विकास प्रक्रिया, स्थायित्व, व्यवस्थापन र आपसी सहकार्य आदान–प्रदान गर्ने उद्धेश्यका साथ...

काउन्सिलर पदका उम्मेदवार नेपाली

२०७१ जेठ ३ गते ५:४७

काठमाण्डु, ३ जेठ –  काँधमा एउटा झोला, हातमा केही थान पम्पलेट र २ उम्मेदवारसहित केही स्वयंसेवक लिएर स्ट्रिटमा हिंड्दै थिए उनी । चर्को घाम, त्यो पनि समय लिएर आफ्ना पार्टीका सदस्य र स्वतन्त्र स्थानीय मतदाता नामावलीसहित । फरक देश फरक राजनीति अनुसार समय लिएर घरघरको...

बेल्जियको संसदीय चुनावमा नेपाली उम्मेदवार

२०७१ वैशाख ३१ गते ११:११

बेल्जिय, ३१ वैशाख– युरोपियन मुलुक बेल्जियममा आगामी २५ मे मा हुने संसदीय निर्वाचनमा नेपाली मुलका वीरमान घर्तीमरगले उम्मेदवारी घोषणा गरेका छन् । उनी वक्र्स पार्टीका तर्फबाट दोस्रोपटक चुनावी मैदानमा उत्रिएका हुन् । अघिल्लो निर्वाचनमा उनले सम्मानजनक मत ल्याएका थिए ।  रोल्पाको शेरम गाविस घुसवाङका...

मलेसियामा २ नेपालीको मृत्यु

२०७१ वैशाख ३० गते ४:२४

काठमाण्डु, ३० वैशाख – मलेसियाको केलाङमेरुस्थित एक कम्पनीमा कार्यरत दुई नेपालीको मृत्यु भएको छ । मेरुमा रहेको जिएक्स ग्लोवे कम्पनीमा कार्यरत सर्लाहीका नाम नखुलेका युवाको मृत्यु भएको हो । रातिको काम सकेर कम्पनीबाट होस्टेल फर्कंदै गर्दा बाटो काट्ने क्रममा सडक दुर्घटनामा उनको घटनास्थलमै मृत्यु...

तिगेलाले दिए विद्यालयलाई दुई लाख

२०७१ वैशाख २५ गते ६:२१

काठमाण्डु,  २५ वैशाख– विश्व नेपाली साहित्य महासंघका अध्यक्ष  विश्वासदीप तिगेलाले आफूले अध्ययन गरेको  धनकुटा हात्तीखर्क–६ स्थित भारती उच्च माविलाई छथर एक लाख ८७ हजार आर्थिक सहयोग गरेका छन् । हाल बेलायती सेनामा कार्यरत तिगेलाले उच्चमावि सञ्चालनार्थ  ५० हजार र विद्यालयको खेलकुद मैदानका लागि विद्यालयसांगै...

जनसम्पर्क समिति युरोपको क्षेत्रीय सम्मेलन नेदरल्याण्डमा हुने 

२०७१ वैशाख १७ गते १०:२१

अमित कार्की,नेदरल्याण्ड – नेपाली जनसम्पर्क समन्वय समिति युरोप तथा नेपाली जनसम्पर्क समिति नेदरल्याण्डसको संयुक्त आयोजनामा युरोप भरिका जनसम्पर्क समिति हरुको बृहत क्षेत्रीय सम्मेलन आगामी मे २७ का दिन नेदरल्याण्डको राजधानी आम्स्ट्रडाममा हुने भएको छ । “जनसम्पर्क समिति युरोपको आब्हान -आर्थिक सम्वृद्धि, लोकतन्त्र र एकताको...

मृत्युदण्ड सुनाइएका अमरबहादुर बमको जीवन रक्षाको माग

२०७१ वैशाख १३ गते १३:४७

काठमाण्डु, १३ वैशाख– नेपाल विश्व सहयोग संघले यूएईमा मृत्युदण्ड सुनाइएका दार्चुलाका अमरबहादुर बमको जीवन रक्षाका लागि सरकारसंग सहयोगको अपिल गरेको छ । रिपोर्टर्स क्लबमा शनिबार पत्रकार सम्मेलन गर्दै नेपाल विश्व सहयोग संघले मृत्युदण्डको सजाय सुनाइएका बमको जीवन रक्षाका लागि सरकार लगायत सवै सरोकारवालासंग सहयोगको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us