काठमाण्डु, – इजरायलले प्यालेस्टिनी नागरिकमाथि गरेको मानवताविरोधी गतिविधिविरुद्ध नेपालका साहित्यकार, कलाकार तथा पत्रकारहरुले हस्ताक्षर सङ्कलन गरेका छन् । बिहिबार करिब एक सय जनाले हस्ताक्षर गरी उक्त कार्यको विरोधमा ऐक्यबद्धता जनाएका हुन् । हस्ताक्षरको सुरुवात साहित्यकार खगेन्द्र सङ्ग्रौलाले गरेका थिए । हस्ताक्षर गर्नेमा साहित्यकार सङ्ग्रौलासहित...
कैलाली , ७ साउन – कैलालीको फूलबारी गाविस–३ खेदाका २५ वर्षीय रमेश चौधरीको कतारमा मृत्यु भएको १० दिन भइसक्दा पनि शव नेपाल ल्याउन नसक्दा उनका परिवार शोकमा डुबेका छन् । परिवारजनले उनको शव नेपाल ल्याउन पहल गरिदिन सम्बन्धित सबै पक्षसँग आग्रह गरेका छन् ।...
काठमाण्डु , ६ साउन – अफगानिस्तानको राजधानी काबुलमा मंगलबार भएको आत्मघाती आक्रमणमा परी एक नेपालीको मृत्यु हुनाको साथै दुई नेपाली घाइते भएका छन्। मोटरसाइकलमा आएका आक्रमणकारीहरुले गिब्सन क्याम्पमा आक्रमण गर्दा एक नेपालीसहित ६ जनाको मृत्यु भएको हो। आक्रमणमा परी डायनाकोर कम्पनीमा काम गर्ने सुरक्षागार्ड...
काठमाण्डु – मलेसियामा रहेका नेपाली तथा अन्य सेवाग्राहीलाई सहजरुपमा सेवा प्रवाह गर्न क्वालालम्पुरस्थित नेपाली राजदूतावासले आइतबार पनि कार्यालय सञ्चालन गर्ने भएको छ । आगामी साउन १६ गतेदेखि आइतबार पनि दूतावासले सेवा प्रवाह गर्ने निर्णय गरेको क्वालालम्पुरबाट मलेसियाका लागि नेपाली राजदूत डा निरञ्जनमानसिंह बस्न्यातले जानकारी...
काठमाण्डु – म्यान्मास्थित नेपाली राजदूतावासमा आइतबार आदिकवि भानुभक्त आचार्यको द्विशतवार्षिकी जन्मजयन्ती मनाइएको छ । म्यान्मा निवासी नेपाली मूलका नागरिकबीच मनाइएको कार्यक्रमको सुरुमा स्थानीय हिन्दू मन्दिरका धर्मगुरुद्वारा शान्ति वाचन गरिनाका साथै आदिकविको तस्बिरमा पुष्पगुच्छा र माल्यार्पण गरिएको थियो । कार्यक्रममा नेपाली राजदूत पारस घिमिरेले आदिकविले...
कतार-बालिकालाई छोएको अभियोग लागेका रोल्पाका झक्कुप्रसाद ओलीलाई यहाँको तल्लोअदालतले तीन वर्षको सजाय सुनाएको छ । कतारको साउदीय हाइपरमार्केटमासेल्सम्यानको काम गर्दै आएका पाखापनी ९, रोल्पाका ३० वर्षीय ओलीलाईबालिकालाई छोएको अभियोगमाथि सुनुवाइ गर्दै जुन २१ मा अदातलले तीन वर्षकोसजाय सुनाएको हो । गत मार्च १६ मा...
काठमाण्डु– ओमानमा अलपत्र परेका छ नेपालीलाई त्यहाँस्थित नेपाली दूतावासले उद्धार गरी स्वदेश फर्काएको छ । राजधानी मस्कटमा रहेको दूतावासले जनाएअनुसार उद्धार गरी स्वदेश फर्काइएकामा बेजमोहन लोध (रुपन्देही), याचकबहादुर मगर (मोरङ), रामगरेश लोध (रुपन्देही), भगौतीप्रसाद चमार (रुपन्देही), पाटीराम ठाकुर महोत्तरी) र दिनेश महरा (धनुषा) रहेका...
काठमाण्डु – बाग्लुङ काँडेवासको जनजागृति उच्च माविका पूर्व विद्यार्थीले ई–लाइब्रेरी स्थापनाका लागि नौ लाख रुपैयाँ संकलन गरेका छन् । नेपाल बाहिर बिभिन्न देशमा रहेका पूर्व विद्यार्थीले विद्यालयमा ई लाइब्रेरी स्थापनाका लागि रकम संकलन अभियान चलाएका हुन् । अहिलेसम्म ९ लाख ६ हजार २ सय...
बेलायत – प्रथम र दोस्रो विश्वयुद्धमा लडेका भूतपूर्व गोर्खा सैनिकको हितमा स्थापना भएको भूतूुर्व गोर्खा सैनिक संघ (गेसो) सम्झनामा रजत जयन्ती मनाएको छ । कार्यक्रमलाई गेसोका केन्द्रीय सभापति पदमबहादुर गुरुङ्ग ,उपसभापति कृष्णकुमार राई र रेडिङ्ग ईकाइका अध्यक्ष तिलबहादुर गुरुङ्गले पानसमा बत्ति बालेर कार्यक्रमको उद्धघाटन...
काठमाण्डु – अन्तर्राष्ट्रिय नेपाली वाङ्मय प्रतिष्ठान बेलायतले बिपी कोइरालाको शतवार्षिकी समारोह भव्य रुपमा मनाउने भएको छ । संस्थाका अध्यक्ष विकलचन्द्र आचार्यले जारी गरेको विज्ञप्तिअनुसार सो अवसरमा प्रवासमा नेपाली साहित्य र आख्यानको विकास विषयमा अन्तक्र्रियाको आयोजना गरिने छ । नेपाली कथा साहित्यको लेखनमा केन्द्रित रही...
यूएई – रोजगारीको क्रममा यूएईमा रहेका सिन्धुपाल्चोकवासीलाई एकीकृत गर्दै जिल्लावासीको हितका लागि सिन्धुपाल्चोक सेवा समाज यूएईको गठन भएको छ । गत शुक्रवार दुबईमा सम्पन्न एक भेलाले बिदुर न्यौपानेको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गर्दै समिति गठन कार्यलाई पूर्णता दिएको हो । नवगठित समाजको मूल...
दुबई, १५ असार – चितवन समाज युएई को दोस्रो अधिवेसन आगामी साता हुने भएको छ । यस अधिवेशनले २ बर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्नेछ । बैदेशिक रोजगारीका सिलसिलामा युएईमा छरिएर रहेका चितवनबासीहरुले आपसी भाईचारा बढाउदै सहयोग आदान प्रदान गर्ने मुख्य उद्देश्य साथ...