काठमाण्डु– हिंसाग्रस्त लिवियाको सिर्त सहरस्थित एक निर्माण कम्पनीमा कार्यरत १ सय २६ नेपाली कामदारको उद्दार गरिएको छ । त्रिपोलीमा रहेको भारतीय दूतावासको सहयोगमा उनीहरुलाई लिवियाबाट उद्दार गरी ट्युनिसिया ल्याइएको हो । परराष्ट्र मन्त्रालयका अनुसार त्यसमध्ये ५४ जना नेपाल आइसकेका छन् । भारतीय दूतावासले नेपालीहरुलाई...
काठमाण्डु, साउन ३० – अनिस खालिङ् राई बचाउ अभियान समितिले संयुक्त अरब इमिरेट्स (युएइ) मा मृत्युदण्डको सजाय पाएका अनिश खालिङ् राईलाई बचाउन चाहिने ‘ब्लडमनीे’ संकलन गरि नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । स्थायी घर संखुवासभा मत्स्यपोखरी ३ निवासी अनिस खालिङ् राई वैदेशिक रोजगारीको सिलसिलामा...
काठमाण्डु, २९ साउन–द्धन्द्धग्रस्त लिवियाबाट आफ्ना नागरिक उद्धार गर्न भारत, पाकिस्तान, श्रीलंका, फिलिपिन्सलगातकाले सक्रियता देखाए पनि नेपाल भने अझै अनिर्णयमै छ । त्यहाँ सयभन्दा बढी नेपालीपर्कविहीन छन् । उत्तर अफ्रिकी मुलुक लिवियामा द्वन्द्व चर्किएपछि पछिल्लो साता मात्रै भारतले चार्टड विमानबाट १ हजारभन्दा बढी नर्सलगायतका कामदार...
काठमाण्डु, २७ साउन– मलेसियामा नेपाली अपहरण गरी फिरौती लिने तनहुँ पुर्कोट–५ का कमलबहादुर गौलीलार्इ प्रहरीले पक्राउ गरेको छ । गौलीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ‘सीआईबी’ टोलीले चितवनको सौराहाबाट पक्राउ गरेको हो । गौलीमाथि रोजगारीका लागि मलेसिया पुगेका भक्तपुरमा रामप्रसाद नेपाललार्इ गत जेठ ४ गते...
काठमाण्डु, २७ साउन–श्रीलंकाका राष्ट्रपति महिन्दा राजापाक्षले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन ९सार्क० को मंसिरमा हुने १८ औं शिखर सम्मेलनमा नेपाल आउन आफू आतुर रहेको बताएका छन् । उनले नेपालमा हुन लागेको सार्क शिखर सम्मेलनमा अन्तरदेशीय ‘कनेक्सन’ र युवाहरुको वृत्तिविकासमा सदस्य राष्ट्रहरुले जोड दिनपर्नेसमेत बताएका...
पतिसँगको सम्बन्ध खासै राम्रो थिएन । छोरा पनि अपांग जन्मियो । तनहुँ भिमादस्थित हिमालय उच्च माविमा प्लस टु पढेकी शोभा परियारलाई जीविका चलाउनै गाह्रो हुन थाल्यो । जीवनमा दुःखैदुःखभोगेकी उनले आफ्नै कमाइले परिवारमा सुख ल्याउने आशामा साउदी अरब जाने सोच बनाइन् । दुलेगौँडाका एजेन्ट...
अष्ट्रेलिया – तेरिया साँझ कार्यक्रममा डिआइडि लिटिल मास्टर्स २०१४ तेरिया फौजा मगरले आफ्नो बेजोड प्रस्तुतिका कारण सिड्नीबासीको मन जित्न सफल भएकी छिन् । आफ्नो जादुमय नृत्य प्रस्तुत गर्नु अघि मन्तब्य ब्यक्त गर्ने क्रममा तेरियाले आफू आफ्नो कला प्रस्तुत गर्न मात्रै आएको नभएर संसारभरी छरिएर...
काठमाण्डु, २० साउन–मलेसियामा गैरकानुनी हैसियतमा रहेकामध्ये १ हजार ९ सय ५९ जना नेपाली स्वदेश फिरेका छन् । केही दिनअघि सार्वजनिक एक तथ्यांकअनुसार यसैवर्ष जनवरीदेखि जुन महिनासम्मको अवधिमा उनीहरु अध्यागमन विभागमा उपस्थित भई आत्मसमर्पण गरेर स्वदेश फिरेका हुन् । स्थानीय एक दैनिकमा प्रकाशित समाचारअनुसार गत...
मोरङ – मोरङको पथरीबाट रोजगारीका सिलसिलामा संयुक्र अरब इमिरेट्स(युइइ) पुगेका युवाले हरेक वर्ष एक क्रियाशील पत्रकारहरुलाई सम्मान गर्ने भएका छन् । युएइमा रहेका पथरीका युवाले स्थापना गरेको पथरी युवा समाजले मोरङको २ नम्बर निर्वाचन क्षेत्रमा क्रियाशील पत्रकारिता गर्ने एक पत्रकारलाई हरेक वर्ष नगद रु...
काठमाण्डु– कुटनीतिक मर्यादाविपरीत अभिव्यक्ति दिएको भन्दै कतारका लागि नेपाली राजदूत मायाकुमारी शर्मा फिर्ता बोलाइएपछि पनि त्यहाँस्थित दूतावास राम्रैसँग चलेको छ । कतार नेपालीहरुका लागि खुला जेल भएको विवादास्पद अभिव्यक्ति दिएपछि विवादमा आएकी उनलाई सरकारले गत अक्टुबरमा फिर्ता बोलाएको थियो । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय...
कतार – पिजन ईन्जिनियरीङ्ग प्रोजेक्ट ट्रेडिङग एण्ड जनरल सर्भिस कम्पनीले इस्लाम धर्मावलम्वीहरुको चाड ईद उल फित्रको अवसर पारेर आफ्ना कामदारहरुबीच भलिवल प्रतियोगिता सम्पन्न गरेको छ । कम्पनीमा कार्यरत नेपाली , भारतीय , पाकिस्तानी र श्रीलङकाका कामदारहरुको ६ टिम बनाई खेल खेलाईएको थियो । ईद को...
दार्चुला, १२ साउन – भारतमा पहिरोले पुरिएर एक नेपालीको मृत्यु भएको छ भने एक घाइते भएका छन् । पिथौरागढ जिल्लाको पाङ्गला बयालघारमा पहिरोले पुरिएर बैतडीका सोभानसिंह बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा बेलापुर–९ डडेल्धुराका राजेश खड्का रहेको भारतीय प्रहरीलाई उद्धृत गर्दै...