दुबई, १५ असार – चितवन समाज युएई को दोस्रो अधिवेसन आगामी साता हुने भएको छ । यस अधिवेशनले २ बर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्नेछ । बैदेशिक रोजगारीका सिलसिलामा युएईमा छरिएर रहेका चितवनबासीहरुले आपसी भाईचारा बढाउदै सहयोग आदान प्रदान गर्ने मुख्य उद्देश्य साथ...
काठमाण्डु– नेपाल मानवअधिकार संगठनले इराकी सहर टिक्रिटस्थित एक शिक्षण अस्पताल नजिक रहेको भवनको फोहोर फाल्ने कन्टेनरमा लुकेर बसेका तीन नेपालीलाई तत्काल उद्धार गर्न सरकारसमक्ष आग्रह गरेको छ । कन्टेनरमा बसेर उद्धारको प्रतीक्षा गरिरहेका दमक नगरपालिका–१३ का प्रेस गिरी, मोरङको बयरबन–९ का मोहनकुमार बस्नेत र...
मलेसिया– मलेसियाको एक प्लाष्टिक कम्पनीमा कार्यरत एक नेपालीको मृत्यु भएको छ । सिएनटी प्लाष्टिक कम्पनीमा कार्यरत बडहरादुवौलिया–९ फुलवरियाका प्रकाश कहारको मृत्यु भएको हो । उनी वैदेशिक रोजगारीका सिलसिलामा दुई महिनाअघि मात्र मलेसिया पुगेका थिए । कम्पनीले भने हृदयघातका कारण उनको मृत्यु भएको दाबी गरेको...
लन्डन– नेपाल पत्रकार महासंघ बेलायतले परोपकारी कार्यतर्फ पाइलाअघि बढाएको छ । शाखाले व्यवसायिक दक्षता अभिवृद्धि र पत्रकारलाई आपतविपतका बेला सहयोग गर्ने विषयमा सक्रियता बढाउन थालेको हो । परोपकारी कार्यलाई थप प्रभावकारी बनाउन आइतबार महासंघ बेलायत शाखाका पदाधिकारीहरु बैठकले समिति नै गठन गरेको छ ।...
काठमाण्डु – गैरआवासीय नेपाली संघ (एनआरएन), अमेरिका राष्ट्रिय समन्वय परिषदको नेतृत्वमा खगेन्द्र जिसी निर्वाचित भएका छन् । पेशाले वकिल रहेका जिसीले हालै सम्पन्न निर्वाचनमा एक हजार नौं सय १८ मत प्राप्त गरे । मत गणना अनुसार जिसीका निकटतम प्रतिद्धन्द्धी शिव राईले आठ सय ८...
जर्मनी – जर्मनीको बर्लिनमा सम्पन्न “कार्नेभाल डेर कुल्टुर” नामक साँस्कृतीक सडक महोत्सवमा नेपालले पाँचौ स्थान हाँसिल गरेको छ । प्रतियोगिता गत जुन आठ तारिखमा भएको थियो । प्रतियोगितामा विश्वका ८० देशको सहभागिता रहेको थियो । महोत्सवमा नेपाली कलालाई प्रवद्र्धन गर्न आँखिभ्mयाल र काठका मुर्तीहरु...
कतार– कतारको एक अदालतले हत्या आरोपमा एक नेपालीलाई मृत्यु दण्डको फैसला सुनाएको छ । स्याङजाको पौवही गौढ–१ का कुशल कार्कीलाई फौजदारी मुद्धाको प्रारम्भिक सुनुवाइ गर्ने क्रिमिनल कोर्टले सो सजाय सुनाएको हो । उनीमाथि नेपालीकै हत्या गरेको अभियोग छ । अदालतले २० अक्टोबर २०१२ मा...
बुटवल, १ असार – नेपाल भ्रमणमा रहनुभएकी म्यान्माकी प्रजातन्त्रवादी नेत्री आङ साङ सुकीले आज बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरेकी छिन् । सो अवसरमा उनले हतियारको मोह त्यागेर बुद्धको सन्देशलाई आत्मसात गर्न सके शान्ति स्थापनासँगै प्रजातन्त्रको जग बलियो हुने बताइन् । नेत्री सुकीले नेपालमा पटकपटक...
काठमाण्डु, २५ जेठ– नेपाली काँग्रेस सम्वद्ध जनसम्पर्क न्यूयोर्क च्याप्टर अध्यक्षमा विश्वराज बास्तोला चयन भएका छन् । न्यूयोर्क लङ आइल्यान्ड च्याप्टरको पहिलो अधिवेशनले बास्तोलको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा विनोद थापा, होम गौतम र चित्रबहादुर केसी, महासचिव विनिता भुजेल, सचिवमा...
काठमाण्डु २५ जेठ–चिनिया राष्ट्रपति सी चिनफिङको बिशेष दुतका रुपमा विदेशमन्त्री वाङ यीले भारतीय नेताहरुसँंग भेटवार्ता गर्दैछन । विदेशमन्त्री वाङ आइतवार नयाँदिल्ली पुगेका छन । नयाँदिल्ली पुगे लगत्तै वाङले भारतीय नेताहरुसँग भेटवार्ता गर्ने योजना बनाएका छन । प्रधानमन्त्री नरेन्द्र मोदीले चीनसँग सम्बन्ध सुदृढ गराउन राष्ट्रपति...
यूएई– नेपाल विश्व सहयोग संघ युएईको प्रथम अधिवेशन सम्पन्न भएको छ । यूएईको बरदुवईस्थित एभेरेस्ट होटलमा गत शुक्रबार सम्पन्न अधिवेशनले दिपकराज पौडेलको अधक्ष्यता रहेको पूरानो कार्यसमितिलाई विघटन गर्दै गोविन्द ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । गोविन्द ढकालको अध्यक्षतामा गठित नयाँ कार्यसमितिका उपाध्यक्षमा...
नयाँँ दिल्ली २२ जेठ –भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिका भ्रमण गर्ने भएका छन । अमेरिकी राष्ट्रपति बाराक ओबामाको निमन्त्रणालाई स्वीकार्दै मोदी आगामी सेप्टेम्बरमा अमेरिका जान लागेका हुन । संयुक्त राष्ट्रसंघको महासभा पनि त्यहि वेला हुनेछ । राष्ट्रपति ओबामासँंग मोदीले दुई पक्षीय हितका बिषयमा छलफल...