काठमाण्डु, १३ वैशाख– नेपाल विश्व सहयोग संघले यूएईमा मृत्युदण्ड सुनाइएका दार्चुलाका अमरबहादुर बमको जीवन रक्षाका लागि सरकारसंग सहयोगको अपिल गरेको छ । रिपोर्टर्स क्लबमा शनिबार पत्रकार सम्मेलन गर्दै नेपाल विश्व सहयोग संघले मृत्युदण्डको सजाय सुनाइएका बमको जीवन रक्षाका लागि सरकार लगायत सवै सरोकारवालासंग सहयोगको...
यूके १२ बैशाख – भारतको एपोलो अस्पतालमा मृगौला रोगको उपचार गराइरहेका वरिष्ट पत्रकार चुनबहादुर गुरुङको सहयोगार्थ नेपाल पत्रकार महासंघ यूके शाखाबाट ६५ हजार रुपैया सहयोग प्राप्त भएको छ । यूके शाखाबाट प्राप्त रकम नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउलेले ‘वरिष्ट पत्रकार चुनबहादुर गुरुङ स्वाथ्योपचार...
हङकङ, ११ वैशाख – पाँचथर मञ्च हङकङले पाँचथर रानीटार–४ निवासी मिर्गाैला रोगी हेमन्त नेम्बाङ (तारा) लाई पाँच लाख बढी आर्थिक सहयोग गरेको छ । ताराको उपचारका निम्ति सङ्कलन गरिएको पाँच लाख २२ हजार ५५० को चेक प्रा नोवलकिशोर राईले नेम्बाङका पिता नन्दलाललाई हस्तान्तरण गरिएको...
घनश्याम पराजुली (कृष्ण), दोहा – बैदेशिक रोजगारको शिलशिलामा १ बर्ष अघि कतार आएका कास्की जिल्ला चाउथेका ३८ बर्षिय वीर बहादुर थापाको सुतीरहेको अवस्थामा आफ्नै कोठामा ज्यान गएको छ । उनको हृदयघातबाट मृत्यु भएको हमद हस्पिटलले जनाएको छ । काम गरेर उनी साथीभाईहरु सँगै सुतेका...
सोल ९ बैशाख–दक्षिण कोरियाकी राष्ट्रपति पार्क ग्युन ह्येले सिवोल डुंगा दुर्घटनाको तत्काल छानवीन गरी दोषीलाई कार्वाही गर्न निर्देशन दिएकी छिन । राष्ट्रपति भवनमा प्रथम सचिवहरुलाई बोलाएर उनले त्यस्तो निर्देशन दिएकी हुन । सो घटनापछिको अवस्था र प्रारम्भिक आपतकालीन प्रतिक्रिया क्षमता सम्बन्धी बिश्लेषण गर्नु पर्ने पनि...
कतार – कतारमा एक जना नेपाली कामदारको मृत्यु भएको छ । स्याङजाका साँखर गाबिसका पुरुषोत्तम गिरीको गएराती मृत्यु भएको हो । कतारको ग्रुप फोरमा गाडी चालकको रुपमा काम गर्दै आएका गिरी घटना घट्नु अघि घरमा आफ्नी श्रीमती संग फोनमा कुरा गरि सुतेका थिए । सुतेपछि...
अमेरिका, ८ वैशाख – रुकुमको एक विद्यालयलाई अमेरिकाबाट झन्डै तीन लाख सहयोग प्राप्त भएको छ । पिपल गाविसमा रहेको जनकल्याण उच्च माविलाई पिपल घर भई हाल अमेरिका रहेका नविन पौडेल र कर्णबहादुर केसीले दुई हजार नौ सय २० अमेरिकी डलर (रु दुई लाख ७८...
दक्षिण कोरियामा भएको डुंगा दुर्घटनामा हराइरहेका यात्रुहरुका परिवारजनले उद्धार कार्यमा भैरहेको ढिलाइलाई लिएर आक्रोशपूर्ण विरोध जनाएका छन्। विरोध प्रदर्शन गर्ने उद्देश्यले जिन्दो टापु छाडेर राजधानी सउलमा जुलुस निकाल्न जान खोज्ने एक सय जनाभन्दा बढी मानिसलाई प्रहरीले रोकेको छ। डुङ्गा डुबेको तीन दिनभन्दा बढी समय...
यूएई, ७ वैशाख – यूएईको दुबइमा एक नेपालीको मृत्यु भएको छ । रोजगारीका लागि दुई बर्ष अघि दुबइ आएका धादिङग सल्यानकोठ २ का अशोक राना मगरको हृदयघातका कारण ज्यान गएको हो । दुबइमा रहेको गल्फ एन साफारे कम्पनीमा कार्यालय सहयोगीको रुपमा कार्यरत मगरको गत...
थाइल्यान्ड – थाइल्यान्डका विभिन्न कारागारमा रहेका ७० जना नेपालीलाई ब्याङककस्थित नेपाली दूतावासका कार्यबाहक राजदूत नेतृत्वको टोलीले भेटेर उनीहरूका समस्याबारे जानकारी लिएको छ । कार्यबाहक राजदूत डोरनाथ अर्याल नेतृत्वको गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) थाइल्यान्डका पदाधिकारी सम्मिलित टोलीले गत उनीहरूको अवस्थाबारे जानकारी लिएको हो । एनआरएन...
अमेरिका – अमेरिकामा एक नेपाली बिद्यार्थीको सवारी दुर्घटनामा परी ज्यान गएको छ । नुवाकोटकी १७ बर्षीया सन्ध्या खड्काको कारको ठक्करबाट मृत्यु भएको हो । कलेज जाने समयमा सडक पार गर्दे गर्दा उनलाई कारले ठक्कर दिएको थियो । दुर्घटना उत्तरी सिटायलको पाचौं एभेन्युु र एक...
अमेरिका, ४ वैशाख । पत्रकार चुनबहादुर गुरुङको उपचारका लागि अमेरिकामा बस्ने नेपालीबाट एक लाख बढी सहयोग सङ्कलन भएको छ । नेपाल अमेरिका पत्रकार समाज (नेजा) को सहकार्यमा तमु समाज अमेरिकाले एक लाख ४३ हजार तीन सय ५५ सङ्कलन गरी पत्रकार गुरुङको उपचारार्थ सहयोग समितिले...