चलचित्र ऋतु कोरियामा पनि

काठमाण्डु टुडे २०७१ वैशाख ३ गते १०:३८ मा प्रकाशित

downloadदक्षिण कोरिया –  चलचित्र ऋतु दक्षिण कोरियामा पनि हेर्न पाइने भएको छ ।  जापान, चिन, तथा नेपालमा प्रर्दशन भइसकेको चलचित्रलाई कोरियामा चितवन सम्पर्क समितिले प्रर्दशन गर्न लागेको छ ।

आउदो मे ४ तारिक आइतवारकादिन सउलमा प्रर्दशन गर्न लागिएको उक्त चलचित्रबाट संकलन हुने रकम चितवन घर तथा आपतकालिन राहत कोषका लागि सहयोग गरिने बताइएको छ । उक्त कार्यक्रममा कुनैपनि औपचारिक कार्यक्रम नगरिने हुदा चलचित्र समयमानै प्रर्दशन गरिने समितिले जानकारी गराएको छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us