काठमाण्डु, १२ पुस, नेपाल अद्योग वाणिज्य महासंघने प्रचण्ड नेतृत्वको मोर्चालाई विरोधका कार्यक्रम नगर्न आग्रह गरेको छ । प्रचण्ड निवास पुग्दै शनिबार महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेसहितको टोलीले माघ ८ मै संविधान ल्याउन माग गर्दै विरोधका कार्यक्रम नगर्न आग्रह गरेको हो । भेटमा अध्यक्ष पाण्डेले...
काठमाण्डु– गत महिना सम्पन्न दक्षिण एसियाली सहयोग संगठन ‘सार्क’ को १८ औं शिखर सम्मेलनका पाहुनालाई देखाउन काठमाण्डुका सडक पेटीमा रोपिएको बिरुवा भकाभक मर्न थालेका छन् । काठमाण्डु महानगरपालिकाले पाहुनालाई हरियाली देखाउन फुटपाथमा कतै गमलासहितको र कतै खाल्डो खनेर रातारात बिरुवा रोपेको थियो ।...
काठामाण्डु, १२ पुस–प्रधानमन्त्री सुशील कोइराला र एनेकपा माओवादीका अध्यक्ष पुष्ककमल दाहाल ‘प्रचण्ड’बीच शनिबार भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा करिब २० मिनेट भएको भेटवार्तामा दुई नेताबीच संविधान निर्माणमा देखिएको जटिलताका विषयमा कुराकानी भएको थियो । प्रचण्डका सहयोगी शिव खकुरेलका अनुसार भेटमा संविधान निर्माणका...
काठमाण्डु, १२ पुस– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माघ ८ मा संविधान जारी गरेर माघ ९ बाट मुलुकमा आगो बाल्ने वातावरण निर्माणमा दलहरु लाग्न नहुने बताएका छन् । उनले संविधानमा शतप्रतिशत सहमति सम्भव नभए पनि कम विवादित संविधान बनाउन कोसिस गर्नुपर्ने बताए...
काठामाण्डु, १२ पुस–नेपाली राष्ट्रिय क्रिकेट टोलि र अस्टेलियाको टीमबीच एक मैत्रिपूर्ण खेल हुने भएको छ । अस्टेलियाका क्रिकेटर फिल ह्युजको सम्झनामा नेपाल क्रिकेट संघ क्यानको पहलमा यस्तो खेल हुन लागेको बताइएको छ । ह्युजको नोभेम्बर २५ मा खेलकै क्रममा बलले टाउकोमा लागेर निधन भएको...
काठमाण्डु, १२ पुस– नेकपा–माओवादीको राजधानीमा जारी राष्ट्रिय कार्यकर्ता भेलामा शनिबार अध्यक्ष मोहन वैद्यको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल सुरु भएको छ । काठमाण्डुको पूरानो बानेश्वरस्थित एक पाटी प्यालेसमा जारी भेलामा विहानैबाट समुहगत छलफल सुरु भएको केन्द्रीय सदस्य महेश्वर दाहालले जानकारी दिए । उनका अनुसार समूहगत छलफलका...
काठमाण्डु, १२ पुस– शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल पापडले समयमै संविधान ल्याउनका लागि एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई आग्रह गरेको छ । समयमै संविधान निर्माणका लागि दबाब दिन आज बिहान प्रचण्ड निवास पुगेका पापडका प्रतिनिधिहरुले यस्तो आग्रह गरेका हुन् । समयमै संविधान निर्माणका लागि...
काठमाण्डु, ११ पुस– नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेलले एमाओवादी नेता बाबुराम भट्टराईको उक्साहटमा लागेर नेत्रविक्रम चन्द ‘विप्लव’ ले पार्टी विभाजन गराएको आरोप लगाएका छन् । राजधानीमा सुरु पार्टीको राष्ट्रिय भेलामा शुक्रबार उनले बाबुरामको डिजाइनमा विप्लवले पार्टी फुटाएको बताए । विप्लव बाबुरामको योजनामा अघि बढेकाले अबको...
काठमाण्डु, ११ पुस– एबीसी टेलिभिजन विवादास्पद व्यापारी अजयराज सुमार्गीले किन्ने भएका छन् । श्रोतका अनुसार टेलिभिजनका संस्थापक तथा समाचार प्रमुख शुभशंकर कँडेलले टेलिभिजन सुमार्गीलाई बेच्न लागेका हुन् । कँडेलले सञ्चालक समितिका तत्कालिन अध्यक्ष पुष्पमान श्रेष्ठ र सञ्जय अधिकारीसहित बागलुङका व्यापारीलाई हटाएर उनीहरुको शेयर फिर्ता...
काठमाण्डु, ११ पुस– नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले नेक्रविक्रम चन्द ‘विप्लव’ ले प्रतिक्रियावादी सत्तामा मन्त्री खान पार्टी फुटाएको आरोप लगाएका छन् । राजधानीमा शुक्रबार सुरु राष्ट्रिय कार्यकर्ता भेलामा उनले अहिलेको अवस्थामा प्रतिक्रियावादी वर्गसँग सत्ता साझेदारीको कुरा उठाउनु आत्मसमर्पण भएको बताए । ‘सत्ता साझेदारीको कुरा उठाएर...
काठमाण्डु, ११ पुस–एमालेले पार्टी स्थायी कमिटीमा थप ५ जनालार्इ मनोनित गरेको छ । मुख्यालय बल्खुमा शुक्रबार बसेको स्थायी कमिटी बैठकले उनीहरुलार्इ मनोनयन गर्ने निर्णय गरेको हो । स्थायी कमिटीमा थपिएकामा ओली पक्षका शंकर पोखरेल, छविलाल विश्वकर्मा र सत्यनारायण मण्डल तथा बामदेव गौतम पक्षका किरण...
झापा, ११ पुस–इलाका प्रहरी कार्यालय विर्तामोड झापाले यौन व्यवसायमा संलग्न रहेको आरोपमा होटल सञ्चालकसहित छजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिक्किम होटलका सञ्चालक सन्तोष गजमेरसहित छ जनालाई इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायब उपरीक्षक सञ्जयबहादुर राउतको नेतृत्वमा गएको प्रहरीको टोलीले पक्राउ गरेको जिल्ला...