काठमाण्डु, १३ पुस– एकीकृत माओवादी नेता जनार्दन शर्मा ‘प्रभाकर’ ले आफू नेत्रविक्रम चन्द ‘विप्लव’ को पार्टीमा जान लागेको भन्ने चर्चा सत्य नभएको प्रष्टीकरण दिएका छन् । पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरसिडाँडामा बसेको केन्द्रीय समिति बैठकमा आइतबार समय लिएर बोल्दै उनले आफ्नो राजनीतिक चरित्र हत्या...
काठमाण्डु, १३ पुस– सेमेष्टर प्रणालीको खारेजी माग गर्दै त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा आन्दोलन गर्दै गरेका १३ विद्यार्थी संगठनका १३ विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । सेमेस्टर प्रणाली महंगो भएको तथा वार्षिक २० हजार विद्यार्थीले पढ्ने क्याम्पसमा सेमेस्टर प्रणाली लागु भएपछि जम्मा ५ हजारले...
चितवन, १३ पुस– चितवनमा गैंडाको आक्रमणमा परेर एकजनाको ज्यान गएको छ । मेघौली–५ बस्ने ६४ वर्षिया नाथुराम चौधरीको ज्यान गएको हो । सदावहार सामुदायिक वन निरीक्षण गर्न जाने क्रममा शनिबार दिउँसो चौधरीमाथि गैंडाले आक्रमण गरेको थियो । आक्रमणमा परेर घाइते भएका चौधरीलाई पुरानो मेडिकल...
काठमाण्डु, १३ पुस– अर्थमन्त्री डा. रामशरण महतले माघ ८ को समयसिमाभित्र संविधानजारी गर्न असम्भव रहेको बताएका छन् । प्रधानमन्त्री सुशील कोइरालाले संविधान आउनेमा ढुक्क रहन आग्रह गरेको भोली पल्ट अर्थमन्त्री महतले संविधान नआउने बताएका हुन् । रिपोर्टर्स क्लबको साक्षात्कारमा आईतबार बोल्दै उनले संविधानजारी गर्ने...
काठमाण्डु, १३ पुस– राज्य विप्लबको अभियोगमा पक्राउ परेका सीके राउतलाई प्रहरीले महोत्तरीको जलेश्वरमा आयोजना गरिएको आमसभामा जाँदै गर्दा आइतवार पुनः पक्राउ गरेको छ । सदरमुकाम जलेश्वरको महेन्द्र चोकमा आयोजना गरिएको सभालाई राउत सम्बोधन गर्न जादै थिए । राउतलाई पक्राउ गरे लगत्तै जलेश्वर प्रहरी कार्यालय...
काठमाण्डु, १३ पुस– कैदीबन्दीहरुका लागि बाहिरबाट गाँजा पुर्याउने धन्दा गर्ने एक व्यक्तिलाई इलाम प्रहरीले पक्राउ गरेको छ । जिल्ला कारागार इलामका बन्दीलाई गाँजा लैजाँदै गर्दा इलाम नगरपालिकाका ३३ वर्षीय बालकाजी राई शनिबार पक्राउ परेका हुन् । आकाश नामबाट समेत चिनिने राईको साथबाट प्रहरीले ५०...
काठमाण्डु, १३ पुस– एमाओवादी पोलिट्ब्युरो सदस्य राम कार्कीले दुई वर्षअघि नै आफूले नेतृत्वका बारेमा फरक मत राखेको बताएका छन् । एमाओवादीभित्र नेतृत्व परिवर्तनका सम्बन्धमा चर्चा चलिरहेकै बेला नेता कार्कीले हेटौंडा महाधिवेशनमै आफूले नेतृत्व र विचारधाराबारे फरक मत राखेको बताएका हुन् । ‘महाधिवेशनमा मैले फरक...
काठमाण्डु, १३ पुस– यसअघि दुईपटक सम्म स्थगित भएको एमाओवादी केन्द्रीय समितिको बैठक अहिले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसिरहेको छ । यसअघि गत पुस १ र ६ गते बोलाइएको बैठक नेताहरु संविधान निर्माणमा व्यस्त हुनुपरेको कारण देखाउँदै स्थगित गरिएको थियो । विपक्षी दलहरुसँग मिलेर घोषणा...
काठमाण्डु, १३ पुस– एकीकृत माओवादी नेता गोपाल किरातीले पार्टीले फौजी कार्यदिशा तय गर्नुपर्ने प्रस्ताव जारी केन्द्रीय समिति बैठकमा लैजाने भएका छन् । किरातीले आफूले लिखित रुपमै उक्त प्रस्ताव बैठकमा लैजाने तयारी गरेका हुन् । प्रस्ताव अस्वीकृत भए फरक मतका रुपमा तलसम्म छलफलमा लैजाने वातावरण...
एजेन्सी– इन्डोनेसियाबाट सिंगापुर जाँदै गरको एयर एसियाको एयरबस ए ३२०–२०० को क्युजेड ८५०१ नम्बर संख्याको विमान सम्पर्कविहीन भएको छ । इन्डोनेसियाको समाचार संस्थाका अनुसार विमान एक सय ६२ यात्रु र चालक दलका सदस्यसहित सम्पर्कविहीन भएको हो । विमान कम्पनीले जनाएअनुसार बिहान ७ बजेपछि विमानको...
काठमाण्डुु, १३ पुस– मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीको राजधानीमा जारी राष्ट्रिय भेलामा आज अध्यक्ष समूहगत छलफलको निष्कर्ष पेश हुँदैछ । शुक्रबार सुरु भेलामा अध्यक्ष वैद्यले पेश गरेको २६ पृष्ठ लामो प्रतिवेदनमाथि छलफल गर्न देशभरबाट आएका नौ सय प्रतिनिधिलाई विभिन्न १८ समूहमा बाँडिएको थियो । आज...
काठमाण्डु, १३ पुस– यसअघि दुईपटक सम्म स्थगित भएको एमाओवादी केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ । बैठक कोटेश्वर पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजेपछि बस्ने केन्द्रीय सदस्यसमेत रहेका अध्यक्ष प्रचण्डका स्वकीयसचिव चुडामणि खड्काले जानकारी दिए । यसअघि गत पुस १ र ६...