काठमाण्डु, ११ पुस– चीन सरकारले निजामती अस्पतालका लागि सहयोगस्वरुप २० करोड रुपैँया बराबरको चिकित्सासम्बन्धी उपकरण हस्तान्तरण गरेको छ । चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणको अवसर पारेर आज बिहान अस्पताल परिसरमा आयोजित विशेष समारोहमा हस्तान्तरण गरिएका उपकरणमा एमआरआई, सिटिस्क्यानिङ, एक्सरेललगायत २६ प्रकार रहेको अस्पतालका...
परासी, ११ पुस–पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको अरुणखोला जङ्गलमा गएराति भएको सवारी दुर्घटनामा दुई जनाको मृत्युभएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ३२ प ३३२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना२ख ८४२५ नम्बरको ट्रक एकआपसमा ठक्कर खाँदा सो दुर्घटना भएको हो । दुर्घटनामा...
काठमाण्ण्डु, ११ पुस– नेपालका कम्युनिष्ट पार्टीहरुले आज चिनियाँ क्रान्तिका नायक माओत्सेतुङको १ सय २१ औं जन्म दिन विभिन्न कार्यक्रमका साथ मनाउँदैछन् । माओवाद माने पनि फरक कार्यदिशा अंगालेका माओवादी पार्टीहरुले छुट्टाछुट्टै कार्यक्रम गर्दैछन् । एकीकृत माओवादीले केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा विशेष कार्यक्रम गर्दैछ ।...
बर्दिया, ११ पुस– बर्दियाको पाताभर्सादमा १४ वर्षीय बालिकामाथि यौन दुव्यवहार गरेको आरोपमा ८० वर्षीय वृद्ध पक्राउ परेका छन् । ती वृद्धाले बालिकाका संवेदनशील अंगहरुमा सुम्सुम्याउने गरेको जनाइएको छ । वृद्धामाथि जबरजस्ती करणीको मुद्दा दर्ता गरिएको प्रहरी निरीक्षक अरुणकुमार सिंहले बताएका छन् ।...
बागलुङ, ११ पुस– ग्रामीण क्षेत्रका बासिन्दाले उपचार अभावमा ज्यान गुमाउन नपरोस् भनेर बागलुङको एक सहकारीले एम्बुलेन्स सेवा सुरु गरेको छ । जिल्लाको दक्षिण बरेङमा रहेको बिहानी बहुउद्देश्यीय सहकारी संस्थाले स्वास्थ्य उपचारमा सहज पहुँचका लागि एम्बुलेन्स सेवा सुरु गरेको हो । पूर्ण राजस्व छुटमा सहकारीमार्फत...
महोत्तरी, ११ पुस– कठ्यांग्रिदो जाडोबाट बिहीबार महोत्तरीको लक्ष्मिनियामा एक महिलाको मृत्यु भएको छ ।मृत्यु हुनेमा लक्ष्मिनिया–९ का ४२ वर्षीया पूर्णीदेवी सदा रहेको स्थानीय सन्तोष सिंहले बताए । सदासहित अहिलेसम्म चिसोका कारण जिल्लाको मनरा, जलेश्वर नगरपालिका, सिस्वाकटैयामा गरी चार जनाको मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालय...
इलाम, ११ पुस– जिल्लामा सामुदायिक र राष्ट्रिय वन गरी १ हजार ८२४ हेक्टर वन अतिक्रमण भएको छ । जिल्ला वन कार्यालयका अनुसार जिल्लाका २४ गाविसमा रहेका सामुदायिक र राष्ट्रिय वन अतिक्रमणमा परेका हुन् । दानवारी गाविसमा ७ सय हेक्टर, माइमझुवामा २ सय हेक्टर, बा“झो...
काठमाण्डु, १० पुस– नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका प्रवक्ता खड्गबहादुर विकले माघ ८ मा कुनै हालतमा संविधान जारी गर्न नदिने चेतावनी दिएका छन् । जनताले नियन्त्रण गुमाइसकेको संविधानसभाबाट जारी हुने संविधानले मुकुललाई निकास नदिने भन्दै उनले त्यस्तो संविधान कुनै हालतमा स्वीकार्य नहुने बताए ।...
एजेन्सी– हङकङको एक व्यस्त सडकमा गुडिरहेका गाडीबाट लाखौं पैसा सडकमा छरपस्ट खसेको छ । क्रिसमसका दिन बिहीबार बिहानै व्यस्त सडकमा पैसाका दर्जनौं बिटा खसेको थियो । गाडीले पैसा खसालेपछि पैसा टिप्नेहरुको भिड लागेको थियो । साउथ चाइना मर्निङ पोष्टका अनुसार अकस्मात पैसा खसेको देखेपछि...
पोखरा, १० पुस–एमाले नेता माधवकुमार नेपालले सत्तारुढ ठूला दललाई दुईतिहाईको दम्भ नदेखाउन आग्रह गरेका छन् । पुष्पलाल स्मृति पार्कको तेस्रो साधारणसभाको बिहीबार पाेखरामा उद्घाटन गर्दै उनले नेपाली काँग्रेस र एमाले दुई तिहाईको दम्भ देखाएर अरु दललाई आक्रोशित गराउन नहुनेमा जोड दिए । नेता नेपालले...
काठमाण्डु, १० पुस– माओवादी नेतृ जयपुरी घर्तीमगरले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नवगठित नेकपा माओवादीले आफ्नो नाम दुरुपयोग गरेको भन्दै आपत्ति जनाएकी छन् । विप्लव नेतृत्वको माओवादीले १२२ औं माओ जयन्तीका अवसरमा शुक्रबार राजधानीमा गर्ने भनिएको सभाअघि ललितपुरको कुपण्डोलबाट खुलामञ्चका लागि निस्कने प्रदर्शनको नेतृत्व घर्तीले गर्ने भन्दै...
काठमाण्डु, १० पुस–नवगठित नेकपा माओवादीका संयोजक नेत्रविक्रम चन्द ‘विप्लव’ पक्राउ पर्नबाट बालबाल जोगिएको खुलासा भएको छ । उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले सार्क शिखर सम्मेलनमा ‘गढबढ गर्न सक्ने’ भन्दै विप्लवलाई केही दिन समातेर थुन्न सुरक्षा निकायलाई निर्देशन नै दिएका थिए । तर सुरक्षा निकायले...