८० वर्षीय वृद्धले बालिकाको संवेदनशील अंग सुम्सुम्याएपछि…

काठमाण्डु टुडे २०७१ पुष ११ गते ३:३६ मा प्रकाशित

rapeबर्दिया, ११ पुस– बर्दियाको पाताभर्सादमा १४ वर्षीय बालिकामाथि यौन दुव्यवहार गरेको आरोपमा ८० वर्षीय वृद्ध पक्राउ परेका छन् ।

ती वृद्धाले बालिकाका संवेदनशील अंगहरुमा सुम्सुम्याउने गरेको जनाइएको छ ।

वृद्धामाथि जबरजस्ती करणीको मुद्दा दर्ता गरिएको प्रहरी निरीक्षक अरुणकुमार सिंहले बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us