काठमाण्डु, १० पुस– बाराको गढीमाई नगरपालिका–१६ स्थित पूर्व–पश्चिम राजमार्गमा ना.४ ख ३१० नम्बरको बसले बुधबार राति ना.१२ प २१५० नम्वरको मोटरसाइकललाई ठक्कर दिदाँ वीरगंज घर भएका मोटरसाइकल चालक रवीन्द्र गुप्ता र सन्तोष यादवको घटनास्थलमै मृत्यु भएको छ । त्यसैगरी गोरखा जिल्ला थुमी–५ आखेटारी भिर...
काठमाडौ, १० पुस– एमाले उपाध्यक्ष भीम रावलले यथास्थितिमा माघ ८ भित्रै संविधान जारी हुन नसक्ने बताएका छन् । उनले संविधानपछि मात्रै सरकारको नेतृत्वबारे कांग्रेससँग छलफल गर्ने दाबी गरे । राजधानीमा भएको एक कार्यक्रममा बोल्दै उपाध्यक्ष रावलले अहिले नै सरकार परिवर्तन गर्ने बेला नभएको टिप्पणी...
नवलपरासी, १० पुस–दुई वर्षअघि दुर्घटनामा ज्यान गुमाएका चारजनाको परिवारले अहिलेसम्म राहत पाएका छैनन् । दुई वर्षअघि नवलपरासीको सुनवलमा सडक दुर्घटनामा ज्यान गुमाएका चारजनाका परिवारलाई बिमा कम्पनी रकम निकासा नगर्दा राहत नपाएका हुन् । बस र टिप्पर दुर्घटना हुँदा बसमा सवार यात्रु सारु विक, अनन्तप्रसाद...
महोत्तरी, १० पुस–शीतलहर एवम् बाक्लो हुस्सुको कारण तराईलगायत महोत्तरीको जनजीवन प्रभावित भएपछि सशस्त्र प्रहरी बेस क्याम्प रामनगरले गौशाला नगरपालिकामा ठूलो परिमाणमा दाउरा वितरण गरेको छ । सशस्त्र प्रहरी बेस क्याम्प रामनगरले बिहीबार बिहान गौशाला नगरपालिकाका विभिन्न स्थानमा २० क्विन्टल दाउरा आगो बाल्न वितरण गरेको...
काठमाण्डु, ९ पुस– नेकपा–माओवादीले पुस ११ देखि राष्ट्रिय भेला गर्दैछ । माओवादीका पदाधिकारीहरु त्यसैका तयारीमा काठमाण्डुमा व्यस्त छन् तर उनीहरुका गृह जिल्लातिर भने नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादीले पहिरो चलाइदिएको छ । माओ दिवसका अवसरमा हुने भेलाका लागि राजनीतिक प्रतिवेदनमा अध्यक्ष मोहन वैद्य ‘किरण’ले...
राजविराज, १० पुस–तराईका आठ र पहाडका दुई गरी १० जिल्लामा सामुदायिक मेलमिलाप परियोजना लागू भएपछि हालसम्म ११ हजार चाँर सय ११ विवादको मिलापत्र गराइएको छ । परियोजनाका मुख्य साझेदार संस्था मानव अधिकार तथा सामुदायिक विकास प्रतिष्ठान नेपालले राजविराजमा आयोजना गरेको जिल्लास्तरीय परियोजना समीक्षा गोष्ठीमा...
काठमाण्डु, १० पुस–परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेको मैत्रीपूर्ण निमन्त्रणामा चीनका विदेशमन्त्री वाङ यी सात सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै तीनदिने औपचारिक सद्भावना भ्रमणमा बिहिबार काडमाण्डु आइपुगेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशमन्त्री यी एवम् सो प्रतिनिधिमण्डललाई परराष्ट्र मन्त्रालयका कामु सचिव शङ्करदास बैरागीले स्वागत गरेका थिए । स्वागत...
सुर्खेत, १० पुस–मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतले विद्यार्थी आकर्षित गर्न शुल्कमा भारी कटौती गरेको छ । स्थापना कालदेखि नै महँगो शिक्षण शुल्क भएको जनगुनासो खेप्दै आएको विश्वविद्यालयले विद्यार्थी कम भएपछि आकर्षित गर्न शुल्कमा भारी कटौती गरेको हो । विश्वविद्यालयले शुल्क पुनरावलोकन गर्नका लागि गठन गरेको कार्यदलको...
काठमाण्डु, १० पुस–प्रधानमन्त्री सुशील कोइराला र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बिहिबार भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न उक्त भेटवार्तामा दुई नेताबीच निर्धारित समयमा संविधान जारी गर्न बोलाइने दलीय वार्ता र संवादलाई उपलब्धिमूलक बनाउने विषयमा कुराकानी भएको हो । भेटपछि एमाले...
पोखरा, १० पुस– नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रमुख चार राजनीतिक दलका शीर्ष नेतृत्वबीच घनीभूत छलफल सुरु भएकाले एक हप्ताभित्र संविधानका विवादित विषयमा टुङ्गो लाग्ने दाबी गरेका छन् । पुष्पलाल स्मृति पार्कको तेस्रो साधारणसभाको बिहीबार पोखरामा उद्घाटन गर्दै उनले सबैलाई मिल्ने गरी सहमतिको बिन्दु...
बागलुङ, १० पुस–बागलुङ नगरपालिका २ बस्ने कला शर्माले जन्म दिएको तीन हप्ता बितिसक्दा पनि आफ्नो शिशुलाई विसिजी खोप लगाउन पाएकी छैनन् । जन्मनेबित्तिकै लगाउनुपर्ने खोपका लागि तीनपटक धवलागिरी अञ्चल अस्पताल धाउँदा पनि उनी त्यत्तिकै फर्कनुप¥यो । क्षयरोगविरुद्ध शिशुलाई दिइने विसिजी खोपको अभावले शर्माजस्तै धेरै...
लहान, १ –पुस–सगरमाथा अञ्चलमा सवारी साधनको सङ्ख्या बढ्दै गए पनि त्यो अनुपातमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि लिइने परीक्षामा उत्तीर्ण हुनेको सङ्ख्या बढेको छैन । सवारी चालक अनुमति पत्रका लागि सगरमाथा यातायात कार्यालय लहानले नयाँ प्रणालीअनुसार लिइने लिखित र प्रयोगात्मक (ट्राइल) परीक्षामा...