काठमाण्डू, २६ वैशाख– एमाले सांसद चन्द्रबहादुर विश्वकर्माले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि मौन प्रतिक्रिया दिएका छन् । आज (शुक्रबार) प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रममाथि बोल्ने समय थियो । सभामुखले बोलाएपछि उनी रोस्ट्रममा गए । नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्मा...
काठमाण्डू, २६ वैशाख– राष्ट्रपति रामचन्द्र पौडेलले न्यायमा आमनागरिकको सहज पहुँच पुग्नुपर्ने बताएका छन । कानुन दिवसको अवसरमा सर्वोच्च अदालतले शुक्रबार आयोजना गरेको कार्यक्रममा राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् । उनले छिटोछरितो न्याय सम्पादनमा पनि उनको जोड आवाश्यक रहेको पनि बताएका छन । राष्ट्रपति पौडेलले...
काठमाण्डू, २६ वैशाख– एमाले सांसद गोकुल प्रसाद बास्कोटाले नेपालमा फेरि राजतन्त्र फर्किने सपना बाकेर नहिंड्न राजावादी समुहहरुलाई सुझाव दिएका छन । आज शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले सांसद बास्कोटाले यस्तो बताएका हुन । उनले सरकारले नीति तथा कार्यक्रममै संविधान संशोधनको प्रतिबद्धता जनाएको...
काठमाण्डू, २६ वैशाख– काठमाण्डू महानगरपालिका–१६ बाट प्रहरीले गत ३० चैतको राति पौन ११ बजेतिर लागु औषध ब्राउन सुगरसहित प्रमोद सुतिहार ठाकुरलाई पक्राउ गर्यो । काठमाण्डू महानगरपालिका–१६ बाट पक्राउ परेका ठाकुरलाई प्रहरीले हत्कडी लगाउँदै भाडाको ट्याक्सीमा हालेर कार्यालय ल्याउँदै थियो । सो बेलामा बालाजु पुलखण्डमा...
काठमाण्डू, २६ वैशाख– स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले लामो समयसम्म पनि गभर्नर नियुक्ति हुन नसक्नुमा प्रधानमन्त्री र कांग्रेस सभापति दोषी रहेको दाबी गरेका छन । आज (शुक्रबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सिंहले यस्तो बताएका हुन । उनले गभर्नर नियुक्ति नहुँदा अर्थतन्त्रमा त्यसको...
काठमाण्डू, २६ वैशाख– पूर्व मन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डीपी अर्यालले एनआरएनएमा राजनीतिक दलको प्रवेश दुःखद र लज्जास्पद भएको बताएका छन । आज (शुक्रबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै रास्वपा सांसद अर्यालले यस्तो बताउका हुन । उनले सरकारमै रहेका दुई ठूला दल...
काठमाण्डू, २६ वैशाख– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवबीच भेटवार्ता भएको छ । उनीहरूबीच प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ । भारतको पहलगाममा गत २२ अप्रिलमा भएको आतंकवादी आक्रमणका...
काठमाण्डू, २६ वैशाख– आज बसेको प्रतिनिधि सभाको बैठकमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले भारत र पाकिस्तानमा रहेका नेपालीबारे ख्याल गर्न सरकारको ध्यानाकर्षण गराएका छन । शुक्रबार बसेको सभाको बैठकमा सांसदहरूले समेत आकस्मिक समयमा यो विषयमा सरकारको ध्यानाकर्षण गरेका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले...
काठमाण्डू, २६ वैशाख– पूर्व मन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले यसवर्षको भन्दा गत वर्षको नीति–कार्यक्रम केही सकारात्मक रहेको दाबी गरेका छन । आज (शुक्रबार) प्रतिनिधि सभाकोा बैठकमा बोल्दै राप्रपा अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन । उनले भने, ‘कतिपय सैद्धान्तिक दृष्टिकोणले हेर्दा...
काठमाण्डू, २६ वैशाख– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको एन्जिओप्लास्टी गरिएको छ । हिजो (बिहीबार) बिहान महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा नेपालको एन्जिओप्लास्टी गरिएको हो । ‘उहाँको मुटुको एक नसा साँधुरो थियो । उक्त नसा खोलिएको छ,’ उपचारमा समलग्न...
काठमाण्डू, २६ वैशाख– पूर्व प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्र बैंकको गभर्नर छिट्टै नियुक्त गर्ने बताएका छन । पार्टीको पदाधिकारी बैठकमा नेताहरूले गभर्नर नियुक्त ढिलो भएको प्रति जिज्ञासा राखेपछि सभापति देउवाले चाँडै नियुक्त गर्न बताएका हुन । कांग्रेस सभापति देउवा निवास बूढानीलकण्ठमा शुक्रबार...
काठमाण्डू, २६ वैशाख– सत्ताको प्रमुख घटक दल नेपाली कांग्रेसले भारतले पाकिस्ताविरुद्ध गरेको आक्रमणलाई जायज ठहर गरेको छ । आज (शुक्रबार) पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता प्रकाशशरण महतले आफ्नो पार्टी सधैं आतंवादको विरुद्धमा हुने बताएका छन । त्यस्तै, आतंकवादको विरुद्धमा हुने...