काठमाण्डू, २९ वैशाख– नयाँ कपडा किनिदिने भन्दै पीडित एक युवतीलाई भारतको रक्सौलमा लगेर यौन पेसामा लगाएको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१६ नगवाकी २० वर्षीया अलिया खातुन रहेकी छिन् । उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले पक्राउ गरेको...
काठमाण्डू, २९ वैशाख– नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा बुद्धजयन्तीको अवसरमा लुम्बिनीमा आयोजित कार्यक्रममा दर्शकको उपस्थिति अत्यन्त न्यून देखिएको छ । ५ हजार व्यक्ति अट्ने क्षमता भएको अन्तर्राष्ट्रिय बुद्धिस्ट सभा हलमा न्यून उपस्थितिका कारण कुर्सी खाली देखिए । आयोजकमध्येका...
काठमाण्डू, २९ वैशाख– पर्सामा एक महिलामाथि सामूहिक बलात्कार भएको छ । बलात्कार आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । अर्का एक जना आरोपी फरार भएको प्रहरीले जानकारी दिएको छ । पक्राउ पर्नेमा बाराको प्रसौनी गाउँपालिका–६ घर भई वीरगञ्ज–१३ बस्दै आएका ५० वर्षीय दिनानाथ...
काठमाण्डू, २८ वैशाख– सर्वोच्च अदालतले निरन्तर सुनुवाइ गरेर ५२ संवैधानिक पदाधिकारीहरू विरुद्धको मुद्दा टुंग्याउने भएको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको विदेश भ्रमणका कारण स्थगित संवैधानिक इजलासको सुनुवाइ आइतबारदेखि फेरि सुरु भएको अदालत स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा नियुक्त...
काठमाण्डू, २८ वैशाख– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधनको प्रक्रियालाई अघि बढाउने बताएका छन । आज (आइतबार) बसेको राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । उनले सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा आएका जिज्ञासाको...
काठमाण्डू, २८ वैशाख– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गत १५ चैतमा काठमाण्डूको तीनकुने क्षेत्रमा भएको राजावादी समुहको हिंसात्मक प्रदर्शनको आयोजक को हो ? भन्दै राजावादीहरूसँग प्रश्न गरेका छन् । आज (आइतबार) प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर हुँदा राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र)...
काठमाण्डू, २८ वैशाख– सरकारले आगामी आर्थिक वर्ष ०८२–०८३ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता संसदमा पेश गरेको छ । आज (आइतबार) बसेको प्रतिनिधि सभाको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष ०८२–०८३ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा माथि छलफल...
काठमाण्डू, २८ वैशाख– जिल्ला कारागार, जाजरकोटमा रहेका एक जना थुनुवा झुण्डिएको अवस्थामा मृत अवस्थामा भेटिएका छन । आज (आइतबार) बिहान जाजरकोटको भेरी नगरपालिका–१० का २६ वर्षीय दीपक बुढा कारागारभित्रै मृत अवस्थामा फेला परेको जाजरकोटका प्रहरी नायब उपरीक्षक (डीएसपी) वसन्त शर्माले जानकारी दिएका छन ।...
धरान, २८ वैशाख– आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित भएको छ । आइतबारको प्रतिनिधिसभा बैठकमा बहुमतले नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । राष्ट्रपति रामचन्द्र पौडेलले गत १९ वैशाखमा संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम...
धरान, २८ वैशाख– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजा ल्याउन भन्दै आन्दोलन नगर्न राजावादी दल र समूहलाई चेतावनी दिएका छन् । पार्टी सम्बद्ध किराती र लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनलाई संयुक्त रुपमा आइतबार धरानमा उदघाटन गर्दै उनले ‘राजावादी आन्दोलनलाई ‘पुरानो बेुलनमा हावा...
काठमाण्डू, २८ वैशाख–प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा बैठकमा आइतबार सांसदहरुलाई हँसाएका छन् । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन रोष्ट्रममा उभिएका ओलीले जुम्लाएको मार्सी चामलको कुरा उठाए । उनले आफूले पनि कुनै बेला मार्सी चामलको भात खाएको बताए । ‘अहिले...
काठमाण्डू, २८ वैशाख–प्रधानमन्त्री केपी ओली राजसंस्था पुनर्स्थापनाको माग गर्दै आएका राजावादी दल र समूहहरुप्रति कडा रुपमा प्रस्तुत भएका छन् । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन आइतबार प्रतिनिधिसभाको रोष्ट्रममा उभिएका ओलीले वंशपरम्परा आधारित राज्य व्यवस्था फर्कने सपना नदेख्न आग्रह...