काठमाण्डू, २९ वैशाख– रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–१० अमलाटाकुरीस्थित सिम्लीदेखि तिमिले जोड्ने भित्री सडक खण्डमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुकुमको सानीभेरी गाउँपालिका–१० का ५० वर्षीय नरबहादुर ओली रहेको प्रहरीले जानकारी दिएको छ । सोमबार दिउँसो लु.प्र ०२००१ च...
काठमाण्डू, २९ वैशाख– काठमाण्डू महानगरपालिका– २२ सुन्धारास्थित काठमाण्डू मल अगाडि दुईवटा मोटरसाइकल एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक तनहुँको आँबुखैरेनी नगरपालिका–५ घर भएका ४६ वर्षीय सन्तोष कुमार गुरुङ रहेको प्रहरीले जानकारी दिएको छ । बा.३४ प...
काठमाण्डू, २९ वैशाख– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलल निजी क्षेत्रमा देखिएका समस्या समाधान गर्नु सरकारको प्रमुख प्राथमिकता रहेको बताएका छन । आज (सोमबार) आर्थिक वर्ष ०८२र८३ को बजेटका सम्बन्धमा नेपाल चेम्बर अफ कमर्ससँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन । उनले बजेटमार्फत...
काठमाण्डू, २९ वैशाख– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादीहरूले जेठ १५ गते घोषणा गरेको आन्दोलनलाई निस्तेज पार्नेगरी लाग्न पाटीं पंक्तिलाई आग्रह गरेका छन । आज (सोमबार) वाईसीएल नेपाल, कर्णाली प्रदेशको पहिलो सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै माओवादी अध्यक्ष प्रचण्डले...
काठमाण्डू, २९ वैशाख– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादीहरूले जेठ १५ गते घोषणा गरेको आन्दोलनलाई निस्तेज पार्नेगरी लाग्न पाटीं पंक्तिलाई आग्रह गरेका छन । आज (सोमबार) वाईसीएल नेपाल, कर्णाली प्रदेशको पहिलो सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै माओवादी अध्यक्ष प्रचण्डले...
विदुर, २९ वैशाख– लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आई नेपालको चौथो क्याबिनेट मिटिङ शनिबार नुवाकोटको बट्टार बजारस्थित बाजेको सेकुवा हलमा भव्य रूपमा सम्पन्न भएको छ । लायन्स क्लबका सदस्य, लिडरहरू, तथा समाजसेवामा सक्रिय प्रतिनिधिहरूको सहभागितामा आयोजित यो कार्यक्रमले नुवाकोटमा पर्यटनको प्रोत्साहन, लायन्स क्लबको सेवा...
काठमाण्डू, २९ वैशाख– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा सोमबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक वीरगञ्जका अन्दाजी २० वर्षीय अफताप सलमान रहेको प्रहरीले जानकारी दिएको छ । बेनी–जोमसोम–कोरला सडकअन्तर्गत दानादेखि बेनीतर्फ आउँदै गरेको ग. १६प ६१६४ नम्बरको मोटरसाइकल...
काठमाण्डू, २९ वैशाख– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन बैद्यबिच भैरहवा विमानस्थलमा जम्काभेट भएको छ । प्रधानमन्त्री ओली २५६९ औँ बुद्धजयन्तीको अवसरमा लुम्बिनीमा आयोजित कार्यक्रममा भाग लिन आज काठमाण्डूबाट दिउँसो प्रस्थान गरेका थिए । महासचिव बैद्य...
काठमाण्डू, २९ वैशाख– पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विविधतायुक्त नेपाली समाजमा साँचो अर्थमा राष्ट्र निर्माण गर्दै राष्ट्रिय एकता हाँसिल गर्न सांस्कृतिक विविधतासहितको पहिचानको सम्मान र संरक्षण अनिवार्य रहेको बताएका छन । आज (सोमबार) गौतमबुद्धको जन्मजयन्तीको अवसरमा शुभकामना, व्यक्त गर्दै...
काठमाण्डू, २९ वैशाख– प्रहरीेले स्कुटरमा लागु औषध बोकेर हिंडेका एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ घर भई हाल काठमाण्डू टेकु बस्दै आएका १९ वर्षीय सुजन श्रेष्ठ रहेको प्रहरीले जानकारी दिएको छ । उनलाई प्रहरीले बा ९७ प ५९४२ स्कुटरमा...
काठमाण्डू, २९ वैशाख– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र पाकिस्तानबीच हात हालाहाल हुन लागेको तर आफूहरुले त्यसो नगर्न सुझाव दिएको बताएका छन । आज (सोमबार)लुम्बिनीमा आयोजित बुद्ध जयन्तीमा समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले ओलीले यस्तो बताएका हुन । प्रधानमन्त्री ओलीले भने,...
काठमाण्डू, २९ वैशाख– प्रहरीले अवैध हुन्डीको कारोबार गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङको बराहपोखरी गाउँपालिका–२ घर भएका २३ वर्षीय विजय कुमार राई र रामेछापको मन्थली नगरपालिका–६ घर भएका २८ वर्षीय खेटराज श्रेष्ठ रहेको प्रहरीले जानकारी दिएको छ । उनीहरुलाई...