काठमाण्डू, ३० वैशाख– विभिन्न अभियोगमा अनुसन्धानका लागि थुनामा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहितका आरोपितलाई प्रहरीले पुनः म्याद थपका लागि अदालत पेश गरेको छ । गत १५ चैतमा काठमाण्डूको तीनकुने क्षेत्रबाट पक्राउ परेका मिश्रसहितका आरोपितलाई आठौंपटक म्याद थपका लागि जिल्ला...
काठमाण्डू, ३० वैशाख– एमाले सचिव समेत रहेका सांसद गोकर्ण विष्ट सरकारले दिँदै आएको सामाजिक सुरक्षालाई नयाँ ढङ्गले समीक्षा गर्नुपर्ने बताएका छन् । सामाजिक सुरक्षाको दायरा अहिलेको जस्तै फराकिलो हुँदै जाँदा राज्यले थेग्न नसक्ने भन्दै उनले यसलाई आगामी बजेटले समीक्षा गर्नुपर्ने धारणा राखेका छन ।...
काठमाण्डू, ३० वैशाख– सिन्धुलीको दुधौली नगरपालिका–८ खोरभञ्ज्याङमा कारको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा दुधौली–७ चिहानडाँडाका १० वर्षीय मन्देश सदा रहेको प्रहरीले जानकारी दिएको छ । उदयपुरको कटारीबाट डकाहातर्फ आउँदै गरेको बि ए बी ०१८८ नम्बरको कारले आज ठक्कर दिँदा सदाको...
काठमाण्डू, ३० वैशाख– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपालमा रेलको कुरा नयाँ नभएको दाबी गरेका छन । आज (मंगलबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित सिनेपाः चलचित्र छायांकन स्टुडियो निर्माण आरम्च उद्घोषण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन ।...
काठमाण्डू, ३० वैशाख– मोरङको विराटनगरमा रहेको बाल सुधार गृहबाट तीन जना बालकहरू भागेका छन् । विराटनगर–३ स्थित कोशी बाल सुधार गृहबाट सोमबार तीन जना बाल बिजाइँकर्ता फरार भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार उदयपुर, झापा र ताप्लेजुङ घर भएका १७ देखि १८...
काठमाण्डू, ३० वैशाख– सर्वेच्च अदालतले नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिसका लागि गठित समितिका सदस्य निवर्तमान गभर्नर महाप्रसाद अधिकारीविरुद्ध परेको रिटमा कारण देखाउ आदेश जारी गरेको छ । आज (मंगलबार) भएको सुनुवाइपछि न्यायाधीश विनोद शर्माको इजलासले आगामी ४ जेठमा दुवै पक्षलाई छलफलमा समेत बोलाएको छ...
काठमाण्डू, ३० वैशाख– सोमबार वर्षापछि आएको बाढीले अवरुद्ध बीपी राजमार्ग सञ्चालनमा आएको छ । सोमबारबाट अवरुद्ध राजमार्ग मंगलबार साढे १२ बजेबाट सञ्चालनमा ल्याएको काभ्रेका प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकालले जानकारी दिएका छन । अस्थायी डाइभर्सन बनाएर यातायात चल्न सक्ने बनाइएको प्रमुख जिल्ला अधिकारी ढकालले...
काठमाण्डू, ३० वैशाख– नागरिक उन्मुक्ति पार्टीकी सांसद रञ्जिता श्रेष्ठले भूमिहीनलाई भूमि दिन सरकारसँग माग गरेकी छन । आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै नाउपाकी सांसद श्रेष्ठले यस्तो बताएकी हुन । उनले कैलालीको टिकापुरमा भूमिहीन र दलितहरू रहेको उल्लेख गर्दै उनीहरूका लागि...
काठमाण्डू, ३० वैशाख– सत्ता घटक दल एमालेका सांसद चन्द्र बहादुर विश्वकर्माले जाजरकोटको जिल्ला कारागारमा रहेका बन्दी दिपक बुढाको मृत्यु भएको भन्दै यसबारे सरकारको ध्यानाकर्षण गरेका छन् । आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले बुढाको मृत्युबारे छानबिन माग गरेका छन्...
विदुर, २९ वैशाख– लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आई नेपालको चौथो क्याबिनेट मिटिङ शनिबार नुवाकोटको बट्टार बजारस्थित बाजेको सेकुवा हलमा भव्य रूपमा सम्पन्न भएको छ । लायन्स क्लबका सदस्य, लिडरहरू, तथा समाजसेवामा सक्रिय प्रतिनिधिहरूको सहभागितामा आयोजित यो कार्यक्रमले नुवाकोटमा पर्यटनको प्रोत्साहन, लायन्स क्लबको सेवा...
काठमाण्डू, ३० वैशाख– सिरहाको मिर्चैयामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक मिर्चैया नगरपालिका-७ फुलवरियाका ६५ वर्षीय महेन्द्र महरा रहेको जिल्ला प्रहरी कार्यलय सिरहाले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी राजेशराज पुरीका अनुसार आज बिहान पौने...
काठमाण्डू, ३० वैशाख– प्रतिनिधि सभाले प्रि–बजेट छलफलका निम्ति समय तालीका निर्धारण गरेको छ । आज, भोलि, जेठ १ गते र जेठ दुई गते गरी चार दिन छलफल हुनेछ । चार दिनमा १८ घण्टा छलफल गर्ने गरी समय निर्धारण गरिएको छ । पहिलो दिन आज...