समाचार

भारतको पक्षमा कांग्रेस, भन्योः आतंकवादको विरोधमा हुने कारबाही जायज

२०८२ वैशाख २६ गते १२:३४

काठमाण्डू, २६ वैशाख– सत्ताको प्रमुख घटक दल नेपाली कांग्रेसले भारतले पाकिस्ताविरुद्ध गरेको आक्रमणलाई जायज ठहर गरेको छ । आज (शुक्रबार) पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता प्रकाशशरण महतले आफ्नो पार्टी सधैं आतंवादको विरुद्धमा हुने बताएका छन । त्यस्तै, आतंकवादको विरुद्धमा हुने...

एन्फा साधारणसभाः भित्र उदघाटन, बाहिर लफडा

२०८२ वैशाख २६ गते ११:३५

काठमाण्डू, २६ वैशाख– अखिल नेपाल फुटबल संघ (एन्फा)को साधारणसभामा पूर्वअध्यक्ष गणेश थापालाई प्रवेशमा रोक लगाएपछि विवाद सिर्जना भएको छ । तर हलभित्र साधारण सभा भने जारी छ । केहीबेरअघि राखेप अध्यक्ष टंकलाल घिसिङले पानसमा बत्ती बालेर साधारण सभा उदघाटन गरे । साधारण सभामा प्रवेशका...

पाल्पामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

२०८२ वैशाख २६ गते ११:२१

काठमाण्डू, २६ वैशाख– पाल्पाको तिनाउ गाउँपालिका–३ सिद्धबाबा ड्यामसाइड नजिकै टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा टिपर चालक रुपन्देहीको सियारी गाउँपालिका २ बस्ने अन्दाजी २६ वर्षीय प्रभाकर यादव रहेको प्रहरीले जानकारी दिएको छ । बुटवलतर्फ आउँदै गरेको लु १ क २५१७...

अध्यक्ष प्रचण्ड र भाजपा नेता कोशियारीबिच भेटवार्ता

२०८२ वैशाख २५ गते १८:५८

काठमाण्डू, २५ वैशाख– भारतीय जनता पार्टीका नेता भगतसिंह कोशियारीले पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । बिहीबार नेता कोशियारीले अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका हुन् । अध्यक्ष प्रचण्डको निवास खुमलटारमा भएको भेटमा नेताद्वयबिच नेपाल–भारत सम्बन्धका विषयमा छलफल...

हावाहुरीका कारण फेवातालमा पल्टिएको डुङ्गामा सवार सबैको उद्वार, एक जनाको उपचार हुँदै

२०८२ वैशाख २५ गते १८:४९

काठमाण्डू, २५ वैशाख– कास्कीको पोखरा महानगरपालिका–६ लेकसाईडस्थित फेवातालमा हावाहुरीका कारण स्टयाण्डिङ्ग डबल प्याडल डुङ्गा पल्टिदा तालमा फसेका ७ जनाको सकुशल उद्वार गरीएको छ । नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले उनीहरुको उद्धार गरेको प्रहरीले जानकारी दिएको छ । बोटिङ गरिरहेको अवस्थामा एक्कासी आएको...

तीनकुने घटनाः मिश्र र प्रसाईँसहित २४ जनालाई ५ दिन म्याद थप

२०८२ वैशाख २५ गते १८:४६

काठमाण्डू, २५ वैशाख– जिल्ला अदालत काठमाण्डूले गत १५ चैतमा काठमाण्डूको तीनकुने क्षेत्रमा भएको राजावदी समुहको हिंसात्मक प्रर्दशनमा संलग्न आरोपमा पक्राउ परेका रवीन्द्र मिश्र र दुर्गा प्रसाईंसहित २४ जनालाई थप ५ दिन हिरासतमा राख्न आदेश दिएको छ । उनीहरूविरुद्ध सातौँ पटक राज्य विरुद्धको कसुरमा न्यायाधीश...

रेशम चौधरीलाई किन पक्राउ गरियो ? गृहमन्त्रीले दिए यस्तो जवाफ

२०८२ वैशाख २५ गते १८:४२

काठमाण्डू, २५ वैशाख– गृहमन्त्री रमेश लेखकले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गरिनुमा कुनै ‘मनसाय’ नरहेको स्पष्ट पारेका छन । आज बिहिबार बसेको प्रतिनिधि सभाको बैठकमा नाउपा संरक्षक चौधरी पक्राउको विषयमा जवाफ दिँदै मन्त्री लेखकले यस्तो बताएका हुन । उनले भने , ‘कानुनको...

संविधान र व्यवस्थाविरुद्ध गतिविधि गर्नेलाई सरकारले छोड्दैनः गृहमन्त्री

२०८२ वैशाख २५ गते १७:२१

काठमाण्डू, २५ वैशाख– गृहमन्त्री रमेश लेखकले संविधान र व्यवस्था विरोधी अराजक गतिविधि गर्नेलाई संविधान र कानुन अनुसार कारबाहीको दायरामा ल्याउन सरकारले कुनै कसुर बाँकी नराख्ने स्पष्ट पारेका छन । आज (बिहिबार) बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन । गत १५ चैतमा...

प्रतिनिधिसभा बैठक शुक्रबारसम्म स्थगित

२०८२ वैशाख २५ गते १७:१२

काठमाण्डू, २५ वैशाख– प्रतिनिधिसभा बैठक भोली (शुक्रबार) बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ । बिहीबारको बैठकमा आकस्मिक, शून्य समयका कार्यक्रममा सांसदहरूले समसामयिक विषयमा बोलेका थिए । त्यस्तै वैशाख १९ गते संघीय संसद्को संयुक्त सदनमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि सांसदहरूले...

कमल थापा, राजेन्द्र लिङ्देनसहितका राजावादीहरू एकै मञ्चमा

२०८२ वैशाख २५ गते १७:०५

काठमाण्डू, २५ वैशाख– राजसंस्था पुनःस्थापनाको माग गर्दै राप्रपा, राप्रपा नेपाल र नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले संयुक्त रुपमा जनआन्दोलनको घोषणा गरेका छन । आज (बिहीबार) काठमाण्डूको सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमार्फत उनीहरुले जेठ १५ गतदेखि जनआन्दोलनको घोषणा गरेका हुन ।...

जनताले सुन्ने होइन, अनुभव गर्ने विकास खोजेका छन्ः सुहाङ नेम्वाङ

२०८२ वैशाख २५ गते १६:३५

काठमाण्डू, २५ वैशाख– सत्ता घटक दल एमालेका सांसद सुहाङ नेम्वाङले जनताले अनुभव गर्ने प्रकारको विकास खोजेको बताएका छन । आज (बिहिबार) आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा उनले योजनाको चर्चामात्रै नभइ उपलब्धिको अनुभूति जनताले चाहेको पनि बताएका छन । उनले...

जबरजस्ती करणीका आरोपी पूर्वमेयर ५ महिनादेखि अस्पतालमै

२०८२ वैशाख २५ गते १५:५२

काठमाण्डू, २५ वैशाख– जबरजस्ती करणी गरेको आरोपमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएका झापाको विर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार शिवाकोटी ५ महिनादेखि अस्पतालमै रहेका छन । आफ्नै घरमा घरेलु कामदारका रूपमा राखिएकी किशोरीलाई बलात्कार गरेको आरोपमा २४ मंसिरमा पक्राउ परेदेखि नै शिवाकोटी अस्पतालमा बस्दै आएका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us