काठमाण्डू, २४ वैशाख– पूर्वमन्त्री प्रदीप नेपालको निधनप्रति संसद्बाट शोक प्रस्ताव पारित भएको छ । आज (बुधबार) बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले शोक प्रस्ताव प्रस्तुत गरेका थिए । जसलाई सभाले पारित गरेको हो । मंगलबार ७१ वर्षको उमेरमा वामपन्थी नेता नेपालको नर्भिक अस्पतालमा निधन...
काठमाण्डू, २४ वैशाख– सत्ता घटक दल एमालेले पूर्वमन्त्री तथा ताप्लेजुङ जिल्ला कमिटीका पूर्वअध्यक्ष बलबहादुर साम्सोहाङको जिम्मेवारी खोसेको छ । कोशी प्रदेशका पूर्वमन्त्रीसमेत रहेका साम्सोहाङ दश बुँदे पक्षधर हुन् । उनी एमाले सचिव योगेश भट्टराईसँग निकट मानिन्छन् । साम्सोहाङसँगै युवा नेता मणि पोमुको पनि जिम्मेवारी...
काठमाण्डू, २४ वैशाख– राष्ट्रिय सुरक्षा समितिको बैठकले भारत पकिस्तानबीच बढेको तनावले नेपालमा पार्नसक्ने असरको विश्लेषण गर्दै सुरक्षा रणनीति बनाएर कार्यान्वयन गर्ने निर्णय गरेको छ । आज (बुधबार) गृह मन्त्रालयमा दिउँसो समितिको बैठक बसेको बैठकले यस्तो निर्णय गरेको हो । सोही अनुसार तीनै तहका सुरक्षा...
काठमाण्डू, २४ वैशाख– सत्ता घटक दल एमालेका सांसद ईश्वरबहादुर रिजालले चुच्चे नक्साबारे पूर्वराजा ज्ञानेन्द्र शाहको धारणा खोजेका छन । आज (बुधबार) प्रतिनिधिसभाको बैठकमा सरकारको नीति ता कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद रिजालले यस्तो बताएका हुन । कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सा जारी गर्दा...
काठमाण्डू, २४ वैशाख– प्रधानमन्त्री केपी शर्मा ओलीसहितको उपस्थितिमा सिंहदरबारमा सुरक्षा परिषद्को बैठक जारी छ । बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानवीर राई, मुख्यसचिव एकनारायण अर्याल, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल प्रतिनिधि लगायतको उपस्थिति रहेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको...
काठमाण्डू, २४ वैशाख– सशस्त्र प्रहरी बल, प्रधान कार्यालयले भारतीय सीमा क्षेत्रमा उच्च सतर्कता अपनाउन विशेष सर्कुलर जारी गरेको छ । पछिल्लो समय विकसित क्षेत्रीय सुरक्षा परिस्थितिलाई ध्यानमा राख्दै सीमा क्षेत्रमा पर्ने सबै बाहिनीपतिहरुलाई विशेष निर्देशन दिइएको सशस्त्र प्रहरीका सह–प्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाले जानकारी...
काठमाण्डू, २४ वैशाख– आज (बुधबार) बसेको प्रतिनिधि सभाको बैठकमा पाकिस्तानको उच्चस्तरीय सैनिकमण्डल नेपाल भ्रमणमा आएको विषय संसदमा उठेको छ । एवं पूर्वपरराष्ट्रमन्त्री एवं कांग्रेस सांसद एनपी साउदले यो बेला पाकिस्तानी सैनिकको भ्रमण उपयुक्त नभएको बताएका छन । छिमेकमा भएको जघन्य आतंककारी घटना र विकसित...
काठमाण्डू, २४ वैशाख– नेकपा एमालेका अधयक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली मिडियामा प्रयोग हुने भाषाप्रति आपत्ति व्यक्त गरेका छन । आज बुधबार गोरखापत्र दैनिकको १ सय २५ औं वर्ष प्रवेश तथा ६३ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा माओवादी अध्यक्ष प्रचण्डले यस्तो...
काठमाण्डू, २४ वैशाख– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गएराति ललितपुरको लाकुरीभञ्याङस्थित टेरेस रिसोर्टमा लडेको पाइएको छ । प्रचण्डसहितका व्यक्ति मंगलबार टेरेस रिसोर्टमा रात बिताउने गरी गएको उच्च स्रोतले जानकारी दिएको छ । सोही क्रममा रिसोर्टमा लडेर घाइते भएको उच्च...
काठमाण्डू, २४ वैशाख– राष्ट्रिय युवा संघ पर्वतमा अधिवेशन गर्ने, नगर्ने विषयमा झड्प भएको छ । युवा संघ पर्वतको अधिवेशनका विषयमा विवाद हुँदा एमाले प्रदेश सदस्य तथा युवा संघका पूर्व केन्द्रीय सदस्य अर्जुन निर्जन पौडेल घाइते भएका हुन् । एमाले पर्वत जिल्ला कार्यालयमा डाकिएको अधिवेशन...
काठमाण्डू, २४ वैशाख– आज बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा भारत–पाकिस्तान युद्धको विषय उठेको छ । दुई देशबीच चलेको युद्धले नेपाललाई पार्न सक्ने प्रभावको विषयमा सरकारलाई सांसदहरूले ध्यानाकर्षण गराएका हुन । प्रतनिधि सभा सदस्य सर्वेन्द्रनाथ शुक्लले नेपाल असंलग्न राष्ट्रको रुपमा रहँदै आएको बताउँछन् । तर,...
काठमाण्डू, २४ वैशाख– सत्ताको प्रमुख घटक दल नेपाली कांग्रेका सांसद सञ्जयकुमार गौतमले भारत–पाकिस्तान युद्धले पार्ने प्रभावबारे नेपाल सरकार समयमै गम्भीर बन्नुपर्ने बताएका छन । बुधबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेसका सांसद गौतमले यो विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन । कांग्रेस सांसाद...