प्रदीप नेपालको निधनप्रति संसद्‍बाट शोक प्रस्ताव पारित

काठमाण्डु टुडे २०८२ वैशाख २४ गते १७:१५ मा प्रकाशित

काठमाण्डू, २४ वैशाख– पूर्वमन्त्री प्रदीप नेपालको निधनप्रति संसद्‍बाट शोक प्रस्ताव पारित भएको छ । आज (बुधबार) बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले शोक प्रस्ताव प्रस्तुत गरेका थिए ।

जसलाई सभाले पारित गरेको हो । मंगलबार ७१ वर्षको उमेरमा वामपन्थी नेता नेपालको नर्भिक अस्पतालमा निधन भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us