ललितपुर, १४ माघ– प्रधानमन्त्री केपी ओलीले अबको १७ महिनापछि काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बताएका छन् । भक्तपुरस्थित सूर्यविनायक नगरपालिकाको प्रशासकीय भवन उद्घाटन गर्दै मंगलबार ओलीले आफूहरुबीचको ७ बुँदे सहमतिका आधारमा आफूले देउवालाई सरकारको नेतृत्व हस्तान्तरण गर्ने बताए । ओलीले हाल आफू नेतृत्वको...
काठमाण्डू, १४ माघ– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले काठमाण्डूको बूढानीलकण्ठमा पसल खोलेको छ । विप्लव नेकपाले ‘सी व्यापार केन्द्र’ को नाममा पसल खोलेको हो । पसलको महासचिव चन्द, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन...
काठमाण्डू, १४ माघ– कांग्रेस सांसद राजेन्द्र बजगाईंले मन्त्रीहरुका विषयमा आलोचना गर्न रोक लगाइएकोमा आपत्ति जनाएका छन् । नयाँबानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा मंगलबार बसेको संसदीय दल बैठकमा बजगाईंले पार्टी नेतृत्वले गलत गर्ने मन्त्रीबारे बोल्न मुख थुनेको भन्दै आक्रोश पोखे । सांसदहरु पार्टी अधिनस्थ...
पूर्वगृहमन्त्रीसमेत रहेका निधिले नयाँबानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा मंगलबार बसेको पार्टी संसदीय दल बैठकमा संघमा अनावश्यक प्रहरी राख्न जरुरी नरहेको बताए । ‘संघमा ५ हजार प्रहरी राखेर बाँकीलाई प्रदेशमा समायोजना गर्दा हुन्छ’, बैठकमा निधिले भने । प्रहरी र सशस्त्र प्रहरीको संख्या हाल १...
काठमाण्डू, १४ माघ– सत्तारुढ कांग्रेसका सांसदहरूले जनतामा व्याप्त निराशा चिर्ने गरी काम गर्न नसकेको भन्दै मन्त्रीहरुको आलोचना गरेका छन् । नयाँबानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा मंगलबार बसेको संसदीय दल बैठकमा अधिकांश सांसद मन्त्री र सरकारको काम गराइप्रति बेखुस देखिए । दुई तिहाई समर्थन...
काठमाण्डू, १४ माघ– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रचण्डले एमालेका अध्यक्ष केपी ओलीको जन्मस्थान तेह्रथुमको आठराईमा जनयुद्ध तथा शान्ति स्मारकको शिलान्यास गरेका छन् । आज मङ्गलवार उपमहासचिव वर्षमान पुनलाई लिएर तेह्रथुम पुगेका प्रचण्डले आठराई गाउँपालिका–३ मा जनयुद्ध शान्ति सङ्ग्रहालयको शिलान्यास...
काठमाण्डू, १४ माघ– पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले अहिले पनि सक्रिय राजनीतिमै रहेको बताएकी छन । आज सोमबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्व राष्ट्रपति भण्डारीलाई पत्रकारहरूले राखेको दलीय राजनीतिमा सक्रिय हुने हो ? भन्ने प्रश्नको उत्तरमा राष्ट्रपति भण्डारीले आफु अहिले पनि सक्रिय राजनीति मै...
काठमाण्डू, १४ माघ– जिल्ला प्रशासन कार्यलय काठमाण्डूले अभद्र व्यवहारमा मुद्दामा पक्राउ परेकी आशिका तामाङलाई रिहा गर्ने निर्णय गरेको छ । उनलाई १० हजार धरौटीमा छाड्ने निर्णय गरिएको काठमाण्डू प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिएका छन । उनलाई स्वयम्भूबाट पक्राउ गरेर प्रहरी वृत्त गौशालाले...
काठमाण्डू, १४ माघ– जिल्ला प्रशासन कार्यलय काठमाण्डूले अभद्र व्यवहारमा मुद्दामा पक्राउ परेकी आशिका तामाङलाई रिहा गर्ने निर्णय गरेको छ । उनलाई १० हजार धरौटीमा छाड्ने निर्णय गरिएको काठमाण्डू प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिएका छन । उनलाई स्वयम्भूबाट पक्राउ गरेर प्रहरी वृत्त गौशालाले...
काठमाण्डू, १४ माघ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताको खिचातानीमा मात्रै केन्द्रित हुने प्रवृत्तिबाट देशलाई मुक्त गर्नुपर्ने बताएका छन । साथै उनले दुई ठुला दलको सहकार्यमा रहेको अहिलेको सरकारले विकास र स्थिरताको बलियो आधार तयार गरेरै छाड्ने पनि बताएका छन ।...
काठमाण्डू, १४ माघ– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफू व्यक्तिगत चरित्रहत्या गराउने प्रपञ्चको शिकार हुन पुगेको दाबी गरेका छन । लामिछानेले जिल्ला अदालत, कास्कीले लगाएको ६५ लाख धरौटी बदरको माग गर्दै सोमबार ९आज० उच्च अदालत, पोखरामा...
काठमाण्डू, १४ माघ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सामान्य रुघाखोकी लागेको समयमा अस्पतालको आइसियुमा रहेको भन्दै भ्रमपूर्ण तस्बिर सार्वजनिक गरिएकोप्रति गुनासो व्यक्त गरेका छन । आज (सोमबार) भक्तपुरको सूर्यविनायक नगरपालिकामा नवनिर्मित प्रशासकीय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त...