समाचार

सरकारबारे काँग्रेस सांसदको टिप्पणीः मन्त्रीहरु मुस्कुराउने, जनता रुँदै हिंडने अवस्था छ भयो

२०८१ माघ १४ गते १९:२१

काठमाण्डू, १४ माघ– सत्तारुढ कांग्रेसका सांसदहरूले जनतामा व्याप्त निराशा चिर्ने गरी काम गर्न नसकेको भन्दै मन्त्रीहरुको आलोचना गरेका छन् । नयाँबानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा मंगलबार बसेको संसदीय दल बैठकमा अधिकांश सांसद मन्त्री र सरकारको काम गराइप्रति बेखुस देखिए । दुई तिहाई समर्थन...

ओलीको जन्मघर नजिकै दाहालले गरे जनयुद्ध स्मारकको शिलान्यास

२०८१ माघ १४ गते १८:१७

काठमाण्डू, १४ माघ– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रचण्डले एमालेका अध्यक्ष केपी ओलीको जन्मस्थान तेह्रथुमको आठराईमा जनयुद्ध तथा शान्ति स्मारकको शिलान्यास गरेका छन् । आज मङ्गलवार उपमहासचिव वर्षमान पुनलाई लिएर तेह्रथुम पुगेका प्रचण्डले आठराई गाउँपालिका–३ मा जनयुद्ध शान्ति सङ्ग्रहालयको शिलान्यास...

अहिले पनि सक्रिय राजनीतिमै छु: पूर्वराष्ट्रपति भण्डारी

२०८१ माघ १४ गते १७:४७

काठमाण्डू, १४ माघ– पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले अहिले पनि सक्रिय राजनीतिमै रहेको बताएकी छन । आज सोमबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्व राष्ट्रपति भण्डारीलाई पत्रकारहरूले राखेको दलीय राजनीतिमा सक्रिय हुने हो ? भन्ने प्रश्नको उत्तरमा राष्ट्रपति भण्डारीले आफु अहिले पनि सक्रिय राजनीति मै...

आशिका तामाङलाई फेरि पक्राउ गर्ने तयारी

२०८१ माघ १४ गते १७:४२

काठमाण्डू, १४ माघ– जिल्ला प्रशासन कार्यलय काठमाण्डूले अभद्र व्यवहारमा मुद्दामा पक्राउ परेकी आशिका तामाङलाई रिहा गर्ने निर्णय गरेको छ । उनलाई १० हजार धरौटीमा छाड्ने निर्णय गरिएको काठमाण्डू प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिएका छन । उनलाई स्वयम्भूबाट पक्राउ गरेर प्रहरी वृत्त गौशालाले...

आशिका तामाङलाई १० हजार धरौटीमा छाड्ने निर्णय

२०८१ माघ १४ गते १७:४०

काठमाण्डू, १४ माघ– जिल्ला प्रशासन कार्यलय काठमाण्डूले अभद्र व्यवहारमा मुद्दामा पक्राउ परेकी आशिका तामाङलाई रिहा गर्ने निर्णय गरेको छ । उनलाई १० हजार धरौटीमा छाड्ने निर्णय गरिएको काठमाण्डू प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिएका छन । उनलाई स्वयम्भूबाट पक्राउ गरेर प्रहरी वृत्त गौशालाले...

काम गर्ने खालको पार्टी सरकारमा नभएर विकास हुँदैनः प्रधानमन्त्री ओली

२०८१ माघ १४ गते १६:४६

काठमाण्डू, १४ माघ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताको खिचातानीमा मात्रै केन्द्रित हुने प्रवृत्तिबाट देशलाई मुक्त गर्नुपर्ने बताएका छन । साथै उनले दुई ठुला दलको सहकार्यमा रहेको अहिलेको सरकारले विकास र स्थिरताको बलियो आधार तयार गरेरै छाड्ने पनि बताएका छन ।...

व्यक्तिगत चरित्रहत्या गराउने प्रपञ्चको शिकार हुन पुगेको छुः रवि लामिछाने

२०८१ माघ १४ गते १६:१७

काठमाण्डू, १४ माघ– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफू व्यक्तिगत चरित्रहत्या गराउने प्रपञ्चको शिकार हुन पुगेको दाबी गरेका छन । लामिछानेले जिल्ला अदालत, कास्कीले लगाएको ६५ लाख धरौटी बदरको माग गर्दै सोमबार ९आज० उच्च अदालत, पोखरामा...

सामान्य रुघाखोकी के लागेको थियो, फेसबुकमा आइसियुकै फोटो हालेः प्रधानमन्त्री ओली

२०८१ माघ १४ गते १६:१०

काठमाण्डू, १४ माघ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सामान्य रुघाखोकी लागेको समयमा अस्पतालको आइसियुमा रहेको भन्दै भ्रमपूर्ण तस्बिर सार्वजनिक गरिएकोप्रति गुनासो व्यक्त गरेका छन । आज (सोमबार) भक्तपुरको सूर्यविनायक नगरपालिकामा नवनिर्मित प्रशासकीय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त...

भिम रावलको आरोपः केपी ओलीले एमालेको रङ्ग खुइल्याइदिए, कालो भयो

२०८१ माघ १४ गते १५:४३

काठमाण्डू, १४ माघ– एमालेको बारबाहीमा परेपछि मातृभूमि जागरण अभियानका सुरु गरेका एमाले पूर्व उपाध्यक्ष समेत रहेका नेता डा. भीम रावलले प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सिद्धान्त नै परिवर्तन गरेको आरोप लगाएका छन् । आज सोमबार अभियानका क्रममा अछाम पुगेका रावलले...

केपी ओलीले एमालेको सिद्धान्त नै परिवर्तन गरेः भीम रावल

२०८१ माघ १४ गते १५:४०

काठमाण्डू, १४ माघ– एमालेको बारबाहीमा परेपछि मातृभूमि जागरण अभियानका सुरु गरेका एमाले पूर्व उपाध्यक्ष समेत रहेका नेता डा. भीम रावलले प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सिद्धान्त नै परिवर्तन गरेको आरोप लगाएका छन् । आज सोमबार अभियानका क्रममा अछाम पुगेका रावलले...

तनहुँबाट ९ जुवाडे पक्राउ

२०८१ माघ १४ गते १५:२४

काठमाण्डू, १४ माघ– प्रहरीले तनहुँबाट जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई पक्राउ गरेको छ । तनहुँको व्यास नगरपालिका–३ देउरालीनगरस्थित ऋषिङ्ग गाउँपालिका–२ काँहुशिवपुर घर भएका ३६ वर्षीय श्रीराम थापाको खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा थापा समेत ९ जनालाई आइतबार दिउँसो पक्राउ गरीएको जिल्ला प्रहरी कार्यलय तनहुँले...

सम्पत्ति शुद्धीकरण निवारण प्रणालीले प्रभावकारी रुपमा काम गर्नुपर्छः प्रधानमन्त्री ओली

२०८१ माघ १४ गते १५:१४

काठमाण्डू, १४ माघ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पत्ति शुद्धीकरण निवारण प्रणालीले प्रभावकारी रुपमा काम गर्नुपर्ने बताएका छन । प्रधानमन्त्री ओलीले वित्तीय अपराध न्यूनीकरणका लागि सम्पत्ति शुद्धीकरण निवारण प्रणालीसँग सम्बन्धित निकायबीच समन्वयात्मक प्रयासमा पनि जोड दिएका छन । सम्पत्ति शुद्धीकरण निवारण...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us