समाचार

उच्च अदालत पोखरामा रविले दिएको निवेदन दर्ता

२०८१ माघ १४ गते १५:०९

काठमाण्डू, १४ माघ– पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जिल्ला अदालत कास्कीको आदेशप्रति चित्त नबुझेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने दिएको निवेदन उच्च अदालत पोखरामा दर्ता भएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राइको इजलासले रविलाई गत पुस २५ गते ६५ लाख...

बारामा मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु

२०८१ माघ १४ गते १५:०४

काठमाण्डू, १४ माघ– बारामा मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत बिहारको बैरगनिया निवासी २५ वर्षीय आदित्यकुमार पाठक रहेको जिल्ला प्रहरी कार्यलय बाराले जानकारी दिएको छ । आइतबार बाराको आदर्शकोतवाल गाउँपालिका–६ लौकाहा नजिक बी.आर. ३० एजे ३५२७ नम्बरको मोटरसाइकललाई...

बाघ खोज्न ४ स्थानमा क्यामेरा जडान

२०८१ माघ १४ गते १४:०८

काठमाण्डू, १४ माघ– बाँकेमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएपछि बाघको खोजीकार्य सुरु गरीएको छ । महिलालाई आक्रमण गर्ने बाघले अन्य मानिसलाई पनि आक्रमण गर्ने सम्भावना रहेकाले खोजी सुरु गरिएको राप्तीसोनारी सव डिभिजन वन कार्यालय, शमशेरगञ्ज बाँकेले जानकारी दिएको छ । सो कार्यालयका प्रमुख...

संसद् सुरु भएकै दिन अध्यादेश पेस गरिने

२०८१ माघ १४ गते १४:०१

काठमाण्डू, १४ माघ– संघीय संसद् सचिवालयले आगामी १८ गतेबाट सुरु हुने हिउँदे अधिवेशनका लागि क्यालेन्डर तयार परेको छ । १८ गतेदेखि ३० गतेसम्म बस्ने बैठकका लागि संसद्को क्यालेन्डर तयार गरेको सत्ता घटक दल एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिएका छन । क्यालेन्डर निर्माणको...

कास्की अदालतले तोकेको धरौटी बदरको निवेदन लिएर उच्च पुगे रवि

२०८१ माघ १४ गते १३:५३

काठमाण्डू, १४ माघ– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने उच्च अदालत पोखरामा निवेदन दिन पुगेका छन् । पोखराको सूर्यदर्शन सहकारीमा कास्की जिल्ला अदालतलका न्यायाधीश नीजित राईको इजलासले तोकेको धरौटी बदरको माग गर्दै सभापति लामिछाने आज सोमबार उच्च...

डढेलो निभाउन जाँदा जलेर एक जनाको मृत्यु

२०८१ माघ १४ गते १३:२७

काठमाण्डू, १४ माघ– जुम्लामा वनमा लगेको डढेलो निभाउन जाँदा एक जनाको जलेर मृत्यु भएको छ । मृत्यु हुनेमा ८० वर्षीय भद्र रावल रहेको जुम्ला प्रहरीले जानकारी दिएको छ । जुम्लाको सिंजा गाउँपालिका–१ जाँच गाउँको रुपाकोट जंगलमा लागेको आगो निभाउन जाँदा रावलको जलेर मृत्यु भएको...

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार

२०८१ माघ १४ गते १३:२२

काठमाण्डू, १४ माघ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामा सुधार आएको छ। गत शुक्रबारदेखि अस्वस्थ भएका प्रधानमन्त्री ओली सार्वजनिक कार्यक्रममा देखिएका थिएनन् । प्रधानमन्त्री ओली आज विभिन्न कार्यक्रममा सहभागी हुने प्रधामन्त्रीको सचिवालय उच्च स्रोतले जानकारी दिएको छ । आज प्रधानमन्त्री...

सोनाम ल्होसारमा तीन दिन सार्वजनिक बिदा

२०८१ माघ १४ गते १३:१६

काठमाण्डू, १४ माघ– मकवानपुरको राक्सिराङ गाउँपालिकाले तामाङ समुदायको पर्व सोनाम ल्होसारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले शुभकामना सन्देश जारी गर्दै सोनाम ल्होसार पर्वको अवसरमा यही माघ १६, १७ र १८ गते पालिकाभर सार्वजनिक बिदा...

कैलालीमा छाउगोठभित्र सुतिरहेकी महिलामाथि बाघको आक्रमण

२०८१ माघ १४ गते १३:१२

काठमाण्डू, १४ माघ– कैलालीमा छाउगोठभित्र सुतिरहेकी महिलामाथि बाघले आक्रमण गरेको छ । कौलालीको मोहन्याल गाउँपालिका–७ कुइनेमा आइतबार राति अन्दाजी १०ः३० बजेको समयमा ४५ वर्षीया सरस्वती बिटालुलाई बाघले घाइते बनाएको जिल्ला प्रहरी कार्यलय कौलालीले जानकारी दिएको छ । छाउगोठ वरपरका मानिसहरूले होहल्ला गरेपछि बाघ भागेको...

रविप्रति एमाले नेता बस्नेतको कटाक्षः धरौटीको जोर जुलुम गर्न अर्को सहकारी ठग्नुपर्ने स्थिति पो देखियो त मित्र !

२०८१ माघ १४ गते १२:५४

काठमाण्डू, १४ माघ– पूर्व मन्त्री एवं एमाले नेता महेश बस्नेतले पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति कटाक्ष गरेका छन्। एमाले नेता बस्नेतले हिजो (आइतबार) सामाजक सञ्जाल फेसबुकमा एक पोष्ट गर्दै अब धरौटीको जोर जुलुम गर्न पनि अर्को सहकारी...

इन्द्रचोकबाट स्रोत नखुलेको ३९ लाखसहित एक जना पक्राउ

२०८१ माघ १४ गते १२:४२

काठमाण्डू, १४ माघ– प्रहरीले काठमाण्डू महानगरपालिका–२४ इन्द्रचोकबाट स्रोत नखुलेको नगद ३९ लाख ७८ हजार रूपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–१५ घर भई हाल काठमाण्डूको टोखा बस्ने ४८ वर्षीय माधव श्रेष्ठ रहेको प्रहरीले जानकारी दिएको छ । उनलाई आइतबार...

बालुवाटारमा बस्दै सत्तारुढ दलहरूको बैठक

२०८१ माघ १४ गते १२:३८

काठमाण्डू, १४ माघ– आज (सोमबार) सत्ता घटक दलको बैठक बस्दै छ । बैठक आज साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालय उच्च स्रोतले जानकारी दिएको छ । बैठकमा पछिल्ला समसामयिक राजनीति, सरकार सञ्चालन गतिविधि, संसद् अधिवेशन लगायतका विषयहरूमा छलफल हुने बताइएको छ ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us