काठमाण्डू, १५ माघ– प्रहरीले अनलाइन (जुवा) सट्टावाजी गर्नेरगराउने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रामेछाप खाँडादेवी गाउँपालिका–९ घर भई हाल काठमाण्डू बाफल बस्ने ४८ वर्षीय राज प्रकाश श्रेष्ठ र नुवाकोट विदुर नगरपालिका–१३ घर भई हाल काठमाण्डूको सोह्रखुट्टे...
काठमाण्डू, १५ माघ– पूर्व मन्त्री एवं एमाले नेता महेश बस्नेतले काठमाण्डू महानगरमा सञ्चालनमा रहेको ‘एटीएम वाटर’ मेयर बालेन्द्र साहले नभएर तत्कालीन मेयर विद्यासुन्दर शाक्यले सञ्चालनमा ल्याएको दाबी गरेका छन । आज (मंगलबार) सामाजिक सञ्जाल फेसबुकमा लेख्दै एमाले नेता बस्नेतले यस्तो दाबी गरेका हुन ।...
काठमाण्डू, १५ माघ– पूर्व मन्त्री एवं एमाले नेता महेश बस्नेतले काठमाण्डू महानगरमा सञ्चालनमा रहेको ‘एटीएम वाटर’ मेयर बालेन्द्र साहले नभएर तत्कालीन मेयर विद्यासुन्दर शाक्यले सञ्चालनमा ल्याएको दाबी गरेका छन । आज (मंगलबार) सामाजिक सञ्जाल फेसबुकमा लेख्दै एमाले नेता बस्नेतले यस्तो दाबी गरेका हुन ।...
सल्यान, १५ माघ– सल्यानको मोटरसाइकल दार्मा गाउँपालिका–४ मौलाहाल्ने नजिकै मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा कुमाख गाउँपालिका–७ हिलेका २६ वर्षीय गोपाल डाँगी छन् । सल्यान प्रहरीका अनुसार डाँगी सवार रा७प ४५५८ नम्बरको मोटरसाइकल सोमबार राति ८ बजेतिर अनियन्त्रित भई...
ताप्लेजुङ, १५ माघ– प्रहरीले पहिचानवादी मोर्चाका ताप्लेजुङ संयोजक ५२ वर्षीय प्रदीप मादेनलाई पक्राउ गरेको छ । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मालाई धम्की दिएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । पाथीभरा केबलबार निर्माणको विषयलाई लिएर जारी विरोधका क्रममा प्रहरी र पहिचान पक्षधरबीच गत...
काठमाण्डू, १५ माघ–एमाले उपाध्यक्ष एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारमाथि चौतर्फी हमला र आरोप लगाइएको बताएका छन् । एक टेलिभिजन अन्तर्वार्तामा पौडेलले विरोधले सरकारलाई केही फरक नपर्ने बताए । शक्तिशाली पार्टीहरु मिलेर बनेको केपी ओली नेतृत्वको सरकार शत्तिशाली भएकाले विरोधको कुनै अर्थ नरहेको उनको भनाइ...
पोखरा, १५ माघ– पोखरामा मादक पदार्थ सेवन गरेर ट्याक्सी चलाउने एक चालक पक्राउ परेका छन् । ट्राफिक प्रहरीले चेकजाँचका क्रममा पोखरा महानगरपालिका–२५ हेम्जास्थित बास्कोटाचोकबाट उनी पक्राउ परेका हुन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका अुनसार घान्द्रुकबाट पोखरा आउँदै गरेको ग१ज ५१५८ नम्बरको ट्याक्सी चालकले...
स्याङजा, १५ माघ–भीरकोट नगरपालिका–४ र ५ लाई जोड्ने आँधीखोलामा निर्माणाधीन पुल झण्डै सात वर्ष हुनै लाग्दा निर्माण सम्पन्न हुनसकेको छैन । भीरकोट–४ को छाङछाङ्दी र ५ को छत्तिवनलाई जोड्नेगरी आँधीखोलामा निर्माणाधीन पुलको तेस्रोपटक थपिएको समयावधि सकिए पनि पुल सम्पन्न हुनसकेको छैन । २०७५ असार...
काठमाण्डू, १५ माघ– सरकार नेतृत्वकर्ता एमालेले संघीय संसदको हिउँदे अधिवेशनमा प्रस्तुत हुने रणनीति तयार गर्न संसदीय दलको बैठक बोलाएको छ । बैठक दिउँसो १ बजे नयाँबानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । बर्तौलाले संसद् अधिवेशन प्रभावकारी...
काठमाण्डू, १४ माघ– कांग्रेस नेता शेखर कोइरालाले सरकारले हालै ल्याएको अध्यादेशको विरोध गरेका छन् । नोना कोइराला प्रतिष्ठानले सोमबार विराटनगरमा गरेको कार्यक्रममा कोइरालाले नियतबस संसद् बोलाउन ढिला गरेर सरकारले अध्यक्षदेश ल्याएको भन्दै आपत्ति जनाए । संसदमा काँग्रेस र एमालेको करिब दुई तिहाई रहेको र...
काठमाण्डू, १४ माघ– कांग्रेसका सांसद दुर्लभ थापाले एमाले र प्रधानमन्त्री केपी ओलीले भक्तपुरको विकास अड्काएको आरोप लगाएका छन् । सूर्यविनायक नगरपालिकाको नवनिर्मित प्रशासकीय भवन उदघाटन कार्यक्रममा मंगलबार थापाले ओलीमाथि विकास अड्काएको आरोप लगाएका हुन् । प्रधानमन्त्री ओली सोही कार्यक्रमको प्रमुख अथिति थिए । ‘पछिल्लो...
काठमाण्डू, १४ माघ– सत्तारुढ दलहरुले सरकारका कामको समर्थन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ बसेको सरकारमा सहभागी दलका शीर्ष नेतासहितको बैठकले सरकार ठीक ढंगले चलेको निस्कर्ष निकालेको हो । बैठकले सरकारका राम्रा कामबारे संसदमा एकै ठाउँ उभिएर बचाउ गर्ने निर्णय गरेको नेताहरुले...