काठमाण्डू, १५ माघ– पूर्व प्रधामन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको प्रणाली नेपाजस्तो देशका लागि आवश्यक नभएको बताएका छन । आज (मंगलबार) काठमाण्डूमा आयोजित समाजवादी मोर्चाको सभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष नेपालले यस्तो बताएका हुन । अध्यक्ष नेपालले भने, ‘मेरै...
काठमाण्डू, १५ माघ– सरकारले भोलि अर्थात ( १६ माघ)मा शहीद दिवसको अवसरमा राजधानीमा कार्यक्रम गर्ने भएको छ । आज मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन । प्रधानमन्त्री...
काठमाण्डू, १५ माघ– नेकपा एकता अभियानका संयोजक वामदेव गौतम अब आफ्नै पार्टी विस्तार गरेर अगाडि बढ्ने तयारी गरेका छन । एमालेले र एकीकृत समाजवादी पार्टीले झुक्याएपछि गौतम आफ्नै पार्टी विस्तार गरेर अगाडि बढ्ने निष्कर्षमा पुगेका उनी निकट स्रोतले जानकारी दिएको छ । एकता अभियानका...
काठमाण्डू, १५ माघ– सत्ता प्रमुख घटक दल कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतकले अतिरञ्जित तवरले भ्रम फैल्याएको भन्दै आपत्ति जनाएका छन । मंगलवार सिंहदरबारमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले आफूले भन्दै नभनेको कुरालाई अतिरञ्जना गरिएको बताए...
काठमाण्डू, १५ माघ– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सत्ताको प्रमुख घटकदल कांग्रेस प्रमुख सचेतकले अध्यादेशबाट सरकार चलाउने कुरा गरेको भन्दै आपत्ति व्यक्त गरेका छन । आज (मंगलवार) सिंहदरबारमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रमुख सचेत...
काठमाण्डू, १५ माघ– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले डिजिटल भुक्तानीलाई निःशुल्क गर्न सरकारको ध्यानाकर्षण गराएको छ । रास्वपा सचेतक निशा डाँगीले मंगलबार उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई भेटेर डिजिटल भुक्तानीमा लाग्दै आएको कर तत्काल हटाउन माग गरेकी छन । विद्युतीय कारोबारमा कर...
काठमाण्डू, १५ माघ– संघीय संसद्को हिउँदे अधिवेशन अन्तर्गत प्रतिनिधिसभाले पाक्षिक सम्भावित कार्यतालिका सार्वजनिक भएको छ । मंगलबार बसेको कार्यव्यवस्था परामर्श समिति बैठकको निर्णय अनुसार प्रतिनिधिसभा बैठकको सम्भावित कार्यतालिका सार्वजनिक भएको छ । सार्वजनिक कार्यतालिका अनुसार १८ माघमा अधिवेशनको पहिलो बैठक बस्नेछ भने त्यसपछि २२,...
काठमाण्डू, १५ माघ– पूर्व मन्त्री एवं एमाले उपमहासचि प्रदिप ज्ञवालीले पछिल्लो समयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले विदेशी सहयोग रोक्ने निर्णयको प्रभाव नेपालमा पनि पर्ने दाबी गरेका छन । आज (मंगलबार) प्रेस चौतारी नेपाल गुल्मीले सदरमुकाम तम्घासमा मंगलबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उपमाहसचि...

काठमाण्डू, १५ माघ– सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । संघिय सांसद अन्तर्गतको राष्ट्रिय सभामा नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उक्त विधेयक दर्ता गराएका हुन् । उक्त विधेयक अनुसा अब सामाजिक सञ्जालमा ट्रोल गर्नेलाई ५ लाख रुपैयाँसम्म...

काठमाण्डू, १५ माघ– काठमाण्डूबाट धनुषाको जटही आउन लागेको बसमा एकजना यात्री मृत अवस्थामा भेटिएका छन । मृत फेला पर्नेमा भारतको बिहार मधुबन्नी सिमरीका ५५ वर्षीय जगदीश यादव रहेको प्रहरीले जानकारी दिएको छ । काठमाण्डूबाट धनुषाको जटही चल्ने मधेश प्र.००४–००१ ख ०१५७ नम्बरको बसमा उनी...