समाचार

बलात्कार कसुरमा एमाले नेता लामा जेल चलान

२०८१ माघ १५ गते १९:४०

काठमाण्डू, १५ माघ– नाबालिकामाथि बलात्कार आरोपमा पक्राउ परेका एमाले काठमाण्डू जिल्ला सदस्य पूर्णमान लामा जेल चलान भएका छन् । मंगलबार कामाण्डु जिल्ला अदालतले लामालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । न्यायाधीश रेशराज शर्माको इजलासले लामालाई थुनामा पठाउन आदेश गरेको थियो । शंखरापुर...

उदयपुरमा कल्भर्टमुनि भेटियो पुरुषको शव

२०८१ माघ १५ गते १८:११

काठमाण्डू, १५ माघ– उदयपुरको उदयपुरगढी गाउँपालिका–७ स्थित मदन भण्डारी राजमार्गमा पर्ने कल्भर्टमुनि एक पुरुषको शव भेटिएको छ । आज दिउँसो सोही वडाको घलेडाँडा घर भएका अन्दाजी ४३ वर्षीय नगेन्द्रबहादुर घलेको शव भेटिएको जिल्ला प्रहरी कार्यलय उदयपुरले जानकारी दिएको छ । उक्त शव फेला परेसँगै...

‘सरकार निरङ्कुश भयो’: प्रचण्ड

२०८१ माघ १५ गते १७:५१

काठमाण्डू, १५ माघ– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चासम्बद्ध चार दलहरूका बीचमा पार्टी एकता हुनुपर्ने आवश्यक रहेको बताएका छन । आज (मंगलबार) समाजवादी मोर्चाद्वारा आयोजित विचार सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । अध्यक्ष प्रचण्डले भने,...

देशलाई दलालको हातमा राखेर चुप लागेर बस्दैनौँः विप्लव

२०८१ माघ १५ गते १७:०६

काठमाण्डू, १५ माघ– नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले देशलाई दलालहरूको हातमा राखेर चुप लागेर नबस्ने बताएका छन । आज मंगलबार समाजवादी मोर्चाले काठमाण्डूमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लवले यस्तो बताएका हुन । उनले भने, ‘देशलाई दलालहरूको हातमा राखेर चुप लागेर बस्दैनौँ, देशलाई...

‘एक्टरः टेक वन’को प्रदर्शन रोक्न जिल्ला अदालत काठमाण्डूको आदेश

२०८१ माघ १५ गते १७:००

काठमाण्डू, १५ माघ– जिल्ला अदालत काठमाण्डूले फिल्म ‘एक्टरः टेक वन’को प्रदर्शन रोक्न अन्तरकालिन आदेश दिएको छ । अदालतले माघ २२ गते दुबै पक्षलाई छलफलमा समेत बोलाएको छ । निवेदक नेपाल डायस्पोरा इन्टरटेनमेन्ट प्रालिको तर्फका कानून व्यवसायी यज्ञमणी न्यौपानेले अदालतले अन्तरकालिन आदेश दिएको जानकारी दिएका...

अपराध पुष्टि नै नभई पक्राउ गरेर थुन्नु मानव अधिकारको उल्लंघन होः सोबिता गौतम

२०८१ माघ १५ गते १६:५३

काठमाण्डू, १५ माघ– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले सरकारले कानुनको दुरुपयोग गरेर मानव अधिकार उल्लंघन गरिरहेको आरोप लगाएकी छन । आज (मंगलबार) प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिमा बोल्दै सांसद गौतमले यस्तो आरोप लगाएका हुन । उनले सरकारले थुनेर मात्र अभियोजन...

रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन माग्ने उच्चको आदेश

२०८१ माघ १५ गते १६:४८

काठमाण्डू, १५ माघ– उच्च अदालत पोखराले पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दर्ता गरेको निवेदनमा कैफियत प्रतिवेदन माग्ने आदेश दिएको छ । न्यायाधीश मीलन कुमार राईको इजलासले कैफियत प्रतिवेदन माग्ने आदेश दिएको हो । लामिछानेलाई ६५ लाख...

०८४ को निर्वाचनमा समाजवादी पार्टीहरू मिल्नुपर्ने आवश्यक छ: माधव नेपाल

२०८१ माघ १५ गते १६:४३

काठमाण्डू, १५ माघ– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकार निदाइरहेको आरोप लगाएका छन । आज मंगलबार समाजवादी मोर्चाद्वारा काठमाण्डूमा आयोजित विचार सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो आरोप लगाएका हुन । अध्यक्ष नेपालले भने, ‘सरकार निदाएर बसेको छ । सरकारलाई...

सरकार निदाइरहेको छः माधव नेपाल

२०८१ माघ १५ गते १६:४१

काठमाण्डू, १५ माघ– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकार निदाइरहेको आरोप लगाएका छन । आज मंगलबार समाजवादी मोर्चाद्वारा काठमाण्डूमा आयोजित विचार सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो आरोप लगाएका हुन । अध्यक्ष नेपालले भने, ‘सरकार निदाएर बसेको छ। सरकारलाई कुनै...

विपक्षी दलहरुले मोर्चाबन्दी गरेर भ्रम फैल्याइरहेका छन्ः एमाले

२०८१ माघ १५ गते १६:२८

काठमाण्डू, १५ माघ– सत्ता घटक दल एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्षी दलसहितका विपक्षीहरूले मुलुकमा भ्रमको खेती गरिरहेको दाबी गरेका छन । आज (मंगलबार) संसदीय दलको बैठकका क्रममा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रमुख सचेतक बर्ताैलाले यस्तो बताएका हुन । प्रमुख सचेतक बर्तौलाले अनावश्यक...

देशलाई पछ्यौटेपनबाट उन्नतस्तरमा लैजान सरकार अग्रसर छ: प्रधानमन्त्री ओली

२०८१ माघ १५ गते १६:१९

काठमाण्डू, १५ माघ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार देशलाई पछ्यौटेपनबाट उन्नतस्तरमा लाने प्रयासमा अग्रसर रहेको बताएका छन । १८ माघदेखि प्रारम्भ हुने संघीय संसद्को हिउँदे अधिवेशनको पूर्वसन्ध्यामा आज बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले यस्तो बताएका...

संसद् बस्नुअघि विपक्षी दलहरूले साझा धारणा बनाउँछौंः प्रचण्ड

२०८१ माघ १५ गते १६:१२

काठमाण्डू, १५ माघ– पूर्व प्रधामन्त्री एवं नेकपा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद्को हिउँदे अधिवेशन बस्नुअघि विपक्षी दलहरू बैठक बसेर साझा धारणा तय गरिने बताएका छन । आज (मंगलबार) काठमाण्डूमा आयोजित समाजवादी मोर्चाको सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us