काठमाण्डू, १६ माघ– राष्ट्रपति रामचन्द्र पौडेलले शहीदहरूले नेपाली जनताको स्वतन्त्रताको लागि गरेको बलिदानबाट प्रेरणा लिएर नेपाललाई स्वर्ग बनाउने अभियानमा जुट्न सबैलाई आग्रह गरेका छन । आज (बुधबार) तनहुँको व्यास नगरपालिका–८ पुलिमराङमा रहेको शहीद पार्कमा पुगेर शहीदहरूको शालिकमा माल्यार्पण पछि कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले...
काठमाण्डू, १६ माघ– समाजवादी मोर्चाले आगामी २४ माघ २४ गते संघिय राजधानी काठमाण्डूमा विशाल विरोधसभा आयोजना गर्ने निर्णय गरेको छ । आज (बुधबार) नेकपा एकीकृत समाजवादीको मुख्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकले सो निर्णय गरेको नेसपाका सहअध्यक्ष गंगानारायण श्रेष्ठले जानकारी दिएका छन । उनले भने,...
काठमाण्डू, १६ माघ– समाजवादी मोर्चाले आगामी २४ माघ २४ गते संघिय राजधानी काठमाण्डूमा विशाल विरोधसभा आयोजना गर्ने निर्णय गरेको छ । आज (बुधबार) नेकपा एकीकृत समाजवादीको मुख्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकले सो निर्णय गरेको नेसपाका सहअध्यक्ष गंगानारायण श्रेष्ठले जानकारी दिएका छन । उनले भने,...
काठमाण्डू, १६ माघ– काठमाण्डूको बुढानीलकण्ठ नगरपालिका–१३ स्थित थानेडाँडा सामुदायिक वनमा एक पुरुष मृत अवस्थामा फेला परेका छन । मृत भेटिनेमा बुढानीलकण्ठ नगरपालिका–२ माथिल्लो भंगाल बस्ने ४० वर्षीय पवन थापा रहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जानकारी दिएको छ । थापा मृत भेटिएपछि घटनाबारे प्रहरीले...
काठमाण्डू, १६ माघ– पूर्वमन्त्री एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी एमालेको सक्रिय राजनीतिमा आउनु उचित नहुने बताएका छन । आज (बुधबार) प्रेस चौतारी रूपन्देहीले बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै एमाले उपमहासचि ज्ञवालीले यस्तो बताएका हुन । उनले राष्ट्रध्यक्षहरू पार्टीको सक्रिय राजनीतिमा आउनुलाई...
काठमाण्डू, १६ माघ– प्रहरीले काठमाण्डूको डिल्लीबजार कारागारबाट भागेका कैदीलाई १४ वर्षपछि पक्राउ गरेको छ । फरार कैदी पेशलराज बुढाथोकीलाई गोंगबुबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डूका एसएसपी विश्व अधिकारीले जानकारी दिएका छन । उनी ०६७ सालको साउनमा कारागारबाटै भागेका हुन् । वैदेशिक रोजगार ठगी...
काठमाण्डू, १६ माघ– समाजवादी मोर्चाको बैठक जारी छ । बैठक नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा केहिअधि मात्रै सुरु भएको भएको एक नेताले जानकारी दिए । माओवादी केन्द्र, एकीकृत समाजवादी, नेसपा र नेकपा रहेको समाजवादी मोर्चाले मंगलबार मात्रै राजधानीमा विचार गोष्ठीको आयोजना गरेको थियो...
काठमाण्डू, १६ माघ– गृहमन्त्री रमेश लेखकले सरकार सुशासनसहितको विकास र आर्थिक समृद्धिको यात्रामा निरन्तर लागिरहेको दाबी गरेका छन । आज बुधबार राष्ट्रिय सहिद दिवसका अवसरमा संघीय सरकारले सिंहदरबार परिसरमा आयोजना गरेको मूल समारोहमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन । उनले सरकार सहिदहरूले देखाएको...
काठमाण्डू, १६ माघ– एमाले सचिव योगेश भट्टराईले ताप्लेजुङको मुकुम्लुङमा उत्पन्न समस्या वार्ताबाट हल गरिनुपर्ने बताएका छन । ताप्लेजुङबाट निर्वाचित सांसद भट्टराईले आज पत्रकार सम्मेलन गरी वार्ताको माध्यमबाट समस्या हल गरिनुपर्ने बताएका हुन । एमाले सचिव भट्टराईले भनेका छन, ‘लोकतन्त्रमा विरोध र असहमति राख्ने अधिकारको...
काठमाण्डू, १६ माघ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य ज्वाला संग्रौलाले रास्वपा हुँ भन्नेहरू एउटा न एउटा काण्डमा मुछिएको बताएकी छन । केन्द्रीय सदस्य संग्रौलाले आफ्नो आधिकारिक फेसबूक ह्यान्डलमा मङ्गलबार (आज) लेखेका छन्, ‘ज-जसले आज मेरो विरोध गरेर आफू रास्वपा हुँ भनिरहेका छन्,...
काठमाण्डू, १६ माघ– काठमाण्डू महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सहिदको सपना पुरा गर्न सबै एकै ठाउँमा उभिन् आवाश्यक रहेको बताएकी छन । आज (बुधाबर) सहिद दिवसका अवसरमा काठमाण्डू महानगरपालिकाद्वारा आयोजित कार्यक्रममा बोल्दै उपमेयर डंगोलले यस्तो बताएकी हुन । उनले सहिदका सपना पूरा गर्न नेतृत्व वर्ग...
काठमाण्डू, १६ माघ– डोल्पाको मुड्केचुला गाउँपालिका–४ ईल गाउँको एक घरमा बुधबार आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७५ वर्षीया बादी सार्की रहेको जिल्ला प्रहरी कार्यलय डोल्पाले जानकारी दिएको छ । ईल गाउँस्थित सार्कीको घरमा आगलागी हुँदा सार्कीको सुतेको अवस्थामा ज्यान...