काठमाण्डू, १७ माघ– पूर्व मन्त्री एवं नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले सरकारले प्रतिशोधको भावनाले काम गरिरहेको दाबी गरेका छन । सरकारले स्वेच्छाचारी ढंगले शासन गर्ने प्रयास गरेको उनले बताए । आज (बिहीबार) प्रेस सेन्टर पाल्पाले तानसेनमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपमहासचिव पुनले...
काठमाण्डू, १७ माघ– पूर्व मन्त्री एवं नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले सरकारले प्रतिशोधको भावनाले काम गरिरहेको दाबी गरेका छन । सरकारले स्वेच्छाचारी ढंगले शासन गर्ने प्रयास गरेको उनले बताए । आज बिहीबार प्रेस सेन्टर पाल्पाले तानसेनमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपमहासचिव पुनले...
नुवाकोट, १७ माघ– नेकपा एमाले विदुर नगर कमिटीको दोस्रो अधिवेशन माघ २९ र ३० गते हुने भएको छ । एमाले विदुर नगर कमिटिको हिजो मंगलबार बसेको पूर्ण बैठकले यही माघ २९ र ३० गते अधिबेशन गर्ने निर्णय भएको कमिटीका अध्यक्ष अनुज कुमार श्रेष्ठले जानकारी...
काठमाण्डू, १७ माघ– सरकारले ल्याएका अध्यादेश प्रतिपक्षी दलहरुले अस्वीकार गर्ने निर्णय गरेका छन् । बिहीवार प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरुको संयुक्त बैठकले यस्तो निर्णय गरेको बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी...
काठमाण्डू, १७ माघ– सरकारले ल्याएका अध्यादेश प्रतिपक्षी दलहरुले अस्वीकार गर्ने निर्णय गरेका छन् । बिहीवार प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरुको संयुक्त बैठकले यस्तो निर्णय गरेको बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी...
कैलाली, १७ माघ– कैलालीमा नालामा एक युवकको शव भेटिएको छ । गौरीगंगा नगरपालिका–२ मोन्यालस्थित बेहेडाबाबा सडकखण्डको नालामा ४० वर्षीय फुलराम चौधरी बुधबार साँझ मृत फेला परेका हुन् । कैलाली प्रहरी प्रवक्ता डिएसपी कबिन्द्रसिंह बोहराले मादक पदार्थ सेवन गरेको अवस्थामा लडेर चौधरीको मृत्यु भएको हुन...
काठमाण्डू, १७ माघ–तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी आज हर्षोल्लासपूर्वक सोनाम ल्होछार पर्व मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होछार मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होछारलाई...
काठमाण्डू, १६ माघ– सत्तारुढ कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सरकारले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने प्रावधानसहित सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयक ल्याएको भन्दै आपत्ति जनाएका छन् । शर्माले बुधबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै विधेयकका प्रावधान स्वीकार गर्न नसकिने बताए । अभिव्यक्ति स्वतन्त्रता संकुचन...
काठमाण्डू, १६ माघ– नेपाल पत्रकार महासंघले सरकारले राष्ट्रिय सभामा दर्ता गराएको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयकका प्रावधानप्रति आपत्ति जनाएको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संकुचन गर्ने गरी विधेयक ल्याएको भन्दै महासंघले आपत्ति जनाएको हो । महासचिव रामप्रसाद दाहालले बुधबार एक विज्ञप्ति...
काठमाण्डू, १६ माघ– माओवादी केन्द्र सम्बद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारीको अध्यक्षमा विजयप्रकाश सापकोटा विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी हेमन्त राईलाई ७१ मतले पराजित गर्दै सापकोटा विजयी भएको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता मुक्तिनारायण प्रधानका अुनसार सापकोटाले ६ सय...
काठमाण्डू, १६ माघ– नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)को महासचिवमा रोशन थापामगर विजयी छन् । उपत्यका विशेष र विश्वविद्यालय प्रदेशको अन्तिम नतिजा आएसँगै थापामगर ५९८ मत प्रप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी सञ्जय महतोले ४१० मत प्राप्त गरेका छन्...
काठमाण्डू, १६ माघ– राष्ट्रपति रामचन्द्र पौडेलले शहीदहरूले नेपाली जनताको स्वतन्त्रताको लागि गरेको बलिदानबाट प्रेरणा लिएर नेपाललाई स्वर्ग बनाउने अभियानमा जुट्न सबैलाई आग्रह गरेका छन । आज (बुधबार) तनहुँको व्यास नगरपालिका–८ पुलिमराङमा रहेको शहीद पार्कमा पुगेर शहीदहरूको शालिकमा माल्यार्पण पछि कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले...