समाचार

सामाजिक सञ्जालबारेको विधेयकको विरोध गर्दै रास्वपा भन्योः अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्न पाइँदैन

२०८१ माघ १७ गते १६:३४

काठमाण्डू, १७ माघ– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारले राष्ट्रिय सभामा दर्ता गरेको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयकमा विरोध जनाएको छ । आज बिहिबार रास्वपाका कार्यवाहक महामन्त्री कबिन्द्र बुर्लाकोटीले एक विज्ञप्ति जारी गर्दै उक्त विधेयकमा विरोध जनाएका हुन ।...

नेपालले गरेको निर्यातको आँकडा नक्कली होः प्रधानमन्त्री ओली

२०८१ माघ १७ गते १५:४१

काठमाण्डू, १७ माघ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको निर्यात व्यापारसम्बन्धी आँकडा नक्कली भएको बताएका छन । आज (बिहीबार) काठमाण्डूमा भएको चेम्बर एक्पोलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । उनले नेपालको निर्यातलाई वास्तविक निर्यात मान्न नसकिने बताएका छन ।...

केपी ओली नेतृत्वको गठबन्धन सरकार असफलः माओवादी

२०८१ माघ १७ गते १५:३४

काठमाण्डू, १७ माघ– पूर्व सभामुख एवं नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले जनताको घेराबन्दीले वर्तमान ओली सरकार आतङ्कित भएको बताएका छन् । आज (बिहीबार) प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेशको अधिवेशनलाई काठमाण्डूमा सम्बोधन गर्दै माओवादी उपाध्यक्ष समेत रहेका सापकोटाले यस्तो बताएका हुन । उनले भोलिदेखि...

ओली सरकार जनताको घेराबन्दीले आतङ्कित छः माओवादी

२०८१ माघ १७ गते १५:३२

काठमाण्डू, १७ माघ– पूर्व सभामुख एवं नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले जनताको घेराबन्दीले वर्तमान ओली सरकार आतङ्कित भएको बताएका छन् । आज (बिहीबार) प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेशको अधिवेशनलाई काठमाण्डूमा सम्बोधन गर्दै माओवादी उपाध्यक्ष समेत रहेका सापकोटाले यस्तो बताएका हुन । उनले भोलिदेखि...

कांग्रेसले ७७ जिल्लाका सभापतिलाई पोखरामा प्रशिक्षण दिने

२०८१ माघ १७ गते १५:२६

काठमाण्डू, १७ माघ– सत्ताको प्रमुख घटक दल कांग्रेसले ७७ जिल्लाका सभापतिहरुलाई प्रशिक्षण दिने तयारी गरेको छ । केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले दुई दिने कार्यक्रम राखेर जिल्ला सभापतिहरुलाई प्रशिक्षण प्रदान गर्न लागीएको कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले जानकारी दिएका छन । २२ र...

सिंहदरबारमा माओवादी केन्द्रको संसदीय दलको बैठक जारी

२०८१ माघ १७ गते १५:२१

काठमाण्डू, १७ माघ– प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक जारी छ । बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यलयमा जारी रहको एक नेताले जानकारी दिएका छन । शुक्रबारबाट हिउँदे अधिवेशन सुरु हुँदैछ । त्यसै सन्दर्भमा प्रमुख प्रतिपक्षबाट आफ्ना आवाजहरू एक भएर उठाउन...

सामाजिक सञ्जाललाई मर्यादित बनाउन सरकारले सामाजिक सञ्जाल विधेयक ल्याएको होः एमाले

२०८१ माघ १७ गते १४:४१

काठमाण्डू, १७ माघ– पूर्व मन्त्री एवं एमाले उपमहासचिव प्रदीप ज्ञवालीले सरकारले सामाजिक सञ्जाललाई मर्यादित बनाउन सामाजिक सञ्जाल विधेयक ल्याएको दाबी गरेका छन । आज (बिहिबार) प्रेस चौतारी ललितपुरको जिल्ला अधिवेशन समारोहलाई सम्बोधन गर्दै एमाले कार्यवहाक महासचिव समेत रहेका ज्ञवालीले यस्तो बताएका हुन । उनले...

एमालेको कटाक्षः टिकटक बन्द गर्ने दल सामाजिक सञ्जाल दर्ता गरौँ भन्दा तानाशाह भन्छ

२०८१ माघ १७ गते १४:३७

काठमाण्डू, १७ माघ– पूर्व मन्त्री एवं एमाले उपमहासचिव प्रदीप ज्ञवालीले सरकारले सामाजिक सञ्जाललाई मर्यादित बनाउन सामाजिक सञ्जाल विधेयक ल्याएको दाबी गरेका छन । आज (बिहिबार) प्रेस चौतारी ललितपुरको जिल्ला अधिवेशन समारोहलाई सम्बोधन गर्दै एमाले कार्यवहाक महासचिव समेत रहेका ज्ञवालीले यस्तो बताएका हुन । उनले...

कोमामा रहेको अर्थतन्त्रलाई आइसियुमा फर्काएका छौँः सरकार प्रवक्ता

२०८१ माघ १७ गते १४:२९

काठमाण्डू, १७ माघ– नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सुचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले कोमामा रहेको अर्थतन्त्रलाई आइसियुमा ल्याइसकेको भन्दै अब छिटै लयमा फर्काउने दाबी गरेका छन । आज (बिहिबार) काठमाण्डूमा नेपाल चेम्बर एक्स्पोको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चारमन्त्री गुरुङले यस्तो बताएका हुन...

कैलालीमा नालामा लडेका एक जनाको मृत्यु

२०८१ माघ १७ गते १३:४२

काठमाण्डू, १७ माघ– कैलालीमा नालामा लडेको अवस्थामा भेटिएका एक जनाको मृत्यु भएको छ । हिजो (बुधबार) साँझ गौरीगंगा नगरपालिका–२ को मोन्यालस्थित बेहेडाबाबा सडकखण्डमा ४० वर्षीय फुलराम चौधरी लडेको अवस्थामा फेला परेका थिए । मादक पदार्थ सेवन गरेको अवस्थामा लडेको भेटिएका चौधरीलाई उपचारका लागि निसर्ग...

एकीकृत समाजवादी बैठक जारी

२०८१ माघ १७ गते १३:२६

काठमाण्डू, १७ माघ– माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक जारी छ । बैठक केन्द्रीय कार्यालय आलोकनगरमा केहिबेर अधि मात्रै सुरु भएको सचिवालयका एक सदस्यले जानकारी दिएका छन । आजको सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्ने नेताहरूले बताएका छन् । एकीकृत...

ओखलढुंगामा टाटा सुमो दुर्घटना, आमा–छोरासहित तीनको मृत्यु

२०८१ माघ १७ गते १३:१८

काठमाण्डू, १७ माघ– ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका– ७ स्थित सिद्धिचरण राजमार्गमा टाटा सुमो दुर्घटना हुदाँ आमा–छोरासहित तीन जनाको मृत्यु भएको छ । बिरामी बोकेर खोटाङको दिक्तेदबाट काठमाण्डूतर्फ जाँदै गरेको सुमो दुर्घटनामा परेको ओखलढुंगा प्रहरीले जानकारी दिएको छ । मृत्यु हुनेमा ५६ वर्षीया मायादेवी गुरुङ, उनका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us