समाचार

नजिकिए मधेस केन्द्रित ८ दल

२०८१ माघ १७ गते २०:२९

काठमाण्डू, १७ माघ– मधेस केन्द्रित ८ दल आपसमा नजिकिएका छन । मधेस केन्द्रितभन्दा पनि सत्ता केन्द्रित स्वार्थमा रुमल्लिएका उनीहरु करिब छिन्नभिन्न अवस्थामा छन् । राजनीतिक एजेण्डामा सहकार्यको वातावरण बनाउन ८ दल सम्मिलित कार्यदल गठन गरिएको छ । बिहीबार सिंहदरबारमा बसेको ८ दल बैठकले सबै...

सामाजिक सञ्जाल विधेयक फिर्ता लिन रास्वपाको माग

२०८१ माघ १७ गते २०:१९

काठमाण्डू, १७ माघ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारले राष्ट्रिय सभामा दर्ता गराएको सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयकमा समाविष्ट अभिव्यक्ति स्वतन्त्रता संकुचन गर्ने प्रावधानप्रति आपत्ति जनाएको छ । रास्वपाले बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रस्तावित विधेयकका व्यवस्थाले अभिव्यक्ति स्वतन्त्रतमाथि प्रहार गर्ने भन्दै...

सुर्खेतमा बस र मिनी ट्रक एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु

२०८१ माघ १७ गते १८:३१

काठमाण्डू, १७ माघ– सुर्खेतको भेरीगंगा नगरपालिका–३ सतरीस्थित सडकमा बस र मिनी ट्रक एकआपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रक चालक दैलेखकको गुराँस गाउँपालिका–१ का  ३१ वर्षीय हिरा पुन मगर रहेको सुर्खेत प्रहरीले जानकारी दिएको छ । ना ४ ख...

दाङमा खेतमा मृत भेटिए एक पुरुष

२०८१ माघ १७ गते १८:२१

तुलसीपुर, १७ माघ– दाङमा एक पुरुष खेतमा मृत अवस्थामा भेटिएका छन । दाङको तुलसीपुर उपमहानगरपालिका–१२ बस्ने ५४ वर्षीय फरारु चौधरी खेतमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय दाङले जानकारी दिएको छ । सोही वडाको क्वाङीस्थित खेतमा उनको शव फेला परेको हो । घटनाबारे...

प्रचण्डलाई हामीले अन्याय गर्‍यौँः सुदन किराँती

२०८१ माघ १७ गते १८:१५

काठमाण्डू, १७ माघ– पूर्व मन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता सुदन किराँतीले पार्टी अध्यक्ष प्रचण्डलाई अन्याय गरेको बताएका छन । आज बिहीबार संसदीय दलको बैठकपछि सञ्चारकर्मी सँग कुरा गर्दै उनले भर्खर सम्पन्न विद्यार्थी संगठन अनेरास्ववियु निर्वाचनमा प्रचण्डको नाम दुरुपयोग गरी अन्याय गरीएको उनले बताएका...

संसदबाट अध्यादेशको प्रतिवाद गर्ने माओवादी निर्णय

२०८१ माघ १७ गते १८:०९

काठमाण्डू, १७ माघ– प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले सरकारले संसद्लाई छलेर अध्यादेशहरू ल्याएको भन्दै संसदबाट त्यसको खबरदारी गर्ने निर्णय गरेको छ । आज (बिहीबार) बसेको माओवादी संसदीय दलको १५ औँ बैठकले अध्यादेशको विरोध गर्ने निर्णय गरेको माओवादी प्रमुख सचेतक हितराज पाण्डेले जानकारी...

एकीकृत समाजवादीको आरोपः अध्यादेशमार्फत सरकारले देश लुट्ने काम गर्‍यो

२०८१ माघ १७ गते १७:२२

काठमाण्डू, १७ माघ– माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले सरकारले अध्यादेशमार्फत देश लुट्न लागेको आरोप लगाएको छ । आज बिहिबार एकीकृत समाजवादीको मुख्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले देश लुट्न नदिने भन्दै अध्यादेशको विरोध गर्ने निर्णय गरेको उप महासचिव रामकुमार भट्टराईले जानकारी दिए । उनले...

नेपाल शिक्षक महासंघद्वारा आन्दोलन घोषणा

२०८१ माघ १७ गते १७:१७

काठमाण्डू, १७ माघ– नेपाल शिक्षक महासंघले आन्दोलनको घोषणा गरेको छ । माघ १६ र १७ गते बसेको महासंघको तेस्रो पूर्ण राष्ट्रिय बैठकपछि महासंघले आन्दोलनको घोषणा गरेको हो । बैठकपछि आयोजित पत्रकार सम्मेलनमार्फत पहिलो चरणको आन्दोलनबारे जानकारी दिइएको छ । आन्दोलनका कार्यक्रम अन्तर्गत माघ २०...

कानुनद्वारा हुने नियमनको विरोध गर्नेहरू लोकतन्त्रवादी हुन सक्दैनन्ः मुख्यमन्त्री कार्की

२०८१ माघ १७ गते १७:११

काठमाण्डू, १७ माघ– कोशी प्रदेशका मुख्यमन्त्री एवं नेता हिक्मत कार्कीले कानुनद्वारा हुने नियमनको विरोध गर्नेहरू लोकतन्त्रवादी हुन नसक्ने दाबी गरेका छन । एमाले नेता कार्कीले आफ्नो आधिकारिक फेसबूक लेखेका छन्, ‘कानुनद्वारा हुने नियमनको विरोध गर्नेहरू सच्चा लोकतन्त्रवादी हुन सक्दैनन् ।’ उनले अगाडि भनेका छन्,...

सहकारी ठगलाई कारबाही गरिएको हो, रास्वपा सक्न खोजेको होइनः एमाले

२०८१ माघ १७ गते १७:०६

काठमाण्डू, १७ माघ– पूर्व मन्त्री एवं एमाले उपमहासचिव प्रदीप ज्ञवालीले सरकारले सहकारी ठगलाई कारबाही गर्न खोज्दा गलत तवरले प्रचार गर्न खोजीएको भन्दै आपत्ति व्यक्त गरेका छन । आज (बिहीबार) प्रेस चौतारी ललितपुरको जिल्ला अधिवेशन समारोहलाई सम्बोधन गर्दै एमालेका कार्यवहाक महासचिव समेत रहेका नेता ज्ञवालीले...

सुमना श्रेष्ठको आरोपः आशिका तामाङलाई ज्यादति गर्नुमा गृहमन्त्रीको समेत मौन समर्थन छ

२०८१ माघ १७ गते १६:५५

काठमाण्डू, १७ माघ– पूर्व मन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ सुमना श्रेष्ठले आशिका तामाङमा आम मानिसको आक्रोश प्रतिबिम्वित रहेको बताएकी छन । आज बिहिबार आशिका भेट्न भक्तपुरको जगती प्रहरी चौकी पुगेकी उनले भनेकी छन्, ‘उहाँको तरिका अराजक छ, त्यसमा असहमति हुँदा पनि...

आशिकामा आम मानिसको आक्रोश प्रतिबिम्वित छ: सुमना श्रेष्ठ

२०८१ माघ १७ गते १६:५०

काठमाण्डू, १७ माघ– पूर्व मन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ सुमना श्रेष्ठले आशिका तामाङमा आम मानिसको आक्रोश प्रतिबिम्वित रहेको बताएकी छन । आज (बिहिबार) आशिका भेट्न भक्तपुरको जगती प्रहरी चौकी पुगेकी उनले भनेकी छन्, ‘उहाँको तरिका अराजक छ, त्यसमा असहमति हुँदा पनि...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us