कानुनद्वारा हुने नियमनको विरोध गर्नेहरू लोकतन्त्रवादी हुन सक्दैनन्ः मुख्यमन्त्री कार्की

काठमाण्डु टुडे २०८१ माघ १७ गते १७:११ मा प्रकाशित

काठमाण्डू, १७ माघ– कोशी प्रदेशका मुख्यमन्त्री एवं नेता हिक्मत कार्कीले कानुनद्वारा हुने नियमनको विरोध गर्नेहरू लोकतन्त्रवादी हुन नसक्ने दाबी गरेका छन ।

एमाले नेता कार्कीले आफ्नो आधिकारिक फेसबूक लेखेका छन्, ‘कानुनद्वारा हुने नियमनको विरोध गर्नेहरू सच्चा लोकतन्त्रवादी हुन सक्दैनन् ।’

उनले अगाडि भनेका छन्, ‘आफूलाई स्वनियमन गर्न नसक्ने र जननिर्वाचित संसद्ले बनाएको कानुनद्वारा हुने नियमनको विरोध गर्नेहरू साँचो अर्थमा लोकतन्त्रवादी हुन सक्दैनन् ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us