समाचार

वर्तमान सरकारले राम्रो काम गरिरहेको छः देउवा

२०८१ माघ १८ गते १५:२०

काठमाण्डू, १८ माघ– पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले राम्रो काम गरिरहेको दाबी गरेका छन । आज शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन । उनले आगामी दिनमा पनि राम्रो काम गर्ने विश्वास गरे ।...

७ बुँदे कार्यान्वयनमा कांग्रेस दृढ छः देउवा

२०८१ माघ १८ गते १५:१९

काठमाण्डू, १८ माघ– पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले राम्रो काम गरिरहेको दाबी गरेका छन । आज शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन । उनले आगामी दिनमा पनि राम्रो काम गर्ने विश्वास गरे ।...

‘पार्टी टुक्र्याउने खुद्रे कुरा यो सरकारको मेन्युमा छैन’: प्रधानमन्त्री

२०८१ माघ १८ गते १५:१४

काठमाण्डू, १८ माघ– नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने यो सरकारको कुनै योजना नरहेको बताएका छन । आज (शुक्रबार) बसेको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । उनले यसबारे कसैले भय नराख्न...

संसद्‍मा प्रधानमन्त्री ओलीको गीतः म त ढलेँ, ढलेँ, ढलेँ, ढलेँ

२०८१ माघ १८ गते १५:१०

काठमाण्डू, १८ माघ– नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले यो सरकार ढल्छ भन्ने रटान छाड्न विपक्षी दलहरूलाई अनुरोध गरेका छन । ०८४ सम्म सरकार टसमस नगर्ने प्रधानमन्त्री ओलीले बताए । आज शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा चर्चित गीत ‘म त ढलेँ,...

लोकतन्त्रको विकल्प खोज्ने होइन,सुदृढ बनाउने होः देउवा

२०८१ माघ १८ गते १४:५४

काठमाण्डू, १८ माघ– पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कानुन निर्माणमा ढिलाइ गर्न नहुने बताएका छन् । आज शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन । उनले राजनीतिक सहमतिका आधारमा संविधान संशोधन गर्नुपर्ने समेत बताएका छन् । उनले...

अध्यादेशबारे प्रधानमन्त्रीले भनेः संसद् नचलेकै बेला हो ल्याउने

२०८१ माघ १८ गते १४:४२

काठमाण्डू, १८ माघ– नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलेसंसद् नभएका बेला राष्ट्रिय प्राप्तिमा ढिला हुने भएकाले अध्यादेश ल्याउनुपरेको स्पष्टिकरण दिएका छन । आज (शुक्रवार)बाट सुरु भएको संसद्को अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । प्रधानमन्त्री ओलीले कतिपय समयमा राजनीतिक...

सभामुखले बोल्ने समय नदिएपछि १५ मिनेट बैठक बहिष्कार गरेका हौँः सोविता गौतम

२०८१ माघ १८ गते १४:३७

काठमाण्डू, १८ माघ– रास्वपाकी सांसद सोविता गौतमले आफुहरुलाई सभामुखले बोल्ने समय नदिएपछि १५ मिनेटका लागि आजको प्रतिनिधि सभाको बैठक बहिष्कार गरेको बताएकी छन । साथै उनले आफूले भनाइ राख्न चाहे पनि सभामुख देवराज घिमिरेले समय नदिएको आरोप लगाएकी छिन् । शुक्रकार संसद् भवन बाहिर...

प्रधानमन्त्री ओलीले बोल्दाबोल्दै प्रतिनिधि सभा बैठक कक्षमा रास्वपा सांसदको प्रवेश

२०८१ माघ १८ गते १४:३२

काठमाण्डू, १८ माघ– आज शुक्रबार बसेको प्रतिनिधि सभा बैठक बहिष्कार गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद करिब आधा घण्टापछि बैठक कक्षमा पुनः प्रवेश गरेका छन् । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष समय लिएर बैठकलाई सम्बोधन गरिरहेको समयमा रास्वपाका सांसद बैठक...

…त्यो समाचार हेर्दैगर्दा मेरो आङ सिरिङ्ग भयोः प्रधानमन्त्री ओली

२०८१ माघ १८ गते १४:२०

काठमाण्डू, १८ माघ– नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो नौ वर्षमा बुटवल–पाल्पा सडक खण्डको सिद्धबाबामा ४२ पटक सवारी दुर्घटना भएको र धेरैको ज्यान गएको समाचार सुन्दा आफङ आङ सिरिङ भएको बताएका छन । आज शुक्रबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री...

सभामुखले संसद् अघि बढाएपछि रास्वपाको बहिष्कार

२०८१ माघ १८ गते १३:५७

काठमाण्डू, १८ माघ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले आजको प्रतिनिधि सभा बैठक बहिष्कार गरेका छन् । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले अवरोधकाबीच बैठक सञ्चालन गरेपछि रास्वपाले बैठक बहिष्कार गर्दै बैठक हलबाट बाहिरीएका हुन । अहिले रास्वपा सांसदहरू बैठक हलबाट बाहिर निस्किएका छन् ।...

रास्वपालाई पेलेरै अघि बढे सभामुख

२०८१ माघ १८ गते १३:४८

काठमाण्डू, १८ माघ– आज शुक्रबार दिउँसो १ बजेबाट प्रतिनिधि सभाको बैठक सुरु हुनेबित्तिकै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसद् बैठकमा अवरोध गरे । विशेष समयको माग गरेको रास्वपा सांसदहरूलाई सभामुख देवराज घिमिरेले बारम्बार आसन ग्रहण गर्न आग्रह गरे। तर, उनीहरू बसेनन्। यसपछि सभामुख घिमिरेले...

संघीय संसदको आगामी निर्वाचन स्थानीय तहको भन्दा अगाडि गर्न कांग्रेस सांसदहरुको माग

२०८१ माघ १८ गते १३:४३

काठमाण्डू, १८ माघ– सत्ताको प्रमुख घटक दल कांग्रेसले संसदीय दलको बैठकमा संघीय संसदको आगामी निर्वाचन स्थानीय तहको निर्वाचन भन्दा पहिला गर्न माग गरेको छ । आज (शुक्रवार) नयाँ बानेश्व स्थित संसद भवनको ल्होत्से हलमा बसेको बसेको कांग्रेसको संसदीय दलको बैठकमा सांसदहरुले आगमी संघको निर्वाचन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us