समाचार

बिटक्वाइन कारोबारको आरोपमा ३ भारतीय पक्राउ

२०८१ माघ १८ गते १८:२४

काठमाण्डू, १८ माघ– प्रहरीले अभौतिक मुद्रा (बिटक्वाइन) कारोबार गरेको आरोपमा तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारतको जयपुरका ३० वर्षीय विजेन्द्र कुमार सैनी, सोही राजस्थानका २२ वर्षीय मोनु सैनी र सोही ठाउँका ३५ वर्षीय नन्दलाल सैनी छन् । उनीहरुलाई वडा...

यी दुई कारणः जसले गर्दा लेखेर लगेको भाषण नपढी संसदबाट बाहिरिए प्रचण्ड

२०८१ माघ १८ गते १८:२३

काठमाण्डू, १८ माघ– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार संसद् अधिवेशनलाई सम्बोधन गर्ने तयारीमा थिए । उनले लिखित भाषण तयार पारेर ल्याएका थिए । सबैभन्दा पहिला विशेष समय मागेर प्रधानमन्त्री केपी ओलीले बोले । संसदीय परम्पराअनुसार प्रधानमन्त्रीले बोलेपछि प्रमुख प्रतिपक्षी दलको नेताले बोल्नुपर्ने...

विराटनगरमा बालिकाको शव गाडेको अवस्थामा भेटियो

२०८१ माघ १८ गते १८:०९

काठमाण्डू, १८ माघ– मोरङको विराटनगरमा एक बालिकाको शव फेला परेको छ । दिल्ली पब्लिक स्कुल नजिकै खेतमा गाडेको अवस्थामा शव फेला परेको प्रहरीले जानकारी दिएको छ । शव १४ वर्षीया चाँदनी यादव रहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले खाल्डोबाट शव बाहिर निकालेको छ...

गोरखामा आफैं चढेको ट्याक्टरले किचेर एक जनाको मृत्यु

२०८१ माघ १८ गते १७:५०

काठमाण्डू, १८ माघ– गोरखामा आफैं चढेको ट्याक्टरले किचेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आरुघाट गाउँपालिका–५ भलछोपेका १८ वर्षीय रामबहादुर राना रहेको जिल्ला प्रहरी कार्यलय गोरखाले जानकारी दिएको छ । ना ६ त ९६३० नम्बरको ट्याक्टर चढेर आर्खेतबाट माछीखोला जाने क्रममा ट्याक्टरबाट...

प्रधानमन्त्रीलाई पाण्डेले भनेः कसैको पार्टी टुक्र्याउन खोजे आफैं खाल्डोमा पर्नुहुन्छ

२०८१ माघ १८ गते १७:०३

काठमाण्डू, १८ माघ– नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी टुक्र्याउनेगरी कुनै कदम अघि चालेको खण्डमा आफू पनि सोही खाल्डोमा पर्नसक्ने अवस्था बुझ्न आग्रह गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो...

प्रधानमन्त्री वरिपरिकाले भ्रष्टाचार गरिरहेका छन्ः राजेन्द्र लिङ्देन

२०८१ माघ १८ गते १६:४१

काठमाण्डू, १८ माघ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री केपी शर्मा ओलीका वरिपरि भएका मान्छेहरूले अहिले पनि भ्रष्टाचार गरिरहेको बताएका छन । आज शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने क्रममा अध्यक्ष लिङ्देनले यस्तो आरोप लगाएका हुन् । तर, उनले उक्त भ्रष्टाचारमा...

आशिका तामाङलाई २० हजार धरौटीमा छाड्न आदेश

२०८१ माघ १८ गते १६:१८

काठमाण्डू, १८ माघ– भक्तपुर जिल्ला आदालतले आशिका तामाङलाई अदालतले २० हजार धरौटीमा रिहा गर्न आदेश गरेको छ । आपराधिक उपद्रव गर्न नहुने कसुरमा न्यायाधीश सन्तोष प्रसाद पराजुलीले उनलाई धरौटीमा छाड्ने आदेश गरेको हो । साँगास्थित झोलुंगे पुलमा प्रवेश गर्नेहरूसँग सूर्यविनायक नगरपालिकाले २० रुपैयाँ कर...

सरकारलाई अध्यादेश फिर्ता लिन माओवादीको आग्रह

२०८१ माघ १८ गते १५:४८

काठमाण्डू, १८ माघ– प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)ले अध्यादेश फिर्ता लिन सरकारलाई आग्रह गरेको छ । आज शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले अध्यादेश फिर्ता लिन सरकारसँग आग्रह गरेका हुन । उनले भने, ‘यो संसद्‌मा अध्यादेशहरू...

संसदमा रास्वपाको मागः गिरीबन्धुदेखि कम्बोडियासम्म सबै–सबै काण्डको छानबिन गरौ

२०८१ माघ १८ गते १५:४३

काठमाण्डू, १८ माघ– राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं प्रतिनिधि सभाका सदस्य डा. स्वर्णिम वाग्लेले आफूहरूका लागि पछिल्ला चार महिना अप्रिय भएको बताएका छन । आज (शुक्रबार) बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै रास्वपा सांसद डा.वाग्लेले यस्तो बताएका हुन । उनले भने, ‘हाम्रा लागि पछिल्ला चार...

रवि लामिछानेमाथि अत्याचार गरिएको कुरा स्थापित भइसक्यो: रास्वपा

२०८१ माघ १८ गते १५:४२

काठमाण्डू, १८ माघ– राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं प्रतिनिधि सभाका सदस्य डा. स्वर्णिम वाग्लेले आफूहरूका लागि पछिल्ला चार महिना अप्रिय भएको बताएका छन । आज (शुक्रबार) बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै रास्वपा सांसद डा.वाग्लेले यस्तो बताएका हुन । उनले भने, ‘हाम्रा लागि पछिल्ला चार...

सरकारको मूल्यांकन गर्न ६ महिना पर्याप्त छैनः देउवा

२०८१ माघ १८ गते १५:३०

काठमाण्डू, १८ माघ– पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको सरकार सकारात्मक रुपमा अघि बढेको बताएका छन । आज (शुक्रबार)बाट सुरु भएको संघीय संसद्को हिउँदे अधिवेशनको पहिलो दिन प्रतिनिधिसभामा सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन । उनले भने, ‘सरकार सकारात्मक रुपले...

माधवलाई लक्ष्ति गर्दै योगेशले भनेः अध्यादेशबाटै जन्मिएको पार्टीले विरोध गर्दा अचम्म लाग्छ

२०८१ माघ १८ गते १५:२५

काठमाण्डू, १८ माघ– एमाले सचिव समेत रहेका प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले अध्यादेशबाटै जन्मिएको पार्टीले अध्यादेश नै ठिक नभएको प्रतिक्रिया दिएकोमा आफूलाई अचम्म लागिरहेको बताएका छन । आज (शुक्रबार) बाट सुरु भएको हिउँदे अधिवेशनको पहिलो दिन प्रतिनिधिसभामा बोल्ने क्रममा एमाले सांसद भट्टराईले यस्तो बताएका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us