काठमाण्डू, १५ माघ– सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । संघिय सांसद अन्तर्गतको राष्ट्रिय सभामा नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उक्त विधेयक दर्ता गराएका हुन् ।
उक्त विधेयक अनुसा अब सामाजिक सञ्जालमा ट्रोल गर्नेलाई ५ लाख रुपैयाँसम्म जरिवाना हुने भएको छ ।