काठमाण्डु, १५ भदौ । संविधानसभा निर्वाचन नजिकिँदै जाँदा काँग्रेसभित्रका गुटहरु सक्रिय बन्न थालेका छन् । त्यति मात्र होइन, गुटका नेताहरुले आगामी चुनावका लागि पार्टीका उम्मेद्वार समेत आफैं छान्न थालेका छन् । काँग्रेस स्रोतका अनुसार डिल्लीबजार चारखाल जेलमा भ्रष्टाचारको मुद्धामा खेपिरहेका नेता खुमबहादुर खड्काले संविधानसभा...
काठमाण्डु, १५ भदौ– उच्चस्तरीय राजनीतिक समितिमा रहेका प्रमुख चार दलका नेताले राष्ट्रपति रामवरण यादव र मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीसमक्ष मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी निर्वाचनमा सहभागी नहुने ब्रिफिङ गरेका छन् । राष्ट्रपति यादव र अध्यक्ष रेग्मीलाई शनिबार छुट्टाछुट्टै भेट गरी वैद्यको भित्रि मनसाय निर्वाचनमा आउनु...
काठमाण्डु, १५ भदौ –एकीकृत माओवादी सहायक संगठन वाइसीएलको अध्यक्ष पुन: गणेशमान पुन: हुने भएका छन् । स्रोतका अनुसार काठमाडौँमा शनिबारबाट सुरु एकताको प्रथम अधिवेशनबाट पुनकै नेतृत्वलाई निरन्तरता दिनेबारे शीर्षतहमा सहमति भइसकेको छ । आसन्न संविधानसभा निर्वाचनमा वाइसीएलको प्रभावकारी परिचालन गर्ने माओवादीले यसअघि नै बताइसकेको...
बर्दिया, १५ भदौ– बर्दिया गुलरियाका तीन युवा बबई नदीमा डुबेर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा गुलरिया नगरपालिका–४ का निमकठियाका २५ वर्षीय डमडम चमार, १८ वर्षीय श्यामु चमार र १८ वर्षकै सुरज चमार रहेको प्रहरीले जनाएको छ । कृष्णअष्टमीका दिन बनाइएको कृष्ण मुर्ति सेलाउन...
काठमाण्डु, १४ भदौ । नेपालमा शुक्रबार राति शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । राति ११ बजेर ३२ मिनेटमा काठमाडौँसहित मुलुकका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस गरिएको थियो । चीनसँग सीमा जोडिएको दोलखाको जिरीभन्दा ७५ किलोमिटर उत्तरमा पर्ने कोदारीलाई केन्द्रबिन्दु बनाएर ६ रेक्टर स्केलको...
काठमाण्डु, १४ भदौ– १० बर्षसम्म सशस्त्र युद्ध लडेर नेपाली सेनामा समायोजन भएका पूर्वमाओवादी लडाकुहरुको कार्यक्षेत्र तोकिएको छ । आफ्नो जिम्मेवारी र क्षेत्राधिकारबारे अझै ३ महिनाको तालिम लिन बाँकी नै रहे पनि उनीहरु सबैको कार्यक्षेत्र भने नेपाली सेनाले तोकिसकेको छ । कस्लाई कहाँ–कहाँ पठाइदै छ...
काठमाडौं १४, भाद्र । उच्चस्तरिय राजनीतिक समितिकोले असन्तुष्ट दलहरुका मागबारे भोली राष्ट्रपति र सरकारसँग छलफल गर्ने भएको छ । आज बसेको समितिको बैठकले भोली विहान ८ बजे मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीसँग र ९ बजे राष्ट्रपति रामवरण यादवसँग छलफल गर्ने निर्णय गरेको हो । नेकपा...
काठमाण्डु, १४ भदौ– एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैद्य माओवादीले आन्दोलनका कार्यक्रम घोषणा गरे पनि सहमतिमा आउने दावी गरेका छन् । शुक्रबार काठमाण्डुको बौद्धमा भएको कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आन्दोलनबाट उल्टै घाटा हुने भएकोले वैद्य माओवादीले आन्दोलन फिर्ता लिने विश्वास व्यक्त...
वीरगन्ज, १४ भदौ– पर्सा सुपौली–९ की पार्वती चौधरीलाई बोक्सीको आरोपमा हत्या गर्ने मुख्य अभियुक्तलाई प्रहरीले भारतबाट पक्राउ गरेको छ । पार्वतीको हत्यामा संलग्न स्थानीय जगदीश चौधरीलाई नेपाल भारत सीमा क्षेत्रको धनौजीबाट पक्राउ गरिएको हो । उनलाई पक्रन नेपाल प्रहरीलाई भारतीय प्रहरीले सहयोग गरेका थिए...
नेपालगन्ज, १४ भदौ– सशस्त्र गतिविधि त्यागेको जनतान्त्रिक तराई मधेस मुक्ति पार्टी (भगतसिंह समूह)ले सरकारसँगको वार्तामा भएका सहमति कार्यान्वयनको माग गर्दै आमरण अनशन शुरु गरेको छ । बाँकेको नेपालगन्जस्थित जिल्ला प्रशासन कार्यालयको मूल गेटमा सुरु गरिएको आमरण अनशनमा वार्ता समितिका संयोजक मनोज मण्डल (सुभाष सिंह),...
चितवन, १४ भदौ–चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेज (सिएमसी)ले अत्याधुनिक प्रविधि जडान गरी मुटु रोगसम्बन्धि उपचार सेवा सुरु गरेको छ । सात करोड पर्ने क्याथ ल्याब जडान गरी अस्पतालले उपत्यकाबाहिर पहिलोपटक यस्तो सेवा सुरु गरेको हो । विहीबार भरतपुरस्थित अस्पतालमा शिक्षण अस्पतालका कार्यकारी निर्देशक तथा...
तनहुँ, १४ भदौ– संघीय समाजवादी पार्टीका अध्यक्ष अशोक राईले आन्दोलनमा रहेका राजनीतिक दललाई उपेक्षा गरी संविधानसभा चुनाव गरेमा नयाँ द्वन्द्व सिर्जना हुने चेतावनी दिएका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) तनहुँले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो चेतावनी दिएका हुन् ।...