गोरखा, १२ मंसिर–एकीकृत माओवादी नेता बाबुराम भट्टराईले संविधानसभा निर्वाचनमा पार्टीले अपेक्षाकृत स्थानमा जित हात पार्न नसके पनि आफूहरुको एजेण्डाको जित भएको बताएका छन् । संविधानसभा निर्वाचनमा गोरखा–१ बाट विजयी भएका भट्टराईले बुधबार मतदातासँगको भेटमा निर्वाचन परिणामबाट हतास नहुन आग्रह गरे । पार्टी पराजित भए...
काठमाण्डु, १२ मंसिर–नेपाली काँग्रेसका सभापति सुशील कोइराला र नेपालका लागि बेलायती राजदूत एण्डी स्पार्कबीच बुधबार बिहान भेटवार्ता भएको छ । कोइराला निवास महाराजगन्जमा भएको भेटमा निर्वाचनको सफलता, संविधान लेखन र सहमतिका लागि दलहरुबीच भइरहेको प्रयासबारे छलफल भएको छ । भेटमा राजदूत स्पार्कले सभापति कोइरालालाई...
रत्ननगर, १२ मंसिर–मानिसको विवाह त सबैलाई थाहा भएकै कुरा हो । तर तपाईंले जनावरको पनि मानिसको जस्तै धुमधामसँग विवाह भएको भने कमै सुन्नुभएको होला । त्यसमाथि बहर र बाच्छीको विवाह । मङ्गलबार चितवनको पवित्र तीर्थस्थल देवघाटस्थित बागिश्वरी आध्यात्मिक परिषदमा यस्तै विवाहमण्डपमा मानिसहरुको भीड मात्रै...
धुर्कोट, १२ मंसिर–चार महिनाअघि भवन भत्किए पछि गुल्मी छापाहिलेको एक विद्यालयका विद्यार्थी खुल्ला आकासमुनि बसेर पढ्न बाध्य भएका छन् । छापाहिले गाविस–६ मा रहेको छापाहिले प्रस्तावित माध्यमिक विद्यालयका विद्यार्थी यस्तो समस्यामा परेका हुन् । भदौ ८ र ९ गतेको अविरल वर्षासँगै बगेको पहिरोले भवन...
गौशाला, १२ मंसिर–विषादी सेवनबाट महोत्तरीको सम्सी गाविसमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सम्सी गाविस–८ बस्ने दीपेन्द्र यादवकी पत्नी १८ वर्षीया सुनितादेवी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । ट्याक्टर चालक रहेका पति दीपेन्द्रले आफूलाई समय नदिने गरेको तथा दुई÷चार दिनदेखि...
बागलुङ, १२ मंसिर । नगरपालिका भन्ने बित्तिकै त्यहाँ मानवीय आवश्यकताका अधिकतम सुविधा उपलब्ध हुन्छन् भनेर बुझिन्छ । त्यसकै लागि नगरपालिकाको परिकल्पना र विकास गरिन्छ । मानिसहरु सुविधासम्पन्न जीवनयापनका लागि नगरक्षेत्र रोज्दछन् र सुविधा उपभोग गरेबापत राज्यलाई कर तिर्छन् । तर बागलुङ नगरपालिकाको एक गाउँका...
काठमाण्डु, १२ मंसिर–नेकपा एमालेका कार्यकर्ताको कुटाइबाट गम्भीर घाइते अखिल क्रान्तिकारी भक्तपुर जिल्ला सहसचिव नेत्र वलीको उपचारको क्रममा मृत्यु भएको छ । चुनाव प्रचारको क्रममा गृहजिल्ला रुकुम गएकाबेला वलीलाई एमाले कार्यकर्ताहरुले आक्रमण गरेका थिए । टाउकोमा गहिरो चोट लागेका वलीको उपचारका क्रममा बुधबार विहान काठमाण्डुको...
काठमाण्डु, १२ मंसिर–चुनावी परिणामप्रति असन्तुष्टि जनाउँदै आएका एकीकृत नेकपा माओवादी लगायत दलले परिणाम पुनरावलोकनको माग गर्दै बुधबार निर्वाचन आयोगलाई ज्ञापनपत्र बुझाउँदै छन् । दिउसो साढे २ बजे परिणाम पुनरावलोकनको माग गर्दै ज्ञापन पत्र बुझाइने एमाओवादी प्रवक्ता अग्नी सापकोटाले जानकारी दिए । एकीकृत माओवादी सहित...
चितवन, ११ मंसिर– निर्वाचन विरोधी अभियानका क्रममा चितवनमा पक्राउ परेका नेकपा–माओवादीका १२ जना कार्यकर्ता मंगलबार धरौटीमा रिहा भएका छन् । रिहा हुनेमा निरञ्जन भट्टराई, गोपाल भट्टराई, गङ्गाराम यादव, खेम पाण्डे, रामकृष्ण सुनुवार, कविर राई, प्रकाशबहादुर गुरुङ र अर्जुन विकलगायतका रहेका जिल्ला प्रहरी कार्यालय चितवनका...
कलैया, ११ मंसिर– गत कात्तिक २८ गते राति अज्ञात समूहले हानेको पेट्रोल बमबाट गम्भीर घाइते एक सहचालकको उपचारको क्रममा मंगलबार मृत्यु भएको छ । कलैयाबाट यात्रु लिएर काठमाण्डु जाँदै गरेको ना ४ ख ९८३६ नम्बरको बसलाई राति १२ बजे अज्ञात समूहले पेट्रोल बम हान्दा...
काठमाण्डु, ११ मंसिर– नेपालवाद पार्टीले संविधानसभाको निर्वाचन धाँधलीपूर्ण र असंवैधानिक रुपमा भएको आरोप लगाउँदै बहिस्कारको घोषणा गरेको छ । यसअघि एकीकृत माओवादी, संघीय समाजवादी, फोरम नेपाल, तमलोपा लगायतका पार्टीहरुले निर्वाचन धाँधलीपूर्ण भएको भन्दै पुनरावलोकन नगरे संविधानसभामा नजाने घोषणा गरेका थिए । यसै क्रमा नेपालवाद...
काठमाण्डु, ११ मंसिर– संविधानसभा निर्वाचनको पर्यवेक्षण गरेका पर्यवेक्षकहरुले यस पटकको निर्वाचन नेपालको इतिहासमै सबैभन्दा निष्पक्ष, धाँधलीरहित, भयरहित भएको दावी गरेका छन । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोकका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले यस पटकको निर्वाचनमा नेपाली जनताले अभुतपूर्व सहभागिता जनाएको भन्दै जनताको अधिक सहभागिता भएको बेला...